4 years ago
Samaya Dristi
0
बैशाख ३०,पोखरा पाँच वर्षका लागि स्थानीय तहका जनप्रतिनिधि चयन गर्न देशभर मतदान सम्पन्न भएको छ । मतदान साँझ ५ बजेसम्म जारी रहेको थियो ।६ महानगरपालिका, ११ उपमहानगरपालिका, २७६ नगरपालिका र ४६० गाउँपालिका गरी ७५३ स्ठानीय तह र ६७४३ वडाका ३५ हजार २२१ जनप्रतिनिधि चयन गर्नेछन। यसपटक मतदान गर्ने योग्य व्यक्ति एक करोड ७७ लाख ३३
थप समाचार