बालविकास केन्द्रका शिक्षकहरुलाई पुनर्ताजगी तालिम सम्पन्न

4 years ago Samaya Dristi 0
पोखरा । बालविकास केन्द्रको परिमार्जित पाठ्यक्रम तथा समसामयिक शैक्षिक सामग्री निर्माण गर्ने उद्धेश्यले बालविकास सहजकर्ताहरुका लागि ३ दिने प्रारम्भिक पुनर्ताजगी तालिम सम्पन्न भएको छ ।गुड नेवर्स इन्टरनेशनल नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा नौलो घुम्ति नेपालद्धारा कास्की जिल्लामा संचालित एकीकृत सामुदायिक विकास परियोजनाको आयोजनामा अषाढ २७ देखि २९ सम्म संचालन भएको थियो ।उक्त तालिममा एकीकृत सामुदायिक थप समाचार

पोखराको ऐतिहासिक पुरुष कृष्णकुमार बैद्य प्रति हार्दिक श्रद्धाञ्ञली ।।।

4 years ago Samaya Dristi 0
२३ असार,पोखरा हाम्रा श्रद्धेय मार्ग निर्देशक तथा पोखराका पुराना फोटोब्यवसायी कृष्णकुमार बैद्यको ९१ वर्षको उमेरमा उहाकै निवास रानीपौवा, पोखरामा निधन भएको छ । यो दुखद घडीमा उहाको आत्माको चिरशान्तिको कामना सहित हार्दिक श्रद्धाञ्ञली प्रकट गर्दछौ साथैशोकसम्तप्त परिवारजनहरु प्रति समेत फोटोग्राफर संघ गण्डकी हार्दिक समबेदना प्रकट गर्दछौ । पोखरामा फोटोग्राफीको बिकास र ब्यावसायिकता दिने ४ जना थप समाचार

गाउ/ टोलको मेलमिलापले बिकास हुन्छ ।

4 years ago Samaya Dristi 0
कास्कीको अन्नपूर्ण गाउपालिकामा सूचिकृत मेलमिलापकर्ताको लागि २ दिने पूर्नताजगी तालिम शूरु भएको छ । बुधवार शुरु भएको सो तालिम कार्यक्रम गाउपालिका अध्यक्ष बिष्णु बहादुर केसीले उदघाटन गर्नुभएको थियो । अन्नपूर्ण गाउपालिका उपाध्यक्ष तथा न्यायिक समितिको संयोजक चन्द्रा देवकोटा अधिकारीको अध्यक्षतामा भएको सो कार्यक्रममा गाउपालिका भरीका महिला तथा पुरुष सूचिकृत मेलमिलावकर्ताको उपस्थिती थियो । कार्यक्रममा कानून थप समाचार

होमस्टे, दलित र हाम्रो समाज

4 years ago Samaya Dristi 0
म एक ट्रावल ब्लगर वा भ्लगर हु अर्थात घुमन्ते पत्रकार । अहिले मेरो खासै जिम्मेवारीको कुनै मिडिया छैन झोक चले लेखि दिन्छु कोही कुनै मिडियालाई मन परे प्रकाशित पनि गरिदिन्छन नत्र म यसै रमाउछु । झण्डै २० वर्ष पहिले देखीको मित्रवत सम्बन्धका मेरा आत्मिय मित्र अमृत भादगाउलेको फोन आयो । कन्सेप्ट नेपालको आयोजनामा हामी एक थप समाचार

मध्य असार कृषकको चटारो

4 years ago Samaya Dristi 0
१४ असार ,पोखराअसार १२ महिनाहरू मध्यको तेस्रो महिना हो। सौर्य मासका अनुसार असार महिना मिथुन सङ्क्रान्तिको दिनबाट सुरु हुन्छ। चन्द्रमासको अनुसार असारको महिना जेष्ठ पूर्णिमाको भोलि पल्टदेखि सुरु हुन्छ। असार सालको तेस्रो महिना र गृष्मऋतुको दोस्रो महिना हो। अङ्ग्रेजी महिनाको आधा जुन महिना आधा जुलाई महिना असार महिना भित्र पर्छ। हाम्रो देश भौगोलिक भूबनोटका कारण थप समाचार

छैटौं नेपाल आइस अन्तर्राष्ट्रिय हेमजा गोल्डकपको उपाधी एभिनियर फुटबल क्लब डाउलालाई

