प्रेस युनियन कास्कीको पत्रकारिता तालिम समापन

4 years ago Samaya Dristi 0
पोखरा, २१ फागुन ।नेपाल प्रेस युनियन कास्कीले आयोजना गरेको आधारभूत पत्रकारिता तालिम सकिएको छ । बिहीबारदेखि सुरु भएको तालिम शनिबार समापन भएको हो ।समापनका अवसरमा प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र वितरण गरिएको थियो । तालिममा सहभागी ५५ जना प्रशिक्षार्थीहरुलाई गण्डकी प्रदेशका शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्री मेखलाल श्रेष्ठले प्रमाणपत्र वितरण गरेका थिए । समापन कै थप समाचार

गण्डकीमा सञ्चारमैत्री कानुन ल्याइने – मन्त्री थापा

4 years ago Samaya Dristi 0
पोखरा, २० फागुनः गण्डकी प्रदेशका कानुन संचार तथा प्रदेश सभा मामिला मन्त्री विन्दुकुमार थापाले प्रदेशमा ल्याउन लागिएको कानुन सञ्चार क्षेत्र मैत्री हुने बताएका छन् ।नेपाल प्रेस युनियन कास्कीद्वारा आज आयोजित उत्कृष्ट सदस्य अवार्ड वितरण एवम् सम्मान कार्यक्रममा उहाँले सम्बद्ध पक्षसँग छलफल एवम् अन्तरक्रिया मार्फत कानुनलाई अन्तिम रुप प्रदान गरिने बताए ।समाजका सत्य तथ्य ल्याउने पत्रकारिता थप समाचार

प्रेस चौतारी गण्डकीमा इन्द्र पौडेल

4 years ago Samaya Dristi 0
पोखरा । नेकपा एमालेनिकट पत्रकारको संगठन प्रेस चौतारी नेपाल गण्डकी प्रदेशको अध्यक्षमा इन्द्र पौडेल चुनिएका छन् । बिहीबार भएको अधिवेशनले पौडेलको नेतृत्वमा प्रदेश कमिटी चयन भएको हो । अधिवेशनबाट उपाध्यक्षमा उमाकान्त शर्मा र रोशनी गुरुङ, महासचिवमा आश गुरुङ, सचिवमा कमल सुवेदी र गोपाल जिटी र कोषाध्यक्षमा भविश्वर पाण्डे सर्वसम्मत चयन भएका हुन् । प्रेस चौतारीले थप समाचार

बेसिक तथा एडभान्स फोटोग्राफी तालिम शुरु

4 years ago Samaya Dristi 0
१९ फागुन,पोखरा पोखरा फोटोग्राफर संघले फोटोग्राफी तालिम शुरु गरेको छ । तीन दिन सम्म सञ्चालन हुने सो तालिम कार्यक्रममा पहिलो दिन आधारभूत फोटोग्राफी तालिम तथा बाकी दुइ दिन एडभान्स फोटोग्राफी तालिम सञ्चालन भैरहको छ । पोखरा क्षेत्रमा फोटो ब्यावसाय गरिरहेका र सो ब्यावसाय गर्न इच्छुकहरुको निम्ती फोटोग्राफी सिपको अभिबृद्धी गर्न शुरु भएको तालिममा प्राय महिलाहरुको थप समाचार

गुरुङ द्धारा धार्मिक योग पार्कको उदघाटन

4 years ago Samaya Dristi 0
पोखरा फागुन १७पोखरा महानगर पालिका र स्थानियहरुको सहयोगमा पोखरा महानगर पालिका वडा नं– ६को गौरीघाट स्थितमा निर्माण भएको धार्मिक योग पार्कको मंगलबार उदघाटन भएको छ । पार्कको उद्घाटन पोखरा महानगर पालिकाकी उप.मेयर मन्जुदेवी गुरुङले गरेकी छन । महाशिबरात्री पर्वको अबसर पारेर पार्क सगै रहेको सर्वेश्वर शिव मन्दिरको समेत जिणोद्धार गरिएको छ ।उद्घाटनपछि सम्वोधन गर्दै उपमेयर थप समाचार

