श्रावण २० गते २०७९
पत्रकारिता पुरस्कार राम गुरुड. र राम प्रसाद तिमिल्सेनालाई
पोखराका प्रत्रकारद्धय राम गुरुड. र राम प्रसाद तिमिल्सेनाले गजेन्द्र भण्डारी सिर्जनशिल राष्ट्रिय पत्रकारिता परस्कार प्राप्त गरेका छन । नेपाल पत्रकार महासंघ कास्कीद्धारा सञ्चालित उक्त पुरस्कार २०७७ राम गुरुड.लाई र २०७८ राम प्रसाद तिमिल्सेनालाई एक कार्यक्रमका बिच प्रदान गरिएको छ । शुक्रबार महासंघ कास्की शाखाको सभाहलमा आयोजित सो कार्यक्रममा प्रमुख अतिथी गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङ ले पुरस्कार तथा सम्मानपत्र प्रदान गर्नुभएको छ । नगद रासी २५ हजार र सन्मानपत्र रहेको सो पुरस्कार प्रतेक वर्ष पोखरा क्षेत्रमा क्रियाशील पत्रकारहरुलाई प्रदान गरिदै आएको छ । पत्रकार स्व गजेन्द्र भण्डारीको सम्झनामा उनका परिवारहरुद्धारा स्थापित उक्त गजेन्द्र भण्डारी सिर्जनशील राष्ट्रिय पत्रकारिता पुरस्कार गत वर्ष र यो वर्षको एकै चोटी प्रदान गरिएको छ ।
सो अवसरमा पुरस्कारका दाता स्व।पत्रकार गजेन्द्र भण्डारीकी श्रमती सरस्वती भण्डारी र परिवारको उपस्थिती रहेको थियो । उक्त कार्यक्रममा प्रमुख अतिथी अतिथी , पुरस्कार छनोट समितिका संयोजक वरिष्ठ पत्रकार कोमलनाथ वराल, वरिष्ठ पत्रकार बृद्रीविनोद प्रतिक, सन्तोष भण्डारी, महासंघ कास्कीका पूर्व अध्यक्ष रुवीन्द्र वास्तोला लगायतले स्व।पत्रकार गजेन्द्र भण्डारीले पत्रकारिता क्षेत्रमा गरेको योगदानको स्मरण गरेका थिए । शाखा सचिव माधव वरालले संचालन गरेको कार्यक्रमको अध्यक्षता अध्यक्ष विमला भण्डारीले गरेकि थिइन ।
दुई दशकदेखि फोटो पत्रकारितामा क्रियाशिल २०७७ फोटो पत्रकार राम गुरुङ २०५६ सालबाट फोटो पत्रकारितामा लागेका छन भने तिमिल्सेना दुई दशकदेखि छापा तथा विद्युतिय संचारमो क्रियाशिल छन् ।