4 years ago Samaya Dristi 0
पोखरा, १२ असारछैटौं नेपाल आइस अन्तर्राष्ट्रिय हेमजा गोल्डकप आमन्त्रित नकआउट फुटबल प्रतियोगितामा एभिनियर फुटबल क्लब डाउला विजयी भएको छ ।पोखरा २५ हेमजा स्थित गौरीशंकर खेलमैदानमा भएको खेलमा एभिनियर फुटबल क्लबले आयोजक हेमजा युनाइटेडलाई ३–१ गोलले हराउँदै विजयी भएको हो । एभिनियर फुटबल क्लब डाउलाको तर्फबाट जर्सि न। ४ का एनिश, जर्सि न। २१ का स्याङ थप समाचार

पाँच जनालाई गण्डकी प्रज्ञा सम्मान ‘गण्डकी प्रज्ञा उत्सव’ सम्पन्न

4 years ago Samaya Dristi 0
पोखरा ११ असारगण्डकी प्रज्ञा सम्मानबाट साहित्य, संगीत, कला र संस्कृति क्षेत्रका पाँच जना व्यक्ति सम्मानित हुनुभएको छ । गण्डकी प्रज्ञा प्रतिष्ठानको प्रथम वार्षिक उत्सवको अवसरमा आयोजित गण्डकी प्रज्ञा उत्सवको अन्तिम दिन शनिबार उहाँहरुलाई सम्मान समर्पण गरिएको हो ।जस अनुसार गण्डकी प्रज्ञा संगीत सम्मानबाट गोरखाका आलोक श्री, गण्डकी प्रज्ञा कला सम्मानबाट कास्कीका यादव चन्द्र भुर्तेल, गण्डकी थप समाचार

पोखराको पालिखेचोकमा महानगरको नीतिगत भ्रष्टाचार, व्यक्तिको जग्गा अधिग्रहण गरेर फाल्चा निर्माण गर्न लागेको भन्दै स्थानीयवासीको विरोध

4 years ago Samaya Dristi 0
पोखरा १२, असारकमल पौडेल अथकपोखरा महानगरपालिका वडा नं ३ पालिखेचोकमा रहेको अधिग्रहण गरिएको जग्गामा फाल्चा वनाउन लागेको भन्दै स्थानीयवासीले विरोध गरेका छन् ।सडक मापदण्डमा रहेको स्थानीय उत्तम उदास र शंकर उदासको घर महानगरपालिकाले केही समयपहिले ८० लाख रुपैयाँ मुआव्जा दिएर भत्काएको थियो ।सो भत्काएको स्थानमा फाल्चा वनाउने भन्दै महानगरवाट २० लाख रुपैयाँ वजेट निकासा गरेर थप समाचार

गण्डकी प्रज्ञा उत्सव’ को तयारी पुरा,असार ९ गतेबाट ११ गतेसम्म हुने

4 years ago Samaya Dristi 0
राजाराम पौडेल, पोखरा ७ असारगण्डकी प्रज्ञा प्रतिष्ठानको आयोजनामा हुने ‘गण्डकी प्रज्ञा उत्सव’ कार्यक्रमको तयारी पुरा भएको छ । मंगलबार आयोजकले पोखरामा पत्रकार सम्मेलन गरेर दिएको जानकारी अनुसार उत्सव यहीं असार ९ गतेबाट ११ गतेसम्म प्रतिष्ठानकै प्राङगण पोखरा १ वगर उपल्लो क्याम्पस गेटमा हुनेछ ।उत्सव अन्तर्गत पहिलो दिन असार ९ गते विभिन्न जिल्लाबाट प्रतिनिधित्व हुने गरी थप समाचार

खुमलटारलाई हराउँदै हेमजा युनाइटेड फाइनलमा

4 years ago Samaya Dristi 0
हेमजा, ८ असारछैटौं नेपाल आइस अन्तर्राष्ट्रिय हेमजा गोल्डकप आमन्त्रित नकआउट फुटबल प्रतियोगिताको पहिलो सेमिफाइनलमा आयोजक हेमजा युनाइटेड फाइनलमा प्रबेश गरेको छ ।खुमलटारलाई २–० गोलले हरादै आयोजक हेमजा युनाइटेड फाइनल प्रबेश गरेको हो । आयोजकको तर्फबाट खेलको ५३ र ६७ मिनेटमा जर्सि न। १४ का कमल थापा मगरले २ गोल गरे । खेलको म्यान अफ दि थप समाचार