चितुवाको आक्रमणबाट मृत्यु भएका परिवारलाई रु ५० हजार सहयोग

4 years ago Samaya Dristi 0
तनहुँ ,१ असार । डिभिजन वन कार्यालय तनहुँले चितुवाको आक्रमणबाट मङ्गलबार मृत्यु भएका बन्दीपुर गाउँपालिका–१ का चार वर्षीय सुप्रिम बगाले मगरको परिवारलाई काजक्रिया खर्चबापत रु ५० हजार प्रदान गरेको छ । डिभिजन वन कार्यालयका निमित्त डिभिजन प्रमुख दयानिधि अर्याल, सहायक वन अधिकृत काशिराज पण्डित, सहायक वन अधिकृत सागर खनाल र प्रशासन अधिकृत पुष्प खनालले संयुक्त थप समाचार

माछा मार्ने क्रममा करेन्ट लागेर मृत्यु

4 years ago Samaya Dristi 0
बागलुङ, १ असार । माछा मार्ने क्रममा करेन्ट लागेर बडिगाड गाउँपालिका–२ का छबिलाल बलामीको मृत्यु भएको छ । स्थानीय बडिगाड खोलामा गए राति करेन्ट लगाएर माछा मार्न खोज्दा ३२ वर्षीय बलामीको मृत्यु भएको बडिगाड–२ का वडाध्यक्ष ढालप्रसाद शेरचनले जानकारी दिए ।बलामीको शवलाई अहिले परीक्षणका लागि बुर्तिबाङस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा पु¥याइएको वडाध्यक्ष शेरचनले बताए । विद्युतीय थप समाचार

आदर्श लघुवित्तले ल्यायाे सेयर बिक्रीमा

4 years ago Samaya Dristi 0
काठमाडौं, १ असार । आदर्श लघुवित्त वित्तीय संस्थाले आजदेखि ६७ लाख रुपैयाँ बराबरको ६७ हजार कित्ता सेयर बिक्रीमा ल्याएकाे छ। संस्थाले बिक्रीमा ल्याएकाे कुल ६७ हजार कित्ता सेयरबाट १ हजार ३५ कित्ता कर्मचारीका लागि रहेकाे छ। ३ हजार ३५० कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएकाे छ । बाँकी रहेकाे ६२ हजार ६१५ कित्ता सेयर सर्वसाधारणका थप समाचार

मतदाता नामावली संकलन आजदेखि सुरु

4 years ago Samaya Dristi 0
काठमाडौं, १ असार निर्वाचन आयोगले आगामी प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनलाई लक्षित गरी आजदेखि देशभर मतदाता नामावली संकलन र अद्यावधिक कार्य सुरु गरेको छ । सबै निर्वाचन कार्यालय र जिल्ला प्रशासन कार्यालय एवं ७३ वटै इलाका प्रशासन कार्यालयबाट मतदाता नामावली संकलन गरिने निर्वाचन आयोगले जानकारी दिएको छ । पेशा, व्यवसाय वा अन्य कुनै कारणले कुनै थप समाचार

गण्डकी प्रदेशमा ०.५ प्रतिशत मात्र घरमा बिद्युत पहुच पु-याउन बाँकी

4 years ago Samaya Dristi 0
पोखरा ३१, जेठगण्डकी प्रदेशमा करिब ०.५ प्रतिशत मात्र घरमा बिद्युत पहुच पुराउन बाँकी रहेको छ । प्रदेशमा करिब ०.५ प्रतिशत अर्थात २ हजार ८ सय ८४ घर धुरीमा मात्र घरमा बिद्युत पहुच पुराउन बाँकी रहेको प्रदेश सरकारले हालै सार्वजनिक गरेको आर्थिक सर्वेक्षणमा उल्लेख गरिएको छ ।प्रदेशका ५ लाख ७७ हजार ६ सय ८२ घरधुरी मध्य थप समाचार

