4 years ago
Samaya Dristi
0
हेमजा २८ साउनहेमजा नेवाः खल को आयोजनामा गाईजात्रा पर्वको अवसर पारी हेमजामा गाईजात्रा निकालिएको छ ।पोखरा २५ हेमजा लामाचौतारा स्थित भीमसेन मन्दिरबाट निकालिएको जात्रा, पोखरा बाग्लुड्ड राजमार्ग हुदैँ, हनुमानचोक पुगेको थियो । हनुमानचोकबाट पुन तिब्बतियन क्याम्प हुदै याम्दीसम्म जात्रा देखाइएको हो । हेमजा नेवाः खलले गाईजात्राका साथमा तायमचा नृत्य पनिप्रस्तुत गरेको थियो । गत साल
थप समाचार