बरपाण्डेथुममा तुलसी चिया वितरणसँगै ज्येष्ठ नागरिकलाई सम्मान

4 years ago Samaya Dristi 0
पोखरा, १३ चैतः नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठानको प्राविधिक सहयोग एवम् बर पाण्डेथुम ज्येष्ठ नागरिक चौतारीको आयोजनामा पोखरा–३३ भरतपोखरीको बरपाण्डेथुममा तुलसी चिया वितरणसँगै ज्येष्ठ नागरिकलाई सम्मान गरिएको छ ।खाद्य हरियाली शहर कार्यक्रम अन्तर्गत बरपाण्डेथुममा झण्डै तीन रोपनी क्षेत्रफलमा लगाइएको तुलसी खेतीबाट उत्पादित, प्रशोधित एवम् नाष्टबाट परीक्षण गरिएको चिया यस क्षेत्रका २०० जना सर्वसाधारणलाई वितरण गरिएको थप समाचार

भाट समाज कास्कीको अध्यक्षमा कृष्तीका सुर्य

4 years ago Samaya Dristi 0
पोखरा । रानाभाट÷भाट समाज नेपाल कास्की जिल्ला समितीको शनिबार सम्पन्न १३ औं साधारण सभा तथा छैटौं अधिवेसनबाट कृष्तीका सुर्यबहादुर रानाभाटको अध्यतामा २१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन भएका छन् ।समितिको बरिष्ठ उपाध्यक्षमा नरेशकुमार बन्जरा, उपाध्यक्षमा प्रतिभा रानाभाट र अन्जु रानाभाट, सचिवमा सुर्यप्रसाद बन्जरा, सहसचिवमा एकेन्द्र बन्जरा, कोषाध्यक्षमा रेशमबहादुर रानाभाट र सदस्यहरुमा विमला रानाभाट, श्रीराम रानाभाट, एकदेव थप समाचार

स्थ्यवर्दक पेय पदार्थ ‘एका कम्बुचा’ अब पोखरामा पनि

4 years ago Samaya Dristi 0
भमिसा फुड एण्ड वेभरेज प्रालिको उत्पादन ‘एका कम्बुचा’ पोखरामा आइपुगेको छ । यो एक स्वास्थ्यवर्दक पेय पदार्थ हो । प्रालिले हालै एक समारोहको आयोजना गरि पोखरामा आधिकारीक रुपमा यसको बिक्री शुरु गरेको जानकारी गराएको छ । नेपालमा ‘सुपर फुड’ उत्पादनको उद्येश्य सहित कम्बुचा उत्पादन गरिएको प्रालिका अध्यक्ष अमित क्षेत्रीले जानकारी दिए । युवा व्यवसायी क्षेत्री थप समाचार

विद्यालय व्यवस्थापन समिति गठन वारे ध्यानकर्षण

4 years ago Samaya Dristi 0
कमल पौडेल अथकपोखरा १३, चैत्रपोखरा ५ मा रहेको धर्मस्थली आधारभूत विद्यालयमा विद्यालय व्यवस्थापन समिति गठन भएको छ । अविभावकको भेलाले सृजना तिमिल्सिना, मीरा यादव र दीपक खडका सम्मिलित ३ सदस्यीय समिति गठन भएको विद्यालयका प्रधानाध्यापक केदारनाथ वरालले जानकारी दिएका छन् । ९ जनाको व्यवस्थापन समिति रहनेमा अब २ जना वडाले मनोनित गर्ने एक जना विद्यालयका थप समाचार

बानियाको बानि पर्यो सुरामा सार्वजनिक

4 years ago Samaya Dristi 0
चैत १२,पोखरामोफसलमा रहेर आफ्रनो कलालाई देशब्यापी बनाउने गायक विनोद वानिया को स्वरमा तथा गजलकार उदिपराज ढुङ्गानाको रचनामा रहेको गजल ‘बानी पर्‍यो सुरामा‘’को म्युजिक भिडियो शुक्रबार सार्वजनिक गरिएको छ । गायक विनोद बानियाले आफ्नै सङ्गीतमा उक्त गजलमा स्वर दिएका छन् । पोखरामा एक कार्यक्रम बिच गायक विनोदले उक्त गीतको म्युजिक भिडियो सार्वजनिक गरेका हुन् । सार्वजनिक थप समाचार

