4 years ago
Samaya Dristi
0
पोखरा, ४ साउन । स्वतन्त्र पत्रकार संघ नेपालले काहुँकोटको पर्यटकीय संभावनाका विषयमा वृहत अन्तरक्रिया कार्यक्रम गर्ने भएको छ । पोखराको नजिक रहेर पनि ओझेलमा परेको काहुँकोटको विकासका लागि यही साउन ६ गते उक्त कार्यक्रम गर्न लागिएको हो ।कार्यक्रममा सहभागीहरुलाई काहुँकोटको पर्यटकीय आकर्षणका सम्पदाहरुबारे जानकारी दिने, स्थानीय समस्याको पहिचान गर्ने, संचारकर्मीले खेल्नुपर्ने भूमिका र सम्बन्धित निकायले
थप समाचार