बोक्सी कुप्रथा बिरुद्धका अभियन्ता लाई जनसेवाश्री पदक

4 years ago Samaya Dristi 0
४ बैशाख, पोखराराष्ट्रपति विद्यादेवी भण्डारीले संविधान दिवस २०७८ का अवसरमा घोषित मानपदवी बोक्सी कुप्रथा बिरुद्वका प्रमुख अभियान्ता कोविद शरण उपाध्यायलाई नयाँ बर्षमा एक कार्यक्रमका बिच प्रदान गर्नु भएको हो । गत असोज ३ गतेको संविधान दिवसका अवसरमा नेपाल सरकारको सिफारिसमा राष्ट्रपति भण्डारीबाट घोषित बोक्सी कुप्रथा बिरुद्वका प्रमुख अभियान्ता कोबिदशरण उपाध्यायलाई जन सेवा श्री मानपदवी पदक थप समाचार

ओली प्रबृत्तिको अन्तका लागी गठबन्धनः गुरुङ

4 years ago Samaya Dristi 0
चैत २६,पोखरानेकपा माओवादी केन्द्र कास्की जिल्ला संयोजक बखानसिंह गुरुङ आभासले अहिलेको गठबन्धन राष्ट्रिय आवश्यकता भएको बताएका छन् । उनले प्रतिगमनकारी शक्तिबाट देशलाई जोगाउन र संविधानको रक्षाका लागि गठवन्धन बनेको बताए । संयोजक गुरुङले गठबन्धन बनाएर निर्वाचनमा जाँदा गठबन्धनमा रहेका सबै दलको हित हुने स्पष्ट पारे ।नेकपा माओवादी केन्द्र, धादिङ९पोखरा जनसम्पर्क मञ्चले पोखरामा आयोजना गरेको नयाँ थप समाचार

आसन्न निर्वाचनमा भ्रष्टाचारीलाई जनताले तह लगाउँछन्ः प्रवक्ता शाही

4 years ago Samaya Dristi 0
कमल पौडेल अथकपखरा, २४ चैत्रराप्रपाका प्रवक्ता ज्ञानेन्द्र शाहीले आगामी निर्वाचनमा जनताले भ्रष्टचारीलाई पाखा लगाउने वताएका छन् । राप्रपा कास्की क्षेत्र नं २ तथा पोखरा वडा नं ८ को पार्टी सम्पर्क कार्यालयको बिहीवार पोखरामा उद्घाटन गर्दै प्रवक्ता शाहीले सो कुरा वताएका हुन् ।उनले देशमा यतिवेला मिलेर भ्रष्टाचार गर्ने गिरोह सक्रीय रहेको वताए । जनताको अपेक्षा पूरा थप समाचार

सुकुम्बासिलाई जग्गा दिने बिषयमा कसैले अबरोध गर्न हुदैनः मन्त्री बराल

4 years ago Samaya Dristi 0
पोखरा २३, चैत गण्डकी प्रदेश सरकारका अर्थ मन्त्री रामजी प्रसाद बराल जीवनले सुकुम्बासिहरुलाई एक पटक जग्गा दिने बिषयमा कसैले अबरोध गर्न नहुने बताउनु भएको छ । नेकपा माओबादी केन्द्र पोखरा १७ ले बुधबार पोखरामा आयोजना गरेको राष्ट्रिय भूमि आयोग कास्की, अखिल नेपाल सुकुम्बासी संघ ईकाई कमिटि बिच भएको अन्तरक्रिया कार्यक्रममा सम्बोधन गर्दै माओबादी केन्द्रका नेता थप समाचार

नुनको कालोबजारी गर्ने दुगड एमाले सामाजिक सेवा केन्द्रका संयोजक

4 years ago Samaya Dristi 0
काठमाडौं, २४ चैत । नेकपा एमालेले समाजसेवा र मानवीय सेवाको नयाँ अभियान भन्दै कोरोनाको महामारीमा नुनको ‘नाफाखोरी कालोबजारी’मा नाम जोडिएका मोतीलाल दुगडलाई सामाजिक सेवा केन्द्रको संयोजक बनाएको छ ।नाम सामाजिक सेवा केन्द्र बनाउने र त्यसको संयोजक भने आयोडिनयुक्त नुनको कालोबजारीमा नाम जोडिएका व्यक्ति दुगडलाई बनाएपछि एमालेमाथि सामाजिक सञ्जालमा व्यंग्य गरिरहेको समेत पाइएको छ ।एमाले अध्यक्ष थप समाचार

