जनकपुरधाम, नरेन्द्र मोदीको भ्रमण

4 years ago Samaya Dristi 0
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको जनकपुरधाम भ्रमणका बेला शुभारम्भ गरिने भनिएको रामायण सर्किट विस्तार परियोजना जनकपुरधामका लागि कोशेढुङ्गा साबित हुने विश्वास गरिएको छ । समृद्ध सांस्कृतिक विविधताको संरक्षण गर्ने अभियानअन्तर्गत मिथिलाको जनकपुरधाम र भारतको अयोध्याबीच सामाजिक, सांस्कृतिक र धार्मिक सम्बन्ध विस्तार एवं तीर्थाटनको प्रवद्र्धन गर्नु सो परियोजनाको उद्देश्य रहेको छ । सन् २०१४ मा भारतीय प्रधानमन्त्री थप समाचार

नेपालको इतिहासमा जातिय ब्यवस्था र वर्तमान अवस्था

4 years ago Samaya Dristi 0
घन श्याम पौडेल नेपालमा जात ब्यवस्थाबारे अध्यान गर्दा हामी नेपाली इतिहास र बिश्वको परिवेश वा अवस्था बारे पनि अध्यान गर्नुपर्ने हुन्छ । जात शब्द अर्थात कास्ट अबकतभ रोमन भाषा कास्टा अबकतब बाट आएको हो । समाजमा रहेको बिभिधिकरणकै एक रुप जात हो भने बिभिधिकरण र जातियकरणमा भने फरक छ । बिबिधिकरण तेस्रो रेखा अर्थात होरिजेन्टल थप समाचार

पोखरामा पाँचदलीय गठवन्धनको चुनावी सभा, अहिलेको गठवन्धन कांग्रसकोलागि आवस्यक; देउवा

4 years ago Samaya Dristi 0
कमल पौडेल अथकपोखरा २५, बैशाखनेपाली कांग्रेसका सभापति शेरवहादुर देउवाले अहिलेको गठवन्धन कांग्रेसको लागि आवस्यक भएको वताएका छन् । पाँच दलीय गठवन्धनको चुनावी आम सभालाई आइतवार पोखरामा सम्वोधन गर्दै उनले सो कुरा वताएका हुन् ।उनले भने उहाँहरुले हामीलाई सत्तामा पुर्याउनु भयो, मुख्यमन्त्री वनाउनु भयो, मन्त्री वनाउनु भयो उहाँहरु गठवन्धनका सहयात्रीलाई मतदान गर्नु कांग्रेसको कर्तव्य भएको उनले थप समाचार

मेयर उम्मेदवारहरु भन्छन् ः ‘जोश र जाँगर लिएर महानगर बनाउन आएका छौँ’

4 years ago Samaya Dristi 0
पोखरा, २५ बैशाख ।मेन मिडिया प्रालिको आयोजनामा भएको ‘पब्लिक डिबेट विद मेयर क्यान्डिडेट्स’मा सहभागी मेयरका उम्मेदवारहरुले पोखरा महानगरको विकासका आ–आफ्ना योजनाहरु सुनाएका छन् । आईतबार पोखराको चिप्लेढुंगास्थित मानवअधिकारचोकमा आयोजित कार्यक्रममा उनीहरुले समग्र पोखराको वृहत्तर विकासका लागि आफूहरुले उम्मेदवारी दिएको बताए । स्वतन्त्र रुपमा मेयरको उम्मेदवारी दिएका अटेरी समूहका गनेस पौडेलले सुशासन र शिक्षित महानगर आफ्नो थप समाचार

लोक नृत्य राज्यको गहना भएको दावी

4 years ago Samaya Dristi 0
पोखरा, २४ बैशाखलोक नृत्य राज्यको गहना भएको एक कार्यक्रमका वक्ताले वताएका छन् । लोक नृत्य कलाकार संघ कास्कीद्धारा शनिवार पोखरामा आयोजित छलफल कार्यक्रमका वक्ताले सो कुरा वताएका हुन् । उनीहरुले लोक नृत्यले गीतको भाव मात्र झल्काउने नभइ संकार र संस्कृतिको जगेर्ना गर्ने वताए । देशको भौगोलिक अवस्था अनुसारको भाषा, संस्कृति सँग लोक नृत्यको तालमेल रहेको थप समाचार

