वैशाख ३१ गते २०७९

भरतपुर महानगरपालिका स् ७००मत गन्दा रेनुको अग्रता

चितवन ,३१ बैशाख । । चितवनको भरतपुर महानगरपालिकामा गठबन्धन उम्मेदवार रेनु दाहालले अग्रता लिएकी छन् ।
७०० मत गणना हुँदा दाहालले २७८ मत पाएकी छन् ।
एमालेका विजय सुवेदीले २५८ मत पाएका छन् ।
स्वतन्त्र जगन्नाथ पौडेलले ९४ मत पाएका छन् ।

उपमेयर
चित्रसेन अधिकारी (काङ्ग्रेस) :३१७
हिमला गुरुङ्ग (राप्रपा) १९९
वार्ड अध्यक्ष
शुक्र श्रेष्ठ (एमाले)२६४
केशब महर्जन (रुख)३११