चीनसँगका दुबै नाका फेरि बन्द

5 years ago Samaya Dristi 0
काठमाडौँ,०२ फागुन । चिनियाँ भन्सार यार्डका श्रमिकहरु ल्होसार छुट्टीमा गएपछि नेपाल( चीनबीचको दुईवटा व्यापारिक नाका बन्द भएको छ । हाल सिन्धुपाल्चोकस्थित तातोपानी नाका र रसुवास्थित रसुवागढी नाका बन्द रहेको छ । कोरोनाका कारण एक वर्षदेखि पूर्ण सञ्चालनमा आउन नसकेको नाकाबाट सीमित रुपमा भइरहेको आयात पनि बिहीबारबाट बन्द भएको रसुवागढी भन्सार कार्यालय प्रमुख रामप्रसाद रेग्मीले अनलाइनखबरलाई थप समाचार

नेकपाको प्रचण्ड–नेपाल समूह तेस्रो चरणको आन्दोलन घोषणा गर्दै

5 years ago Samaya Dristi 0
काठमाडौँ,०२ फागुन । संसद विघटनविरुद्ध आन्दोलनमा रहेको नेकपा प्रचण्ड–नेपाल समूहले तेस्रो चरणको आन्दोलन घोषणा गर्ने भएको छ। आइतबार दिउँसो पत्रकार सम्मेलनमार्फत तेस्रो चरणको आन्दोलन घोषणा गरिने पार्टीले जनाएको छ। संसद विघटनलाई असंवैधानिक भन्दै यो समूहले दुई चरणका आन्दोलनका कार्यक्रम गरिसकेको छ। यस क्रममा नेपाल बन्द, विरोधसभा, धर्ना तथा मसाल जुलुसको कार्यक्रम गरिएको थियो। तेस्रो चरणका थप समाचार

सुनचाँदी व्यवसायी संघ कास्कीको अध्यक्षमा राजेशमान, महासचिवमा गौतम

5 years ago Samaya Dristi 0
कमल पौडेल अथकपोखरा २, फागुनसुनचाँदी व्यवसायी संघ कास्कीको तेस्रो अधिवेशनबाट अध्यक्षमा राजेशमान बुद्धाचार्य चयन भएका छन् । समितिको उपाध्यक्ष भबिन्द्र बिश्वकर्मा, उपाध्यक्ष दीपक घिमिरे, महासचिव तारा गौतम, सचिव कमलमान सुनार, कोषाध्यक्ष सोभितमान बुद्धाचार्य, सहकोषाध्यक्ष मंगलराज साक्य, सहसचिव सिता पन्थी, महिला सदस्य अन्जिता लोहनी९दियाली० चयन भएका छन् ।यसैगरी सदस्यहरू महेन्द्र बिश्वकर्मा, गणेश सेन्चुरी, दुर्गा सुनार, टेकनारायण थप समाचार

आर्मीका राजन रोकायाले जिते सफल म्याराथन प्रतियोगिताको उपाधि

5 years ago Samaya Dristi 0
पोखरा, ०१ फागुन । त्रिभुवन आर्मी क्लवका राजन रोकायाले १५ औं संस्करणको सफल पोखराअन्तर्राष्ट्रिय म्याराथन प्रतियोगिताको उपाधि जितेका छन्। पोखरामा शनिबारभएको उक्त प्रतियोगितामा उनले २ सय ८ जना प्रतियोगिहरुलाई पछि पार्दैनिर्धारित दुरी २ घण्टा २७ मिनेट १ सेकेण्डमा पार गरी उपाधि जितेका हुन्। तनहुँको ऋषिङ गाउँपालिकाले गत पुष २७ गते आयोजना गरेको प्रथम ऋषिङ्गम्याराथन २०७७ थप समाचार

हामी जीवन मरणको अवस्थामा छौँ, शहीदको सपनालाई कुल्चिन दिन्नौँ – प्रचण्ड

5 years ago Samaya Dristi 0
काठमाडौँ, ०१ फागुन । नेकपाको दाहाल(नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हजारौँ शहीदको बलिदानीपछि प्राप्त गणतन्त्रलाई प्रधानमन्त्री केपी शर्मा ओलीले धरापमा पारेको आरोप लगाएका छन् । ओलीले शहीदको रगतले लेखेको संविधान नै धरापमा लाने कोशिस गरेकाले त्यसकाविरूद्ध लड्नु पर्ने अवस्था आएको बताएका छन् ।जनयुद्ध दिवसको अवसर पारेर पार्टी कार्यालय पेरिसडाँडामा भएको कार्यक्रममा दाहालले भने, शहीदको थप समाचार