नवलपरासीले पनि पल शाहलाई थुनामा राख्ने आदेश दियो

4 years ago Samaya Dristi 0
चैत २३,काठमाडौं ।अभिनेता पल शाहलाई जिल्ला अदालत, पूर्वी नवलपरासीले पनि पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको छ । न्यायाधीश अर्जुन अधिकारीको इजलासले शाहलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको हो । यसअघि जिल्ला अदालत, तनहुँको आदेशबाट शाह कारागार चलान भइसकेका थिए । अर्को मुद्दामा पनि उनलाई थुनामा राख्ने आदेश भएको हो । पीडित किशोरीलाई विवाह थप समाचार

सर्लाहीको मलङ्गवामा गोली चल्यो, एकको मृत्यु

4 years ago Samaya Dristi 0
चैत्र २४, काठमाडौँ । सर्लाहीको सदरमुकाम मलङ्गवामा अज्ञात समूहले चलाएको गोली लागेर एक भारतीय नागरिकको ज्यान गएको छ। मलङ्गवा नगरपालिका ९ नेत्रधाम आँखा अस्पताल नजिक अज्ञात समूहले चलाएको गोली लागेर भारत सितामढी बिसनपुर निवासी ३५ वर्षीय इन्दल महतोको ज्यान गएको छ। बुधबार २/३ जनाको समुहमा आएका अपरिचित हतियार धारीले महतोमाथि अन्धाधुन्ध गोली प्रहार गरेको थियो। थप समाचार

विनोद चौधरी भारतबाहेक दक्षिण एसियाका एक्ला अर्बपति

4 years ago Samaya Dristi 0
चैत २३, काठमाडौं । विश्वभरका धनीहरुको सूची प्रकाशन गर्ने फोर्ब्सले यो वर्ष पनि डलर अर्बपतिहरुको सूची सार्वजनिक गरेको छ । गएराति सार्वजनिक सूची अनुसार दक्षिण एसियामा भारतबाहेकका अर्बपति सूचीमा नेपालका विनोद चौधरी मात्र रहेका छन् । दक्षिण एसियाका देशहरुमध्ये डलर अर्बपति रहेका देशमा भारत र नेपाल मात्र परेका हुन् । दक्षिण एसियाका अन्य मुलुकहरु श्रीलंका, भुटान, पाकिस्तान, बंगलादेश, थप समाचार

तीन दिनभित्र आचारसंहिता लागू हुन्छ : निर्वाचन आयोग

4 years ago Samaya Dristi 0
चैत २३, काठमाडौं । स्थानीय चुनावको घोषणा भएको हप्तौँ बितिसक्दा पनि निर्वाचन आचारसंहिता जारी नगरेको निर्वाचन आयोगले अबको तीन दिनभित्र आचारसंहिता लागू हुने स्पष्ट पारेको छ । आचारसंहिता कार्यान्वयन गराउनका लागि संस्थागत गृहकार्य भइरहेको र तीन दिनमा काम सकिने आयोगले प्रष्ट्याएको छ । ‘भोलिसम्म आयोगले सबैतिर हेर्नेगरी जिल्ला प्रशासन कार्यालय र स्थानीय प्रशासनलाई जिम्मेवारी दिन्छ थप समाचार

कंगोमा मारिएका नेपाली शान्ति सैनिकको परिचय खुल्यो

4 years ago Samaya Dristi 0
चैत २३ , काठमाडौँ ।  अफ्रिकी मुलुक कंगोमा विद्रोहीको आक्रमणबाट मारिएका नेपाली शान्ति सैनिकको परिचय खुलेको छ।  नेपाली सेनाको जनसम्पर्क निर्देशनालयका अनुसार मंगलबार विद्रोहीको आक्रमणमा परी सुर्खेतको गुर्माकोट घर भएका सिपाही अनिल गुरुङ मारिएका हुन्।  नेपाली सेनाका प्रवक्ता नारायण सिल्वालका अनुसार गुरुङ संयुक्त राष्ट्रसंघको आह्वानमा कंगोमा तैनाथ ‘नेप क्युआरएफ कम्पनी’ शान्ति सेनाको पहिलो डफ्फमा कार्यरत थिए। ‘अपरेसन बाली’का थप समाचार