4 years ago
Samaya Dristi
0
३ मंगलबार, तनहुँ तनहुँ भिमाद नगरपालिकाको प्रमुख पदमा एमाले का दधिराम सुवेदी ले भारी मतले विजय हासिल गरेका छन् । गठबन्धनका उम्मेदवारलाई पराजित गर्दै प्रमुख, उपप्रमुख र धेरै वडा एमालेले जितेको हो ।नगरप्रमुखमा दधिराज सुवेदी ८१२८ मत प्राप्त गरी विजयी भएका छन् । प्रतिस्पर्धी गठबन्धनका तर्फबाट नेकपा एकीकृत समाजवादीका काजीमान श्रेष्ठले पाँच हजार ८५७ मत
थप समाचार