पोखरा यातायात पत्रकारिता पुरस्कारबाट समय दृष्टिका सम्पादक अथक पुरस्कृत (फोटो फिचर)

4 years ago Samaya Dristi 0
पोखरा १९, भदौपोखरा यातायात व्यवसायिक पत्रकारिता पुरस्कार २०७९ बाट पोखराका पत्रकार कमल पौडेल अथक पुरस्कृत भएका छन् । पोखरा यातायात प्रालिको चौथो साधारण सभाको अवसरमा उनलाई सो पुरस्कार प्रदान गरिएको हो । पुरस्कारको राशी नगद रु २५ हजार, दोसल्ला र सम्मान पत्र रहेको छ । अथक विगत दुइ दशक भन्दा बढी पोखराको पत्रकारितामा कृयाशील रहेका थप समाचार

भैरव नाच तयारी (फोटो फिचर)

4 years ago Samaya Dristi 0
पोखराको भैरवटोल स्थित भैरव मन्दिर वाट भैरव नृत्य को प्रशिक्षण प्रारम्भका लागी तयारी स्वरुप पुजा गरिंदै र प्रारम्भमा किसिली चढाउने परम्परा रहीआएको छ । तस्विर ः सन्देश उदास थप समाचार

रामघाटमा तीजगित प्रतियोगितामा हेम्जाको कामधेनु महिला समुह पहिलो

4 years ago Samaya Dristi 0
तुलसी राम सुवेदी, १५ भाद्र भाद्र शुक्ल तृतियाका दिन मनाईने नेपाली नारीहरुको महान पर्व हरितालिका तिज को अवसरमा पोखरा १० रामघाट स्थित शिव मन्दिर गितामन्दिर परिसरमा बृहत तिजगित प्रतियोगिता सम्पन्न भयो । हरेक बर्ष तिज कै दिनमा यस स्थानमा तिजगित प्रतियोगिता हुने गर्दछ । कोभिड १९, कोरोना भाईरसका कारण केहि बर्ष सम्पन्न हुन नसकेको तिजगित थप समाचार

लेखकीय स्वतन्त्रता अहिलेको आवस्यकताः श्रेष्ठ

4 years ago Samaya Dristi 0
पोखरा १२, भदौकमल पौडेल अथकनेपाली लेखक संघका केन्द्रीय अध्यक्ष तीर्थ श्रेष्ठले लेखकीय स्वतन्त्रता अहिलेको आवस्यकता भएको वताएका छन् । नेपाली लेखक संघ कास्कीद्धारा हिजो पोखरामा आयोजित चितवनका कवि सुरेन्द्र अस्तफलको कविता कृर्ति तेल भिर्सा को परिचर्चा कार्यक्रममा वोल्दै उनले सो कुरा वताएका हुन् । उनले लेखकीय स्वतन्त्रता नभएमा पाठकहरुमा अन्याय हुने वताए ।कृतिको परिचर्चा गर्दै थप समाचार

दर कटाएर अपाङ्गलाई सहयोग

4 years ago Samaya Dristi 0
१० भाद्र ,पोखरापोखरा फोटोग्राफर संघमा आबद्ध महिला सदस्य तथा पदेन सदस्य र पोखरा फोटोग्राफर संघ परिवारले यस वर्षको महिलाहरुको महान चाड हरितालिका तिजको उपलक्ष्यमा आफ्ना सदस्यहरुलाई दर खुवाउने कार्यक्रमको केही रकम कटौती गरि अपाङ्गलाई सहयोग गरेको छ । पोखरा फोटोग्राफर संघले वर्षेनी गर्ने तिज कार्यक्रम अन्तरगत यस वर्ष नेपाल अपाङ्ग समाज सेवा संघका अपाङ्गलाई आफ्नो थप समाचार

