वैशाख ९ गते २०७९
फ्यान कास्कीको उद्घोषण तथा कटफ्लावर तालिम
पोखरा ९, बैशाख
फ्लोरिकल्चर एशोसिएशन नेपाल फ्यान कास्कीको आयोजनामा शुक्रवारदेखि पोखरामा दुइदिने उद्घोषण तथा कटफ्लावर तालिम सुरु भएको छ । तालिममा ३० जना वढी व्यवसायीको सहभागिता रहेको छ । तालिममा नेपाल पत्रकार महासंघका राष्ट्रिय परिषद सदस्य कमल पौडेल अथक र संञ्चारकर्मी सन्तोष भण्डारीले सहजिकरण गरेका छन् ।
यस अघि तालिमको उद्घाटन गर्दै पोखरा महानगरपालिका कृषि शाखा प्रमुख मनोहर कडरियाले फूल व्यवसाय संगै व्यवसायीको क्षमता विकास आवस्यक भएको वताए । उनले व्यवसायीका समस्यामा हातेमालो गर्न आफू सँधै तयार रहेको वताए ।
नेपाल पत्रकार महासंघ राष्ट्रिय परिषद सदस्य कमल पौडेल अथकले बोल्ने कला मार्फत व्यवसाय थप मजवुत वनाउन सकिने बताए । जति नै उत्पादन भएपनि ग्राहक सँग वोल्ने कला भएन भने व्यपारमा समस्या आउने वताए ।
संस्थाका अध्यक्ष दिलवहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा पूर्व अध्यक्ष दयाकुमार द्धा, उपाध्यक्ष झलकप्रसाद गौतम, र सचिव श्रीराम सुवेदी लगायतले वोलेका थिए ।