सन्दर्भ फोटो पत्रकारिता

4 years ago Samaya Dristi 0
नेपालको पत्रकारिताको इतिहासमा फोटो पत्रकारिताको सम्बन्ध करिब एक शताब्दी पुग्न लागेको छ । नेपालमा पत्रकारिताको इतिहाससँग जोडिएर आउने गोरखापत्र दैनिक पत्रिका नेपालको फोटो पत्रकारितामा पनि जोडिएर आएको छ । अर्थात नेपालमा पहिलो पटक फोटोलाई समाचारको रुपमा गोरखापत्रले वि.सं. १९८४ वैशाख १३ गते प्रकाशन गरेको थियो । त्यही फोटो नै नेपालको फोटो पत्रकारिताको इतिहासमा समाचारको रुपमा थप समाचार

अभियान युवा क्लबद्वारा भित्तेपात्रो बिमोचन तथा सम्मान कार्यक्रम

4 years ago Samaya Dristi 0
पोखरा, वैशाख-१ १ पोखरा महानगरपालिका वडा नं. ५ मा अवस्थित अभियान युवा क्लबले २०७९ सालको क्यालेण्डर विमोचन तथा शुभकामना आदानप्रदान कार्यक्रम क्लब सचिवालय परिसरमा शनिबार सम्पन्न गर्‍यो । कार्यक्रममा सशस्त्र प्रहरी बल मद्धती तथा सेवा गुल्म कास्कीका गुल्मपति प्रहरी निरिक्षक लालबहादुर बस्नेत, जिल्ला प्रहरी कार्यालय कास्कीका वरिष्ठ प्रहरी नायव निरिक्षक होत बहादुर रोकाहा, ट्राफिक प्रहरी थप समाचार

फ्यान कास्कीको उद्घोषण तथा कटफ्लावर तालिम

4 years ago Samaya Dristi 0
पोखरा ९, बैशाखफ्लोरिकल्चर एशोसिएशन नेपाल फ्यान कास्कीको आयोजनामा शुक्रवारदेखि पोखरामा दुइदिने उद्घोषण तथा कटफ्लावर तालिम सुरु भएको छ । तालिममा ३० जना वढी व्यवसायीको सहभागिता रहेको छ । तालिममा नेपाल पत्रकार महासंघका राष्ट्रिय परिषद सदस्य कमल पौडेल अथक र संञ्चारकर्मी सन्तोष भण्डारीले सहजिकरण गरेका छन् ।यस अघि तालिमको उद्घाटन गर्दै पोखरा महानगरपालिका कृषि शाखा प्रमुख थप समाचार

समाजका सवै समुदायको समुचित विकास हुन आवश्यक छः मन्त्री बराल

4 years ago Samaya Dristi 0
पोखरा ५, वैशाख गण्डकी प्रदेश सरकारका अर्थ मन्त्री रामजी प्रसाद बराल जीवनले समाजका सबै समुदायको समुचित विकास हुन आवश्यक भएको बताउनु भएको छ । पोखरा १८ को सिमाना मार्ग आर्दश बस्ती सहितको सडक बाटो सोमबार अवलोकन गर्दै मन्त्री बरालले हरेक समाजको समुचित विकास हुनु पर्नेमा जोड दिनु भएको हो । कुनै समाज मा एक दुई थप समाचार

पुम्दीकोटमा जारी महायज्ञमा भक्तजनको भिड, ४७ लाख संकलन

4 years ago Samaya Dristi 0
पोखरा २२ को पुुम्दीकोटमा जारी महायज्ञमा ४७ लाख रुपैया संकलन भएको छ । पुम्दीकोट कोट विकास समितिको आयोजनामा शिव महापुराण एवं धार्मिक पर्यटन महोत्सव अन्र्तगत सोमबारसम्म ४७ लाख रुपैया संकलन भएको महायज्ञका आर्थिक उपसमिति संयोजक डिल्लीराम बरालले बताए, महायज्ञमा पर्यटन व्यवसायी योगन्द्रमान शाक्यले १५ लाख रुपैया सहयोग गरेका छन्। त्यसै गरी गरिमा विकास बैंकले पुनः थप समाचार

