नेपाली लेखक संघ कास्कीद्धारा लेखक कृति पुरस्कार अर्पण

4 years ago Samaya Dristi 0
कमल पौडेल अथक पोखरा ६, चैत नेपाली लेखक संघ कास्कीद्धारा स्थापित लेखक कृति पुरस्कार २०७७ बाट महाभारतमा के छ ? कृतिका लेखक डा मतिप्रसाद ढकाल पुरस्कृत भएका छन् । शनिवार पोखरामा आयोजित कार्यक्रममा नवलपरासीका ढकाललाई संघले नगद २५ हजार, सम्मान पत्र र दोसल्लाले सम्मान गरेको हो । गण्डकी प्रदेशमा गतसाल प्रकाशित कृतिहरु मध्येवाट सो कृति थप समाचार

खेलकुद पत्रकार मञ्च गण्डकीको अध्यक्षमा दीननाथ बराल निर्वाचित

4 years ago Samaya Dristi 0
५ चैत,पोखरा खेलकुद पत्रकार मञ्च गण्डकीको अध्यक्षमा दीननाथ बराल निर्वाचित भएका छन् । मञ्चको शनिबार सम्पन्न तेश्रो साधारण सभा तथा दोश्रो अधिवेशनबाट बराल अध्यक्षमा निर्वाचित भएका हुन् । कुल ४९ मत खसेकोमा अध्यक्षका प्रतिस्पर्धी रञ्जन अधिकारीलाई ९ मतले पछाडी पार्दै बराल निर्बाचित भएका हुन् । बिजयी बरालले २९ मत प्राप्त गरेका थिए भने पराजित अधिकारीले थप समाचार

सृजना कप सामुदायीक मावि छात्र/छात्रा भलिबल प्रतियोगिता शुरु

4 years ago Samaya Dristi 0
पोखरा, चैत ५ सृजना कप सामुदायीक मावि छात्र/छात्रा भलिबल प्रतियोगिता शुरु भएको छ । कास्की जिल्ला भलिबल संघ र सृजना विकास केन्द्र सिमलचौर पोखराको संयुक्त आयोजनामा शनिबारदेखि शुरु भएको प्रतियोगिताको पहिलो दिन १६ खेल सम्पन्न भएका छन् । प्रतियोगिता अन्तर्गत शनिबार छात्रतर्फ १३ र छात्रातर्फ ३ खेल सम्पन्न भएका हुन् । प्रतियोगिता अन्तर्गत शनिबार छात्रतर्फ थप समाचार

१ / ५ जि.आर. अन्तर बटालियन च्याम्पियन

4 years ago Samaya Dristi 0
चैत्र ३, २०७८ । जय गुरुङ, भारतीय राजदुतावास, भारतिय पेन्सन बितरण शाखा पोखराले ६ मार्च देखी १६ मार्च सम्म भरतको “७५ औ आजादि दिवस्” अमृत महोत्सब को उपलक्ष्यमा लिग कम नक आउटको आधारमा आयोजना गरेको अन्तर बटालियन भू. पू. भलिबल च्यम्पियनसिप-२०२२ को उपाधि १/५ जि आर ले उचाल्न सफल भएको छ । फाईनल खेलमा २५/९, थप समाचार

मिलिजुलिको रक्तदानमा ७२ पिन्ट संकलन

4 years ago Samaya Dristi 0
पोखरा १, चैत पोखराको चिप्लेढुगामा रहेको मिलिजुलि सहकारीको १५ औं बार्षिकोत्सव को अवसरमा आयोजीत रक्तदान कार्यक्रममा ७२ पिन्ट रगत संकलन भएको छ ।कार्यक्रमको उद्घाटन प्रमुख अतिथि सहकारी रजिष्टार कार्यालय का रजिष्टार उदय बहादर पराजुलीले रक्तदाता अप्सरा पराजुली लाई ब्लड ब्याग हस्तान्तरण गरी गर्नुभएको थियो । सहकारीले आफ्ना सदस्य तथा उपभोक्ता लाई सामाजिक कार्यमा संग्लग्न गराई थप समाचार

