एमालेबाट नवनिर्वाचित वडा सदस्यद्धारा आफ्नै छोरी बालत्कार

4 years ago Samaya Dristi 0
बारा ,२८ जेठ । बारा जिल्ला जितपुर सिमरा उपमहानगरपालिका वडा नं.१७ एमालेबाट नवनिर्वाचित वडा सदस्य टल्के थिङ्गलाई प्रहरीले आफ्नै छोरी बलात्कार गरेको आरोपमा पक्राउ गरेका छन। जितपुर सिमरा(१७ जैतपुरका स्थायी वासिन्दा ४१ वर्षीय टल्के थिङ अवकाश प्राप्त प्रहरी सहायक निरीक्षक९असाई० समाजका प्रतिष्ठित व्यक्तित्व हालै सम्पन्न स्थानीय निर्वाचन २०७९ मा निर्वाचित वडा सदस्य थिङले हाल आएर थप समाचार

पोखरामा नाटक ‘धनीरामको गोरु’ मञ्चन हुने

4 years ago Samaya Dristi 0
पोखरा, २८ जेठ । इन्द्रेणी थिएटरको प्रस्तुतीमा निर्माण भएको नाटक धनीरामको गोरु पोखरामा मञ्चन हुने भएको छ । गण्डकी प्रज्ञा–प्रतिष्ठानको आयोजनामा हुने ‘गण्डकी प्रज्ञा उत्सव’मा मञ्चन हुन लागेको नाटक असार ११ मञ्चन हुँदैछ ।केदारनाथ पौडेल को लेखन रहेको नाटक ‘धनिरामको गोरु’ को निर्देशन कपिल शर्माले गरेका छन् । गण्डकी प्रदेशको सामाजिक र पारिवारिक अवस्थालाई चित्रण थप समाचार

विप्लवको पार्टीले भोलि नेपालस्थित एमसीसीको मुख्यालय घेर्ने

4 years ago Samaya Dristi 0
पोखरा ,जेठ २८ | नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपानिकट अखिल नेपाल ट्रेड युनियन महासंघ (क्रान्तिकारी) ले आइतबार दिउँसो १ बजे दरबारमार्गमा रहेको एमसीसीको नेपाल कार्यालय घेराउ गर्ने भएको छ ।  शनिबार रिपोर्टर्स क्लब नेपालमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेकपाका केन्द्रीय सदस्य चिरन पुनले नेपालमा एमसीसी सम्झौता भएकोप्रति लक्षित गर्दै कतै देशले अब युक्रेनको हालत भोग्नुपर्ने त थप समाचार

मुग्लिन-आँबुखैरेनी सडकखण्डमा आज साना सवारीमात्रै चल्‍ने

4 years ago Samaya Dristi 0
तनहुँ , २८ जेठ ।  पृथ्वी राजमार्गअन्तर्गत पर्ने तनहुँको मुग्लिन-आँबुखैरेनी सडक खण्डमा आज साना गाडी मात्र सञ्चालनमा हुने भएका छन्।  आँबुखैरेनीको मर्स्याङ्दी विद्युत् गृह नजिकै शुक्रबार बिहान सडक भासिएपछि सडक अवरूद्ध भएको थियो।  सडक मर्मतका लागि अर्को सूचना नआएसम्म बेलुका ७ बजेदेखि बिहान ५ बजेसम्मका लागि सबै किसिमका सवारी सञ्चालनमा रोक लगाइएको छ। शुक्रबार बेलुकी थप समाचार

पोखराको ल्याण्डफिल्ड साइट पोखरा ३३ मा सारिने

4 years ago Samaya Dristi 0
पोखरा, २८ जेठ ।पोखरामा रहेको ल्याण्डफिल्ड साइट हटाउनुपर्ने बाध्यता रहेको छ । अन्र्तराष्ट्रिय विमानस्थल बनेपछि विमानस्थल नजिकै ल्याण्डफिल्ड साइट रहेकोले हटाउन लागिएको हो । महानगरपालिकाको पहिलो कार्यपालिका बैठकबाट ल्याण्डफिल्ड साइट पोखरा ३३ मा सार्ने निर्णय गरेको छ । त्यसका लागि आवश्यक बजेट व्यवस्थापन गर्दै पूर्वाधार तयार पार्ने निर्णय पनि कार्यपालिका बैठकले गरेको छ । अन्तर्राष्ट्रिय थप समाचार

