भारतीय राजदुतावास, भारतिय पेन्सन बितरण शाखा पोखराले ६ मार्च देखी १६ मार्च सम्म भरतको “७५ औ आजादि दिवस्”अमृत महोत्सबको उपलक्ष्यमा लिग कम नक आउटको आधारमा आयोजना गरेको अन्तर बटालियन भू. पू. भलिबल च्यम्पियनसिप-२०२२ को उपाधि १/५ जि आर ले उचाल्न सफल भएको छ ।
फाईनल खेलमा २५/९, २८/२६ र २५/२१ को सोझो सेटमा २/४ जि.आर.लाई पराजित गरी १/५ जि.आर. च्यम्पियन हुन सफल भएको थियो ।
पि.पि.ओ पोखराका ओ.आई.सिलेफ्टिनेण्ट कर्नल श्री शसाङक त्रिपाठी ज्युले बिजेता तथा उप-बिजेता खेलाडीहरुलाई ट्रफी,मेडल तथा प्रमण-पत्र बितरण गर्नुभएको थियो ।
खेल सम्पन्न गर्न सहयोग गर्नुहुने रेफ्री लगाएत सम्पुर्ण अफिसियल्सहरुलाई पनि लेफ्टिनेण्ट कर्नल श्री शसाङक त्रिपाठीज्युले प्रमण-पत्र बितरण गर्नुभएको थियो ।
१/५ जि.आर.ले उपाधिको साथ रु. पच्चिस हजार नगद पनि प्राप्त गर्यो जस्को प्रायोजक नेपाल एस.बि.आई. बैक रहेको थियो भने उप-बिजेताको प्रायोजक एभरेस्ट बैन्क रहेको थियो । उप-बिजेता २/४ जि.आर.ले रु. पन्द्र हजार प्राप्त गर्यो ।
१० दिन सम्म सञ्चालन भएको प्रतियोगिताको फाईनलसम्म आई पुग्दा पनि सम्पुर्ण भु. पु. तथा भु .पु. परिवारहरुमा उहि जोस,उत्साह्,उमाङ्ग्,उच्च खेल भावना देख्न पाउदा खुशी लगेको र आउदो दिनमा पनि यहाँहरुको साथ र सहयोउ पाउने छ भन्ने बिश्वास सहित पि.पि.ओ पोखराका ओ.आई.सि. त्रिपाठीज्युले सम्पुर्ण प्रती कृतज्ञाता जाहेर गर्नुभयो ।
काठमाडौँ, ८ फागुन । नेकपा ओली समूहका सचिवालय सदस्य एवं गृहमन्त्री रामबहादुर थापाले प्रचण्ड–माधव समूहले आतंकित र भयभित भएपछि ‘ओली सरकारका दुई मन्त्री आफ्नो समूहमा आउँदै छन्’ भन्ने भ्रम...
Read More
लेखनाथ । कविशिरोमणि लेखनाथ पौड्यालको जन्मस्थल संरक्षण तथा विकास समितिको अध्यक्षमा गोपीराज पौडेल चयन भएका छन् । संस्थाको प्रथम साधारणसभा तथा अधिवेसनले पौडेलको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो...
Read More
पोखरा, १३ वैशाख । नेपाल फोटो पत्रकार संघ, कास्कीले राष्ट्रिय फोटो पत्रकारिता दिवस मनाएको छ । ९६ औं राष्ट्रिय फोटो पत्रकारिता दिवसमा संस्थाले दिप प्रज्वलन तथा शुभकामना आदानप्रदान कार्यक्रम...
Read More