समाजशास्त्रीको बिदाइ कार्यक्रम

4 years ago Samaya Dristi 0
पृथ्वीनारायण क्याम्पस पोखरामा समाजशास्त्रको अध्यापन गराउदै आउनुभएका डा बिश्वकल्याण पराजुलीको बिदाई कार्यक्रम भएको छ । सो क्याम्पसमा समाजशास्त्र बिभाग खडा गर्ने डा पराजुली बिगत ३० वर्ष देखी सोही बिभागको प्रमुख भएर अध्यापन गर्दै आउनुभएको थियो । पोखरा, सिम्पानी निबासी डा पराजुलीले सो बिदाइ समारोहलाई सम्बोधन गर्दै आफ्नै बाबुबाजेको पुख्र्यौली भूमीमा खडा भएको क्याम्पसमा घुडा टेक्दा थप समाचार

२/४ जि आर र १/५ जि आर फाईनलमा

4 years ago Samaya Dristi 0
३० फाल्गुन । पोखरा भारतीय राजदुतावास, भारतिय पेन्सन बितरण शाखा पोखराले मिती २०२२ मार्च ६ तारिख देखी आयोजना गरेको “अन्तर बटालियन भू पू भलिबल च्यम्पियनसिप्-२०२२” को आज भएको पहिलो सेमी फाईनल खेलमा ६/८ जि आर लाई २/४ जि आर ले ३-० को सोझो सेटमा पराजीत गरी फाईनलमा प्रवेश गरेको छ भने दोस्रो सेमीफाईनल खेलमा ५/४ थप समाचार

अन्तर बटालियन भू पू भलिबल च्यम्पियनसिप्-२०२२

4 years ago Samaya Dristi 0
२९ फागुन २०७८,पोखर, जय गुरुङ भारतीय राजदुतावास, भारतिय पेन्सन बितरण शाखा पोखराले मिती २०२२ मार्च ६ तारिख देखी आयोजना गरेको “अन्तर बटालियन भू पू भलिबल च्यम्पियनसिप्-२०२२” लिग कम नक आउटको आधारमा खेलहरु सन्चलन भैरहेको छ । जस्मा भारतिय सेनामामा कार्यरत १८ बटालियनका भू पूहरुले पुरा जोस र उमंगका साथ हिस्सा लिइरहेका छन । यो प्रतियोगिता थप समाचार

फोटोग्राफर संघ गण्डकीको दुई दिने फोटोग्राफी कार्यशाला, फलेवासको डहरे देउरालीमा सम्पन्न ।

4 years ago Samaya Dristi 0
२९ फागुन, पोखराफोटोग्राफर संघ गण्डकीले २ दिने फोटोग्राफी कार्यशाला पर्वतको फलेवास स्थित डहरे देउराली सामुदायीक होमस्टेमा सम्पन्न गरेको छ ।२ दिन सम्म चलेको सो कार्यक्रमा गण्डकी प्रदेशका तराई देखि हिमाल सम्मका, पर्वत, ,स्याड.जा, कास्की ,तनहु ,लमजुड. र नवलपुरका ३६ जना फोटोग्राफर तथा फोटोपत्रकारहरुले सहभागिता जनाएका थिए । आन्तरिक पर्यटन प्रर्वधनको उद्धेश्य लिएर अलगअलग कार्यक्रम प्रदेशका थप समाचार

माओवादी केन्द्र धादिङ जनसम्पर्क मञ्चमा ईश्वरकुमार

4 years ago Samaya Dristi 0
२८ फागुन,पोखरा ।नेकपा माओवादी केन्द्र धादिङ(पोखरा जनसम्पर्क मञ्चको अध्यक्षमा ईश्वरकुमार श्रेष्ठ चयन भएका छन् । मञ्चको १०औं साधारणसभा तथा चौथो अधिवेशनबाट श्रेष्ठ अध्यक्षमा चयन भएका हुन् ।मञ्चको उपाध्यक्षमा कृष्ण धरेल, बलराम लम्साल, सूर्यमान बाँडा, टीकाबहादुर लम्साल रहेका छन् । यस्तै, सचिवमा रामप्रसाद पाण्डे(राजु), सहसचिवमा सृजना भण्डारी, कोषाध्यक्षमा बुद्धराज बस्याल, सहकोषाध्यक्षमा अम्विका अधिकारी छन् । कार्यसमिति थप समाचार