सिड्नी — अस्ट्रेलियाका आक्रामक अलराउन्डर एन्ड्रयु साइमन्ड्सको आइतबार कार दुर्घटनामा निधन भएको छ । स्थानीय संचार संस्था र उनका साथी खेलाडीहरूले यसको पुष्टि गरेका छन् ।
अस्ट्रेलियाका लागि २६ टेस्ट र १ सय ९८ वान डे खेलेका ४६ वर्षीय साइमन्ड्स क्विन्सल्यान्ड राज्यको टाउन्सभिले नजिक कार दुर्घटनामा परेका थिए । प्रहरीका अनुसार कार उनले नै हाँकेका थिए र एक्लै थिए । दुर्घटनापछि उनलाई बचाउन प्रयास भए पनि त्यो सफल रहेन र उनको निधन भएको थियो ।
चैत २३, काठमाडौं । स्थानीय चुनावको घोषणा भएको हप्तौँ बितिसक्दा पनि निर्वाचन आचारसंहिता जारी नगरेको निर्वाचन आयोगले अबको तीन दिनभित्र आचारसंहिता लागू हुने स्पष्ट पारेको छ । आचारसंहिता कार्यान्वयन...
Read More
काठमाडौं, २ असार। नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीलाई पार्टी मिलाउन आग्रह गरेका छन् । उपचारका लागि दिल्ली जानुअघि नेता खनालले एमालेलाई एकढिक्का...
Read More
बैशाख २७, बैशाख । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६९२० अनुसार बहुमतको सरकार गठनका लागि दलहरूलाई दाबी पेश गर्न आह्वान गरेकी छिन् ।राष्ट्रपतिले आगामी बैशाख ३० गते बिहान ९...
Read More
चितवन, ६ मंसिर । सञ्चारकर्मी महाविर विश्वकर्मामा सवारी दुर्घटनामा परेर निधन भएको छ । चितवनको माडीबाट काठमाडौं आउने क्रममा आज बिहान अन्दाजी साढे ५ बजेतिर विश्वकर्मा चढेको माइक्रोबस ट्रकमा...
Read More