महिलामाथि हातपात गरे पछि वली प्रहरी नियन्त्रणमा

4 years ago Samaya Dristi 0
लुम्बिनी, ३१जेठ । लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री बिमला खत्री वलीलाई प्रहरीले पक्राउ गरेको छ। एक महिला र उनकी छोरीलाई कुटपिट गरेको आरोपमा वलीलाई आज बिहान प्रहरीले नियन्त्रणमा लिएको हो। दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ५ आलुमण्डीको पछाडी बस्ने मीना भण्डारी बस्नेतको घरभित्रै गएर मन्त्री वलीले मीना र उनकी छोरीलाई कुटपिट गरेकी थिइन्। अर्काको घरभित्र गएर थप समाचार

अन्तराष्ट्रिय शुभकामना गोल्डकपको खेल तालिका सार्वजानिक, उद्धघाटन खेलमा आयोजक हेमजा र विरगंज भिड्दै

4 years ago Samaya Dristi 0
पोखरा,२९ जेठ । छैटौं अन्तराष्ट्रिय शुभकामना गोल्डकप फुटबल प्रतियोगिताको उद्धघाटन खेलमा हेमजा युनाइटेड र विरगंज भिड्ने भएका छन् । हेमम्जा युनाइटेड क्लबको आयोजनामा हुने ‘छैटौं अन्तराष्ट्रिय शुभकामना गोल्डकप–२०७९ आमन्त्रित फुटबल प्रतियोगितामा’ १ विदेशी सहित ८ टिम सहभागि हुने भएका छन् । बिहाबार प्रतियोगिताबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा जानकारी दिदैँै क्लबका अध्यक्ष इन्द्र कुवरँले क्लबले थप समाचार

पोखरा स्पोटर्स अवार्डको तयारी स्वरुप भेला आयोजना

4 years ago Samaya Dristi 0
पोखरा, जेठ छैटौं संस्करणको ‘पोखरा स्पोटर्स’अवार्ड २०७८’ को तयारी सुरु भएको छ । आगामी असार १८ गते शनिबार हुने तय भएको अवार्ड कार्यक्रमको तयारी स्वरुप शनिबार आयोजक खेलकुद पत्रकार मञ्च गण्डकीमा आवद्ध सदस्यहरुको भेला आयोजना गरियो । नेपाल पत्रकार महासं कास्कीको हलमा आयोजित भेलाका सहभागीले अवार्ड कार्यक्रमलाई व्यस्थित बनाउदै विगतका वर्षहरुको भन्दा थप आर्कषक बनाउनुपर्ने थप समाचार

बालिका बलात्कारको आरोपमा अनाथालयका अध्यक्ष र सचिव पक्राउ

4 years ago Samaya Dristi 0
मङ्गलबारे ,२८ जेठ । जबर्जस्ती करणी गरको आरोपमा इलामको राहसल बाल अनाथालयका अध्यक्ष र सचिवलाई प्रहरीले पक्राउ गरेको छ । अनाथालयकी बालिकालाई जबर्जस्ती करणी गरेको जाहेरी परेपछि सचिव कवीन्द्र राईलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख महेन्द्र श्रेष्ठले जानकारी दिए । प्रहरी प्रमुख श्रेष्ठका अनुसार सोही अनाथालयका अध्यक्ष राजेन्द्र चौहानसमेत पक्राउमा परेका छन् । उनीमाथिसमेत थप समाचार

एमालेबाट नवनिर्वाचित वडा सदस्यद्धारा आफ्नै छोरी बालत्कार

4 years ago Samaya Dristi 0
बारा ,२८ जेठ । बारा जिल्ला जितपुर सिमरा उपमहानगरपालिका वडा नं.१७ एमालेबाट नवनिर्वाचित वडा सदस्य टल्के थिङ्गलाई प्रहरीले आफ्नै छोरी बलात्कार गरेको आरोपमा पक्राउ गरेका छन। जितपुर सिमरा(१७ जैतपुरका स्थायी वासिन्दा ४१ वर्षीय टल्के थिङ अवकाश प्राप्त प्रहरी सहायक निरीक्षक९असाई० समाजका प्रतिष्ठित व्यक्तित्व हालै सम्पन्न स्थानीय निर्वाचन २०७९ मा निर्वाचित वडा सदस्य थिङले हाल आएर थप समाचार