मुस्लिम समुदायको पर्व इद (फोटो फिचर)

4 years ago Samaya Dristi 0
२० बैशाख,पोखराइस्लाम धर्मावलम्बीहरूको एक महान् चाड ‘ईद उल फितर’ पवित्र रमजान महिनाको अन्तिम दिनमा पर्छ । चन्द्रमाको आकारले यो पर्वको निर्धारण गर्ने गर्दछ । इस्लामिक रीति अनुसार रमजानको अन्तिम दिन साँझमा सबै जनाले चन्द्रमा हेर्ने गर्दछन्। जब अर्धचन्द्राकार चन्द्रमा आकाशमा देखिन्छ, तब मात्र रमजान महिनाको कठिन व्रतको समापन र ईद उल फितर पर्वको प्रारम्भ हुने थप समाचार

गठबन्धनको सयुक्त प्रचारप्रसार कार्यलय स्थापन सगै उम्मेदबार परिचय

4 years ago Samaya Dristi 0
, पोखरा बैशाख १८ । पोखरा महानगर पालिका वडा नं ६ मा नेपाली काग्रेस, नेकपा माओबादी केन्द्र तथा नेपाल कम्युनिष्ट पाटी एकिकृतको सयुक्त प्रचार प्रसार कार्यलयको स्थापना गरिएको छ । गठबन्धनले पोखरा महानगर पालिका वडा नं ६मा चुनाब अभियान आज बाट सुरु गरे सगै अभियानको पहिलो दिन गठबन्धनका साझा उम्मेदबारहरुको प्ररिचय गरिएको थियो ।पोखरा महानगर थप समाचार

म भ्रष्टाचार गर्दिन र भ्रष्टाचार हुन पनि दिन्न !

4 years ago Samaya Dristi 0
जोमसोम : माथी को भनाई बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि मुस्ताङको घरपझोङ गाउँपालिकाको अध्यक्ष पदमा नेपाली कांग्रेसको तर्फ बाट उम्मेदवारी दिनुहुने उम्मेदवार मोहनसिंह लालचनज्युको हो । आफु निर्वाचित भएमा कृषि,स्वास्थ्य,शिक्षा र पर्यटन क्षेत्रलाई पहिलो प्रथामिक्तामा रखेर काम गर्ने बताउनु भयो, साथै पैसा कमाउने, सेवा सुविधा लिने र ठूलो मान्छे बन्ने रहरले नभई थप समाचार

सुखी वडाका लागि पोखरा वडा नं. ४ को नेतृत्व अब एमालेलाई

4 years ago Samaya Dristi 0
पोखरा । नेकपा एमाले वडा नं. ४ ले घरदैलो तथा मतदाता भेटघाट कार्यक्रमको थालनी गरेको छ। पाँचै जना उम्मेद्वारसहित कार्यकर्ताको टोलीले गणेश मन्दिरमा आशिर्वाद थापी घरदैलो कार्यक्रम शुभारम्भ गरेको हो । उम्मेद्वारहरुले गणेश टोल, सिद्धार्थ चोक, रामकृष्ण टोल, स्काउट भवन लगायतका ठाउँहरुमा घरदैलो तथा भेटघाट कार्यक्रमको थालनी गरेको हो । घरदैलो कार्यक्रममा बोल्दै वडा नं. थप समाचार

राप्रपा प्रवेश गरे संचारकर्मी अरुण गिरी

4 years ago Samaya Dristi 0
पोखरा, १४ बैशाख । फेशन कोरियोग्राफर तथा संचारकर्मी अरुण गिरी राष्ट्रिय प्रजातन्त्र पार्टी प्रवेश गरेका छन् । मंगलबार राप्रपाका केन्द्रिय अध्यक्ष राजेन्द्र लिङ्देनको हातबाट उनले पार्टी सदस्यता लिएका हुन् । पार्टी सदस्यको रुपमा गिरीलाई स्वागत गर्दै राप्रपाका केन्द्रिय अध्यक्ष राजेन्द्र लिङ्देनले पछिल्लो समय राप्रपामा युवाहरुको आकर्षण बढेको प्रतिक्रिया दिए । ‘युवा पुस्तामाझ राप्रपाको आकर्षण बढेको थप समाचार