फागुन २ गते २०७७
संसद विघटनविरुद्ध कांग्रेसले भोलि देशभर आन्दोलन गर्ने
काठमाडौं,०२ फागुन । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद विघटनविरुद्धमा घर–घरबाट उपस्थिती हुन अपील गरेका छन् । आइतबार उनले एक विज्ञप्ति जारी गर्दै आम कार्यकर्ता तथा नागरिकमा यस्तो अपील गरेका हुन् ।
कांग्रेसले भोली ३ गते देशभर सरकारविरुद्ध आन्दोलन गर्ने तयारी गरेको छ । त्यही तयारीस्वारुप देउवाले सबैलाई कांग्रेसले गर्ने आन्दोलनमा सहभागिता जनाउन आग्रह गरेका छन् ।प्रधानमन्त्री ओलीले गरेको संसद विघटनको विषयमा अहिले कांग्रेसमा दुई मत रहेको छ । वरिष्ठ नेता रामचन्द्र पौडेलसहित गगन थापालगायतका नेताहरुले प्रष्टरुपमा संसद विघटनको विरोध गर्नु पर्ने बताएका छन् भने देउवाले यो विषय अहिले अदालतमा भएकाले कांग्रेसले विरोध गर्नु नहुने तर्क राख्दै आएको छ ।