३५ जना विपन्न वालवालिकालाई लायन्सको शैक्षिक सामग्री

5 years ago Samaya Dristi 0
कमल पौडेल अथकपर्वत कुष्मा,३० माघलायन्स क्लव अफ पोखरा पिपल चौतारी र लायन्स क्लव अफ पुष्पाञ्जलीले पर्वतको कुष्मामा पुगेर शैक्षिक सामग्री र विद्यालय पोशाक हस्तान्तरण गरेका छन् । पर्वतको कुष्मा नगरपालिका ११ रानिश्वारामा अवस्थित रानीस्वारा प्राविमा यी संस्थाले शुक्रवार सो सामग्री हस्तान्तरण गरेका हुन् । क्लवका अध्यक्ष डा ढाका श्रेष्ठले सो सामग्री हस्तान्तरण गरेका थिए ।कार्यक्रममा थप समाचार

प्रधानमन्त्रीसँग भागरथी भट्टको हत्यारालाई तत्काल पक्राउ गर्न कांग्रेसको माग

5 years ago Samaya Dristi 0
काठमाडौं,३० माघ ।बलात्कारपछि हत्या भएकी बैतडीकी भागरथी भट्टको हत्यामा संलग्नलाई तत्काल पक्राउ गर्न नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीसँग माग गरेको छ। घटनाको अनुसन्धान तीव्र बनाउन कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले आज विज्ञप्ति जारी गर्दै प्रधानमन्त्रीसँग आग्रह गरेका छन्। बलात्कार र हत्याका हरेक घटनामा राज्यको अस्तित्व प्रभावकारी बनाउन कांग्रेसको माग छ। ‘बैतडीको दोगडाकेदारकी किशोरी भागरथी भट्टको थप समाचार

प्रचण्ड–माधव समूहले फागुन १ गते ‘जनयुद्ध’ दिवस मनाउने

5 years ago Samaya Dristi 0
काठमाडौं,३० माघ ।नेकपा प्रचण्ड–माधव समूहले फागुन १ गते ‘जनयुद्ध’ दिवस मनाउने भएको छ । २०५२ साल फागुन १ गते तत्कालिन नेकपा माओवादीले हिंसात्मक ‘जनयुद्ध’ शुरु गरेको दिनको स्मरणमा दिवश मनाएन लागिएको हो । प्रचण्ड नेतृत्वमा जनयुद्ध सुरु भएको भोली २६ वर्ष पुग्दैछ । यस क्रममा युद्धको नेतृत्व गरेको शक्ती अहिले टुक्राटुक्रामा विभाजन भएको छ । थप समाचार

नयाँ दिल्ली गए वरिष्ठ नेता झलनाथ खनाल

5 years ago Samaya Dristi 0
काठमाडौं,३० माघ । नेकपा प्रचण्ड–माधव पक्षका वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनाल भारतको नयाँदिल्ली प्रस्थान गरेका छन् । सचिवालय सदस्य एवम् वरिष्ठ नेता खनाल स्वास्थ्य उपचारका लागि शुक्रबार बिहान ११ बजे नयाँ दिल्ली प्रस्थान गरेको उनको सचिवालयले जनाएको छ । खनाल पत्नी रविलक्ष्मी चित्रकारका साथ नेपाल नेपाल वायुसेवाको नियमित उडानबाट दिल्ली गएका हुन् । थप समाचार

फागुन २३ देखि आम सार्वसाधारणलाई कोरोना खोप दिने तयारी

5 years ago Samaya Dristi 0
काठमाडौं,३० माघ । आम सार्वसाधारणलाई सरकारले फागुन २३ देखि कोरोना खोप दिने तयारी गरेको छ । १० लाख डोज खोप भारतले अनुदान दिएपछि १४ माघदेखि खोप अभियान सुरु भएको थियो । पहिलो चरणमा स्वास्थ्यकर्मी, सफाइकर्मी लगायत ४ लाख ३० हजार फ्रन्टलाइनरलाई खोप लगाउने सरकारको लक्ष्य थियो । तर ११ दिनको अभियानमा देशभर एक लाख ८४ थप समाचार