अब देखी बिरामी जाँच्दा डाक्टरले ८२५ रुपैयाँ शुल्क लिने
काठमाडौं,०५ फागुन ।
नेपाल चिकित्सक संघले डाक्टर तथा स्वास्थ्यकर्मीहरुले बिरामीबाट लिने परामर्श शुल्क बढाएको छ ।संघ र एसोसिएसन अफ प्राइभेट हेल्थ इन्ष्टिच्युसन अफ नेपालको संयुक्त बैठकले आजकै मितिबाट लागू हुने गरी शुल्क बढाएको हो ।
सरकारले परामर्श शुल्क बढाउने सहमति कार्यान्वयन नगरेको भन्दै चिकित्सकहरुका संस्थाले आफैं डाक्टर फी वृद्धि गरेको जनाएका छन् । चिकित्सकहरुलाई पाँच समूहमा वर्गीकरण गरी अधिकतम ८२५ रुपैयाँदेखि न्यूनतम ३७० रुपैयाँ परामर्श शुल्क तोकिएको विज्ञप्तिमा उल्लेख छ ।
जनकपुरधाम, २ असोज । सत्तारुढ माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ४ असोजपछि सरकार विस्तार हुने बताएका छन् । पार्टीका प्रशिक्षण कार्यक्रम पश्चात जनकपुरधाममा सञ्चारकर्मीसँग कुराकानी गर्दै प्रचण्डले सरकार...
Read More
पोखरा मंसिर । प्रदेश खेलकुद परिषद गण्डकीले आइतबार पोखरामा खेलाडी, प्रशिक्षक, व्यवस्थापक तथा खेल संघहरु नगद सहित सम्मान गरेको छ । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता २०७९ मा पदक...
Read More
ढल्केबरमा विद्युत सबस्टेशनको सोमबार उद्घाटनपछि आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले वैशाख १७ र २७ गते चुनाव हुने बताए । प्रदेश २ मा पहिलो चरणमा चुनाव हुने भन्दै उनले भने, ‘तपाईंहरु...
Read More
साउन १,पोखरा,पोखरा महानगरपालिकाका मेयर मानवहादुर जिसीको स्वास्थ्यमा अचानक समस्या आएपछि अस्पताल भर्ना गरिएको छ । मेयर जिसीको उच्च रक्तचापका कारण नशामा समस्या देखिएपछि पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा भर्ना गरिएको...
Read More