पोखराको तेर्सापट्टिमा अत्याधुनिक महल, संयुक्त आवास योजना समयको माग भएको दाबी

4 years ago Samaya Dristi 0
कमल पौडेल अथकपोखरा २८, जेठ पछिल्लो समयमा संयुक्त आवास योजना समयको माग भएको एक कार्यक्रमका वक्ताले वताएका छन् । पोखरा ३, तेर्सापट्टिमा कम्फर्ट गुडवीलद्धारा निर्मित पोखरा रेसिडेन्सी नामक संयुक्त आवास कार्यक्रमको शुक्रवार चावी हस्तान्तरण गर्ने कार्यक्रममा वोल्ने वक्ताहरुले सो कुरा वताएका हुन् ।कार्यक्रममा अपार्टमेन्ट खरिदकर्ताहरुलाई चाबी हस्तान्तरण गर्दै प्रदेश सांसद मीनप्रसाद गुरुङले पोखरामा नयाँ अपार्ट थप समाचार

तनहुँको आँबुखैरेनीमा सडक भाँसिदा पृथ्वीराज मार्गमा यातायात अवरुद्ध

4 years ago Samaya Dristi 0
तनहुँ, २७ जेठ । पृथ्वीराज मार्गको आँबुखरेनी खण्डमा यातायात अवरुद्ध भएको छ । तनहुँको आँबुखैरेनी गाउँपालिका–४ साँखरमा सडक भाँसिदा यातायात अवरुद्ध भएको हो । मस्र्याङदी जलविद्यतु आयोजना नजिक सडक भाँसिएको आँबुखैरेनी गाउँपालिका वडा नम्बर ३ का सदस्य मनोजकुमार श्रेष्ठले बताए । बिहीबार रातिदेखि परेको अविरल वर्षाका कारण सडक भाँसिएको हो । सडक भाँसिएकाले बेलिब्रिज नराखेसम्म थप समाचार

विश्व वातावरण दिवसको अवसरमा वृक्षारोपण

4 years ago Samaya Dristi 0
कमल पौडेल अथकपोखरा २३, जेठविश्व वातावरण दिवसको अवसरमा फ्लोरिकल्चर एशोसिएसन नेपाल फ्यान कास्कीले आज पोखराका विभिन्न स्थानमा वोट विरुवा रोपण गरेको छ ।पोखरा १७ पावरहाउसमा करिव १५० वटा बोट विरुवा रोपण गरेको हो । सो पार्कमा वृक्षारोपण गरेपछि त्यसको संरक्षणमा ध्यान दिन संस्थाले स्थानीयवासीलाई सुझाएको छ ।संस्थाका अध्यक्ष दीलवहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा वडा नं थप समाचार

विश्व वातावरण दिवसको अवसरमा वृक्षारोपण

4 years ago Samaya Dristi 0
कमल पौडेल अथकपोखरा २३, जेठविश्व वातावरण दिवसको अवसरमा फ्लोरिकल्चर एशोसिएसन नेपाल फ्यान कास्कीले आज पोखराका विभिन्न स्थानमा वोट विरुवा रोपण गरेको छ ।पोखरा १७ पावरहाउसमा करिव १५० वटा बोट विरुवा रोपण गरेको हो । सो पार्कमा वृक्षारोपण गरेपछि त्यसको संरक्षणमा ध्यान दिन संस्थाले स्थानीयवासीलाई सुझाएको छ ।संस्थाका अध्यक्ष दीलवहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा वडा नं थप समाचार

लामाचौरमा नेवारी भाषा प्रशिक्षण कार्यक्रम आयोजना

4 years ago Samaya Dristi 0
राजाराम पौडेल,पोखरा १९ जेठ गण्डकी प्रज्ञा प्रतिष्ठानको सहयोगमा पोखराको लामाचौरमा नेवारी भाषा प्रशिक्षण कार्यक्रम आयोजना भएको छ । प्रशिक्षण कार्यक्रमको उद्घाटन शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्रालय गण्डकी प्रदेश, पोखराका सचिव देवेन्द्र लामिछानेले गर्नुभयो । शुभारम्भ कार्यक्रममा बोल्दै सचिव लामिछानेले गण्डकी प्रज्ञा प्रतिष्ठानले विभिन्न जातीको मातृभाषा संरक्षणको लागि प्रशिक्षण कार्यक्रम आयोजना गर्न सहयोग थप समाचार