पहिलोपटक वडास्तरीय तीज गीत प्रतियोगिता

4 years ago Samaya Dristi 0
राजु पाण्डे९ भाद्र ,पोखरा पोखरा महानगरपालिका वडा नं ४ वडा कार्यालयले पहिलोपटक वडास्तरीय तीज गीत प्रतियोगिता आयोजना गर्यो । प्रतियोगितामा वडाभित्रका आमा समूह, स्वास्थ्य स्वयंसेविका र मिसा पुच गरि कूल नौ टिमले प्रतिस्पर्धा गरेका थिए । जसमा सर्वेश्वर परोपकार नारी समूहले प्रथम स्थान हासिल गरेको छ । यस्तै, द्वित्तीय स्थान नमूना आमा समूह र तृतीय थप समाचार

बृद्धाश्रममा पुर्याउने प्रबृतिको अन्त्य गर्नुपर्छः मन्त्री बराल

4 years ago Samaya Dristi 0
पोखरा ९, भदौंगण्डकी प्रदेश सरकारका अर्थ मन्त्री रामजी प्रसाद बराल जीवनले बृद्धाश्रममा पुर्याउनेप्रबृतिको अन्त्य गर्नुपर्ने बताउनु भएको छ । पोखरा १७ मा रहेको पोखरा बृद्धाश्रमको विहिबार सम्पन्नभएको २५ औं बार्षिक साधारण सभाको उद्घाटन गर्दै मन्त्री बरालले उक्त कुरा बताउनु भएको हो ।पछिल्लो समयमा छोरा, छोरीहरुले आफ्ना बाबु आमाप्रति गर्नुपर्ने दाहित्व विर्सियर बुढेसकालमा बृद्धाश्रममा पुर्याउने परिपार्टी थप समाचार

स्याङ्जालीको रक्तदानमा ३३ प्वाइन्ट रगत संकलन

4 years ago Samaya Dristi 0
पोखरा ९, भदौकमल पौडेल अथकस्याङ्जाली सम्पर्क सदन पोखराद्वारा विहीवार पोखरामा आयोजित रक्तदान कार्यक्रममा ३३ प्वाइन्ट रगत संकलन भएको छ । सदनले वार्षिक कार्यक्रम अन्तर्गत रक्तदान कार्यक्रमको आयोजना गरेको समाजका सल्लाहकार एवं कार्यक्रम संयोजक जगतवन्धु पोखरेलले जानकारी दिए । नेपाल रेडक्रस सोसाइटी कास्कीका सभापति डोलराज पाण्डेले पहिलो रक्तदाता एवं कार्यक्रम संयोजक जगतवन्धु पोखरेललाई व्लड व्याग हस्तान्तरण थप समाचार

कैलाश सहकारीले सम्मान सहित दर खुवायो (फोटो फिचर)

4 years ago Samaya Dristi 0
८ भाद्र,पोखरापोखरा क्षेत्रमा कार्यरत फोटोग्राफरहरुको साझा संस्था कैलाश बचत तथा ऋण सहकारी संस्था लि. ले भर्खरै सम्पन्न भएको अबिधेशन वाट पोखरा फोटोग्राफर संघको नव निर्वाचित कार्य समितिलाई स्वागत तथा सम्मान गरेको छ । बुधवार भएको एक कार्यक्रममा कैलाश सहकारीका अध्यक्ष खडानन्द अधिकारी लगायतको सञ्चालक समितिले नव निर्वाचित पोखरा फोटोग्राफर संघका अध्यक्ष रामचन्द्र पोख्रेल लगायत उपाध्यक्ष थप समाचार

एघारौ पटक ः ताल बाराही मन्दिर गुठी ब्यवस्थापन समितिको अध्यक्ष हिकमत बहादुर कुवँर

4 years ago Samaya Dristi 0
पोखरा, भाद्र ७ । पोखरा महानगर पालिका वडा नं–६ बैदाममा अवस्थित श्री ताल बाराही मन्दिरको गुठी ब्यवस्थापन समितिको अध्यक्षमा हिकमत बहादुर कुवँर निर्वाचित भएका छन । सोमबार भएको मन्दिरको २६ साधारण सभा तथा १३ अधिबेशनले कुवँर लाई एघारौ पटकका लागि पुन अध्यक्षमा सर्वम्मत चयन गरेको हो । १४ सदस्यीय समितिको कार्यकाल आगामि ३ बर्षका लागि थप समाचार