कास्की गठवन्धमा टिकटको विषयलाई लिएर चरम असन्तुष्टि

4 years ago Samaya Dristi 0
कमल पौडेल अथकपोखरा २४, असोजकास्कीमा गठवन्धले टिकट नमिलाएको भन्दै अधिकांश कार्यकर्ताको चरम असन्तुष्टि वढेको छ । कास्की कांग्रेस पार्टी कार्यालयमा आइतवार मनोनय दर्ता गर्नको लागि उपस्थित कांग्रेसीहरुको न्युन उपस्थितिले नै असन्तुष्टि सम्वोधन गरेको हो । कास्की कांग्रेस सभापति किशोरदत्त वरालले अन्य आकाक्षीलाई पाखा लगाउँदै आफै टिकट लिएर आएपछि कास्की कांग्रेसको असन्तुष्टि भूसको आगो सरी फैलिएको थप समाचार

कास्कीकोट, इतिहास र पुरातन सस्कृती (फोटो फिचर)

4 years ago Samaya Dristi 0
असोज,पोखरा कास्की जस्को नाम कास्कीकोट र पुरानो कास्की राज्यबाट रहन गएको हो । कास्कीकोट कस्यप ऋषिले तपस्या गरेको पवित्र भूमी मानिन्छ यसैले कस्यपको तपोभूमी भएकाले नै यो स्थानको नाम कास्की रहन गएको श्रुतीहरु पाइन्छ । पहिलेको बाइसी राज्य अन्तरगतको यो राज्य लामो समय मगरहरुले राज्य गरे । पछी मगरहरुको राज्य घलेहरुले आक्रमण गरि आफ्नो बनाए थप समाचार

पूर्व बिद्यार्थी मञ्चमा विष्णु प्रसाद अधिकारी

4 years ago Samaya Dristi 0
पूर्व बिद्यार्थी मञ्च, माछापुच्छ्रे मा बि (क्याम्पस) ढिकुरपोखरी, अन्नपूर्ण २, कास्की को अध्यक्षमा बिष्णु प्रसाद अधिकारी आएका छन । शुक्रबार दशैको अवसर पारेर शुभकामना आदनप्रदान सहित भएको भूपू बिद्यार्थीहरुको १७औ पुर्नमिलन तथा ७औ अधिबेशनले ३ वर्षका लागि अध्यक्ष लगायत १५ सदस्य नया कार्यसमिति छनोट गरेको छ । माछापुच्छ्रे मा बिद्यालयमा नै भएको सो कार्यक्रममा उक्त थप समाचार

मर्दी हिमाल को पर्यटन को पर्याय सुदीप गौतमको भीरबाट लडेर मृत्यु

4 years ago Samaya Dristi 0
पोखरा, १५ असोजपर्यटकीय गन्तव्य मर्दी पदयात्रालाई चिनाउने पर्यटन व्यवसायी ३५ बर्षिय सुदीप गौतमको भीरबाट लडेर मृत्यु भएको छ । मर्दी पदयात्राको हाइक्याम्पमा शुक्रबार साँझ ६ बजे पानीको पाइप मर्मत गर्ने क्रममा भीरबाट लडेर मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । गौतमले मर्दी हाइक्याम्पमा होटल सञ्चालन गर्दै आएका थिए ।गौतम भीरबाट अन्दाजी ५१ मीटर तल खसेको थप समाचार

स्याङ्जाली सम्पर्क सदनको शुभकामना आदान प्रदान

4 years ago Samaya Dristi 0
पोखरा १५, असोजस्याङ्जाली सम्पर्क सदन पोखराले शुक्रवार पोखरामा विजयादशमी तथा दीपावलिको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ ।समाजका आजिवन सदस्य, र कार्यसमितिका पदाधिकारीहरुको बीचमा शुभकामना आदान प्रदान गरिएको हो ।विजया दशमीको अवसरमा आयोजित शुभकामना आदान प्रदान कार्यक्रमले आपसी भाइचाराको विकास हुने कार्यक्रम संयोजक एवं निवर्तमान अध्यक्ष लीलाप्रसाद पँगेनीले वताए ।उनले पोखरामा वस्ने स्याङ्जालीहरुले थप समाचार

गोर्खा भूतपूर्व सैनिक संघ गेसोको अध्यक्षमा फेरि पदमवहादुर, ट्रष्टको डिजाइन विगारिएको आरोप

