पोखरामा समाजवादीका धनराज अगाडी

4 years ago Samaya Dristi 0
पोखरा, २ जेठ, पोखरा महानगरपालिका मतगणना जारी छ । पछिल्लो मतपरिणम अनुसार एकिकृत समाजवादीका धनराज आचार्यले ५ हजार ७ मत ल्याएका छन् । पोखरा महानगर पालिका वडा नम्बर १, २, ३, ४, १२ २३, २४ र २५ को ११ हजार ५ सय ९३ मतगणनामा आचार्यले ५ सय ४ मतले अग्रता लिएका हुन् । एमालेका कृष्ण थप समाचार

पोखरा अपडेट: गठबन्धनका आचार्यको अग्रता कायमै

4 years ago Samaya Dristi 0
पोखरा ,२ जेठ । पोखरा महानगरको पछिल्लो मतगणना सार्वजनिक भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयको अनुसार हालसम्म गरिएको मतगणनामा गठबन्धनबाट मेयर पदका उम्मेदवार धनराज आचार्यको अग्रता कायम रहेको छ ।प्राप्त परिणाम अनुसार गठबन्धनका आचार्यले ४६३७ मत प्राप्त गरेका छन् भने नेकपा एमालेका कृष्ण थापाले ४२१९ मत प्राप्त गरेका छन् ।यस्तै, गठबन्धनबाटै उपमेयरकी उम्मेदवार कोपिला थप समाचार

कास्कीको रुपामा एमाले विजयी

4 years ago Samaya Dristi 0
पोखरा ,२ जेठ । कास्कीको रुपा गाउँपालिकामा नेकपा एमाले विजयी भएको छ।गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवै पद पुनः नेकपा एमालेले जितेको हो। अध्यक्षमा एमालेका उम्मेदवार नवराज ओझाले ५ हजार ७४९ मत प्रप्त गरी विजयी भएका हुन्।उनका प्रतिस्पर्धी कांग्रेस उम्मेदवार गिमाया गुरुङले ४ हजार १३७ मत पाइन्। यस्तै उपाध्यक्षमा पनि एमालेका उमेदवार लालसुब्बा गुरुङले ५ हजार थप समाचार

पोखराका तीन वडाको नतिजा सार्वजनिकः कांग्रेस २, एमाले १ वडामा बिजयी

4 years ago Samaya Dristi 0
पोखरा ,२ जेठ । पोखरा महानगरपालिकाका ३ वडाको मत परिणाम आएको छ। नेपाली कांग्रेसले २ वटा वडा जितेको छ। नेकपा एमालेले १ वडा जितेको छ। वडा नम्बर १ को वडाध्यक्षमा नेकपा एमालेका सहारा प्रधान निर्वाचित भएका हुन्। यस्तै, वडा नम्बर २ मा नेपाली कांग्रेसका दिवसमान प्रधानांग विजयी भएका छन् भने वडा नम्बर १२ मा पनि थप समाचार

काभ्रेका ३ वटा वडामा १/१ मतले जित हासिल

4 years ago Samaya Dristi 0
काठमाडौं ,२ जेठ । काभ्रेमा तीन जना वडा अध्यक्ष एक मत अन्तरमा विजयी भएका छन् । गत वैशाख ३० गते सम्पन्न स्थानीय तह सदस्य निर्वाचनको नतिजा आउने क्रममा तीन स्थानीय तहका तीन वडामा एक÷एक मत अन्तरले हारजित भएको छ । रोचक त के छ भने तीन वटै वडाध्यक्ष तीनै स्थानीय तहको वडा नम्बर १र१ का थप समाचार

बुद्धका भनाइहरु

4 years ago Samaya Dristi 0
-स्वास्थ्य सबैभन्दा ठूलो उपहार हो । सन्तोष सबैभन्दा ठूलो धन हो । बफादारी सबैभन्दा ठूलो सम्बन्ध हो । – तीन चिज धेरै लामो समयसम्म लुक्दैन । सूर्य, चन्द्रमा र सत्य । – आफ्नो मोक्षको लागि स्वयम् प्रयास गर । अर्कामा निर्भर नगर । – घृणा, घृणाले होइन प्रेमले अन्त्य हुन्छ । यो शाश्वत सत्य हो थप समाचार

धनराजको अग्रता कायमै, २५ को गणना गर्ने तयारी

4 years ago Samaya Dristi 0
१ जेष्ठ,पोखरापोखरा महानगरपालिकाको ३ हजार मत गणना हुँदा गठबन्धनले अग्रता लिएको छ ।गठबन्धनबाट मेयर पदका उम्मेदवार धनराज आचार्यले १ हजार १ सय २१ मत प्राप्त गरेका छन भने नेकपा एमालेका कृष्ण थापाले १ हजार ४० मत प्राप्त गरे का छन। राप्रपाका शंकर खरालले १ सय ८४ मत ल्याए भने स्वतन्त्र उम्मेदवार गणेश पौडेलले ६५ मत थप समाचार

कार दुर्घटनामा साइमन्ड्सको निधन

4 years ago Samaya Dristi 0
सिड्नी — अस्ट्रेलियाका आक्रामक अलराउन्डर एन्ड्रयु साइमन्ड्सको आइतबार कार दुर्घटनामा निधन भएको छ । स्थानीय संचार संस्था र उनका साथी खेलाडीहरूले यसको पुष्टि गरेका छन् । अस्ट्रेलियाका लागि २६ टेस्ट र १ सय ९८ वान डे खेलेका ४६ वर्षीय साइमन्ड्स क्विन्सल्यान्ड राज्यको टाउन्सभिले नजिक कार दुर्घटनामा परेका थिए । प्रहरीका अनुसार कार उनले नै हाँकेका थप समाचार

घरपझोङ गाँउपालिका अध्यक्षमा मोहन सींह लालचन निर्वाचित

4 years ago Samaya Dristi 0
मुस्ताङ , बैशख-३१ हिमाल पारिको जिल्ला मुस्ताङको घरपझोङ गाँउपालिका अध्यक्षमा मोहन सींह लालचन तथा उपाध्यक्षमा जमुना थकाली ज्यु निर्वाचित हुनु भएको छ । उहाहरु दुबै जना नेपाली काँग्रेसको तर्फबाट उम्मेद्वार हुनुहुन्थो । जय गुरुङ थप समाचार

भरतपुर महानगरपालिका स् ७००मत गन्दा रेनुको अग्रता

4 years ago Samaya Dristi 0
चितवन ,३१ बैशाख । । चितवनको भरतपुर महानगरपालिकामा गठबन्धन उम्मेदवार रेनु दाहालले अग्रता लिएकी छन् ।७०० मत गणना हुँदा दाहालले २७८ मत पाएकी छन् ।एमालेका विजय सुवेदीले २५८ मत पाएका छन् ।स्वतन्त्र जगन्नाथ पौडेलले ९४ मत पाएका छन् । उपमेयरचित्रसेन अधिकारी (काङ्ग्रेस) :३१७हिमला गुरुङ्ग (राप्रपा) १९९वार्ड अध्यक्षशुक्र श्रेष्ठ (एमाले)२६४केशब महर्जन (रुख)३११ थप समाचार