अहिले कोरोना शुसुप्त छ मृत्य हैन

4 years ago Samaya Dristi 0
शुक्रबार पोखरामा राइट फर चिल्डेन संस्थाले कोरोनो भाइरस सचेतना कार्यक्रम गरेको छ । कार्यक्रममा गण्डकी मेडिकल कलेजका डाक्टर बिजय पाण्डेले कोरोना भाइरस, त्यसको सक्र्रमण तथा होसियारी सजकता बारे प्रकास पार्नु भएको थियो । छिमेकी मुलुक चिन बाट शुरु भएकोकोरोनाले बिश्वका ६० लाख मानिसलाई मृत्युको मुखमा पुर्याएको र नेपालमा पनि झण्डै १२ हजारले ज्यान गुमाइसकेको तथ्य थप समाचार

राष्ट्रिय आविस्कार केन्द्र र गण्डकी विश्व विद्यालय बीचमा सम्झौता

4 years ago Samaya Dristi 0
कमल पौडेल अथकपोखरा ९, चैतराष्ट्रिय आविस्कार केन्द्र र गण्डकी विश्व विद्यालयका बीचमा बुधवार सम्झौता भएको छ । विश्व विद्यालयमा अध्ययनरत विद्यार्थीलाई कसरी स्ववलम्वी बनाउने भन्ने वारेमा सो सम्झौता भएको हो ।संम्झौतामा विश्वविद्यालयका कुलपति प्रा डा गणेशमान गुरुङ र आविस्कार केन्द्रको तर्फवाट महाबीर पुनले हस्ताक्षर गरेका हुन् ।सो अवसरमा वोल्दै गण्डकी प्रदेशका शिक्षा मन्त्री मेखलाल श्रेष्ठले थप समाचार

एगाको टोलीद्वारा पूर्वी नेपालमा पर्यटन प्रवद्र्धन एवम् उद्योग अवलोकन

4 years ago Samaya Dristi 0
पोखरा, ७ चैत पर्यटकका लागि उपहारका रुपमा प्रयोग गरिने सामाग्रीको विक्री वितरण गर्दै आएको संस्था इम्ब्रोइडरी एण्ड गार्मेन्ट एशोसिएसन(एगा) पोखराको टोलीले पूर्वी नेपालमा पोखराको पर्यटन प्रवद्र्धनसँगै विभिन्न उद्योगहरूको अवलोकन गरेको छ ।नेपाल पर्यटन बोर्डको प्रवद्र्धनमा एगा पोखराद्वारा आयोजित पर्यटन प्रवद्र्धन एवम् क्षमता अभिबृद्धि कार्यक्रम अन्तर्गत व्यवसायीलाई विराटनरस्थित अन्नपूर्ण निटिङ इन्डस्ट्रिज प्रा.लि. र प्रगति टेक्सटायल प्रा.लि.को थप समाचार

पेट्रोलियम व्यवसायी आन्दोलनमा, माग पुरा नभए सम्पूर्ण इन्धन कारोबार ठप्प पार्ने चेतावनी

4 years ago Samaya Dristi 0
लेखनाथ चैत्र ०७इन्धन आपूर्ति र दुवानी गर्ने व्यवसायीहरुले विभिन्न माग राखी आन्दोलनको घोषणा गरेका छन् । राष्ट्रिय पेट्रोलियम व्यवसाय संस्थागत समन्वय समितिमा आवद्ध नेपाल पेट्रोलियम डिलर्स एशोसियन, नेपाल एल.पि ग्याँस उद्योग संघ र नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघले संयुक्त रुपमा आन्दोलनको घोषणा गरेका हुन ।कास्कीका प्रमुख जिल्ला अधिकारी मार्फत नेपाल आयल निगमलाई ज्ञापनपत्र बुझाउँदै व्यवसायीहरुले थप समाचार

गण्डकी प्रचारप्रसार विभाग प्रमुखमा पौडेल

4 years ago Samaya Dristi 0
पोखरा, चैत ६ गते । नेपाली काँग्रेस गण्डकी प्रदेश प्रचारप्रसार विभाग प्रमुखमा रमेश पौडेल नियुक्त भएका छन् ।पार्टीको विधान, २०१७ (संशोधनसहित) को परिच्छेद–४ धारा १३ (१०) (झ) बमोजिम प्रदेश सभापति शुक्रराज शर्माले उनलाई नियुक्त गरेका हुन् । काँग्रेसको प्रदेश कार्यसमिति सदस्य रहेका पौडेलसँग तीन दशकभन्दा बढी पत्रकारिताको अनुभव छ ।पर्वत कुशमा नगरपालीका ९ कटुवाचौपारीका पौडेल थप समाचार