व्यवस्था वदलियो, अवस्था वदल्न माओवादीमा मतदान– नेता थापा

4 years ago Samaya Dristi 0
स्याङ्जा नेकपा माओवादी केन्द्र का नेता तथा गण्डकी प्रदेश सरकारका वन, वातावरण तथा भू संरक्षण मन्त्री दीपक थापाले परिवर्तनलाई सँस्थागत गर्न र वदलिएको व्यवस्था बमोजिम अवस्था बदल्न माओवादी लगायतका गठबन्धनमा आवद्ध दलले स्थानीय निर्वाचन जित्नुपर्ने बताउनुभएको छ । उहाँले जनताको दुःखले ल्याएको परिवर्तन अझै पनि प्रतिगमनकारी शक्तिहरुबाट खतरामा रहेको जनाउँदै जनता चनाखो हुनुपर्ने पनि बताउनुभयो थप समाचार

पुम्दीकोटमा आइतबार देखि महायज्ञ सुरु ६ करोड संकलनगर्ने लक्ष्य

4 years ago Samaya Dristi 0
पोखरा , वैशाखपोखरा २२ स्थित पुम्दीभुम्दीको पुम्दीकोटमा यही वैशाख ४ गते आइतबार देखि सुरु हुने महायज्ञ सुरु भएको छ ।पुम्दीकोट बिशालमहादेवको मुर्ति परियोजनाअन्र्तगतअधुरा कार्य सम्पन्नगर्न र समितिको करिब ३ करोड ७५ लाख ऋण भएकोले उक्तभुत्तानीगर्नको लागिपनिपुनः दोश्रो पटक महायज्ञ आयोजनागर्न लागिएको समितिकाअध्यक्षचन्द्रकान्त बरालले बताए । परिमार्जीत परियोजनाअन्र्तगत सुमेरु पर्वत नामाकरण गरी कुमार, पार्वतीको मुर्ति स्थापनागर्ने, थप समाचार

रुपाको रुप फेर्ने युवा नेता पौडेलको भनाई

4 years ago Samaya Dristi 0
पोखरा , वैशाखनेकपाएकिकृत समाजबादीले कास्कीको रुपागाउँपालिकाको अध्यक्षको नामसिफारिस गरेको छ । यही वैशाख ३० गते हुने स्थानियनिर्वाचनको लागिहालै बसेको गाउँपालिका कमिटिको बैठकले अध्यक्षमाकपिलपौडेललाई सर्वसम्वत रुपमाअध्यक्षमासिफारिस गरेको हो ।रुपागाउँपालिका७निवासी २४ बर्षीय पौडेल एकिकृत समाजबादीको हालजिल्ला सचिवालय सदस्य, गाउँपालिका सहइन्चार्ज एवं रुपागाउँ कमिटिका अध्यक्षहुन्। पार्टीकापोलिट ब्यूरो सदस्यश्रीनाथ बराल, प्रदेश सदस्यगोकर्ण तिवारी, निर्वाचन क्षेत्रिय समन्वय कमिटिका संयोजकदीननाथ ढकाललगायतको थप समाचार

बोक्सी कुप्रथा बिरुद्धका अभियन्ता लाई जनसेवाश्री पदक

4 years ago Samaya Dristi 0
४ बैशाख, पोखराराष्ट्रपति विद्यादेवी भण्डारीले संविधान दिवस २०७८ का अवसरमा घोषित मानपदवी बोक्सी कुप्रथा बिरुद्वका प्रमुख अभियान्ता कोविद शरण उपाध्यायलाई नयाँ बर्षमा एक कार्यक्रमका बिच प्रदान गर्नु भएको हो । गत असोज ३ गतेको संविधान दिवसका अवसरमा नेपाल सरकारको सिफारिसमा राष्ट्रपति भण्डारीबाट घोषित बोक्सी कुप्रथा बिरुद्वका प्रमुख अभियान्ता कोबिदशरण उपाध्यायलाई जन सेवा श्री मानपदवी पदक थप समाचार

ओली प्रबृत्तिको अन्तका लागी गठबन्धनः गुरुङ

4 years ago Samaya Dristi 0
चैत २६,पोखरानेकपा माओवादी केन्द्र कास्की जिल्ला संयोजक बखानसिंह गुरुङ आभासले अहिलेको गठबन्धन राष्ट्रिय आवश्यकता भएको बताएका छन् । उनले प्रतिगमनकारी शक्तिबाट देशलाई जोगाउन र संविधानको रक्षाका लागि गठवन्धन बनेको बताए । संयोजक गुरुङले गठबन्धन बनाएर निर्वाचनमा जाँदा गठबन्धनमा रहेका सबै दलको हित हुने स्पष्ट पारे ।नेकपा माओवादी केन्द्र, धादिङ९पोखरा जनसम्पर्क मञ्चले पोखरामा आयोजना गरेको नयाँ थप समाचार