4 years ago Samaya Dristi 0
कमल पौडेल अथकपोखरा १५, असोजगोर्खा भूतपूर्व सैनिक संघको अध्यक्षमा फेरि पदमवहादुर गुरुङ आएका छन् । यही कार्तिक ३ गते अघिल्लो कार्यसमितिको पदावधि समाप्त भएपछि पदमवहादुर गेसोको नेतृत्व गर्दै अध्यक्षको जिम्मेवारीमा आएका हुन् ।गुरुङको अध्यक्षतामा ८१ सदस्यीय नयाँ समिति चयन भएको गेसोले जानकारी दिएको छ । त्यसैगरी राष्ट्रिय स्तरमा ख्यातिप्राप्त ६ जना व्यक्तिलाई सल्लाहकारको रुपमा चयन थप समाचार

नवौं राष्ट्रिय खेलकुद प्रचार प्रसारमा पोखरा महानगरले सघाउने

4 years ago Samaya Dristi 0
पोखरा १२ असोज ।आसन्ननवौं राष्ट्रिय खेलकुदप्रतियोगितालाई सफलबनाउन सघाउने भएको छ ।खेलकुद परिषदगण्डकी प्रदेशले प्रतियोगिताका सम्बन्धमाआयोजना गरेकाअन्तरक्रियातथा छलफलकार्यक्रममापोखरा महानगरपालिकाप्रमुखधनराजआचार्यले यस्तो बताएकाहुन् । उनले पोखरा खेलकुदमयभएको छ भन्ने हिसावले प्रतियोगिताको प्रचार प्रसारका विषयमासरोकारवालनिकायसँग बसेर दशै लगत्तै यसलाई शुरु गर्ने बताए । उनले भने, ‘पोखरा खेलकुदमय छ भन्ने महशुस गराउनहामीले विज्ञापनका लागिविद्युतियडिस्प्ले बोर्ड, रोड व्यानर, स्वागत गेट लगायतबाट थप समाचार

फोटोग्राफरको स्टुडियो पोट्रेट तालिम तथा शुभकामना आदान प्रदान

4 years ago Samaya Dristi 0
९ असोज पोखरापोखरा फोटोग्राफर संघ, पोखरा नेपालको आयोजनामा १ दिने स्टुडियो पोटे«ट, स्ट्रोब एण्ड स्पीड लाईटिङ तालिम कार्यक्रम तथा दशौंको शुभकामना आदान प्रदान सम्पन्न भएको छ । बिशेष गरी महिला फोटोग्राफरहरुका लागी लक्षित कार्यक्रममा पोखरा फोटोग्राफर संघमा आवद्ध ४६ जना महिला पुरुषहरुको सहभागी रहेको थियो । कार्यक्रममा पोखरा फोटोग्राफर संघका उपाध्यक्ष एवम तालिम कार्यक्रम संयोजक थप समाचार

अतिक्रमणको चपेटामा फेवाताल

4 years ago Samaya Dristi 0
फेवातालको सिरान फेवाको जलाधार क्षेत्र हो भने फेवाको वरिपरिको किनार यसको सिमसार क्षेत्र मा पर्दछ फेवातालको सम्बन्धमा गरिएका पूर्वअध्ययन प्रतिवेदनमा फेवातालको क्षेत्रअन्तर्गत जलक्षेत्र, दलदले सिमलगायत केही पर्ती जमिन हरु रामसार क्षेत्रमा समेटिएको पाइन्छ फेवाताल र यस वरिपरिको क्षेत्र सिमसार क्षेत्र अन्तर्गतसमेत पर्ने कुरामा पनि विवाद भएन । यस्ता सिमसारयुक्त तालहरूको वातावरणीय, आर्थिक, धार्मिक, सांस्कृतिक समेतका बहुआयामिक थप समाचार

पोखरामा प्रदेश स्तरिय खेलकुद पत्रकारिता तालिम सुरु

4 years ago Samaya Dristi 0
पोखरा ४, असोज पोखरामा मंगलबारबाट प्रदेश स्तरिय खेलकुद पत्रकारिता तालिम सुरु भएको छ । नेपाल खेलकुद पत्रकार मञ्च गण्डककीको संयोजनामा सुरु भएको तालिम असोज ५ गते बुधबार सम्म चल्नेछ । गण्डकी प्रदेशमा आयोजना हुन लागेको नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता २०७९ लाई लक्षित गरेर यो तालिम आयोजना भएको हो । तालिमको उद्घाटन गर्दै राष्ट्रिय खेलकुद परिषदका थप समाचार