दीप हस्पिटले फागुन २१ मा स्वास्थ्य शिविर गर्ने

4 years ago Samaya Dristi 0
१७ फागुन,पोखरापोखराको बगरमा रहेको दीप हस्पिटल एण्ड रिसर्च सेन्टरले आम सेवाग्राही नागरिकको लागि फागुन २१ गते १ दिने वृहत स्वास्थ्य शिविर आयोजना गर्ने भएको छ । हस्पिटल सुरु भएको एक वर्ष पूरा भएको र हस्पिटलले सम्पूर्ण सेवा आरम्भ गरेको सन्दर्भमा स्वास्थ्य शिविर गर्न लागिएको हस्पिटलका प्रबन्ध निर्देशक अर्जुन गुरुङले बताए । स्वास्थ्य शिविर अस्पतालको आफ्नै थप समाचार

गौरीशंकर साकोसको चाउथे सेवा केन्द्र उद्घाटन

4 years ago Samaya Dristi 0
पोखरा, फागुनपोखरा वडा नं २५ हेमजा स्थित गौरीशंकर बचत तथा ऋण सहकारी संस्थाको चाउथे सेवा केन्द्रको शनिवार एक कार्यक्रमका बीच उद्घाटन गरिएको छ । केन्द्र उद्घाटन गर्दै प्रदेश भूमि व्यवस्था कृषि सहकारी तथा गरिवी निवारण मन्त्री चन्द्रबहादुर बुढाले राष्ट्रिय पुजी निर्माणमा सहकारीको भूमिका महत्वपूर्ण रहदै आएको बताए।मन्त्री बुढाले प्रदेश सरकारद्वारा संचालित व्यवसायिक जीवन रक्षा कोषको थप समाचार

पुंजिगत खर्च कम्तिमा ८० प्रतिशत गर्ने गरी गति बढाउन मन्त्री बरालको निर्देशन

4 years ago Samaya Dristi 0
पोखरा १२, फागुन गण्डकी प्रदेश सरकारका अर्थ मन्त्री रामजी प्रसाद बराल जीवनले चालु आर्थिक बर्षमा पुंजिगत खर्च कम्तिमा पनि ८० प्रतिशत बजेट खर्च गर्ने गरी कामको गति बढाउन निर्देशन दिनु भएको छ । प्रदेशको अर्थ मन्त्रालयले विहिबार तनहुँमा आयोजना गरेको बजेट कार्यान्वय र आर्थिक अनुसासन सम्बन्धि अन्तरक्रिया कार्यक्रममा सम्वोधन गर्दै मन्त्री बरालले निमित्त देखायर कर्मचारीले थप समाचार

पोखराका पथप्रदर्शकहरुलाई स्थलगत सीप तालिम

4 years ago Samaya Dristi 0
पोखरा पोखरालाई कर्मथलो बनाएर पथप्रदर्शन गरिरहेका पर्यटनकर्मीलाई स्थलगत सीप सम्बन्धि तालिम विहीवारदेखि शुरु भएको छ । नेपाल पर्वतारोहण संघ गण्डकी प्रदेश समितिको आयोजनामा शुरु भएको तालिम फागुन १९ गतेसम्म चल्ने आयोजक संस्थाका अध्यक्ष शेषकान्त शर्माले जानकारी दिनुभयो । ट्रेकिङ र पर्वतीय पर्यटनमा लागेका गाइडहरुको दक्षता अभिबृद्दी गर्ने उद्देश्यले तालिम आयोजना गरिएको हो । तालिममा नेपाल थप समाचार

गोपीबहादुर भट्टराई,राजन, धरम र हुम सिनियर भेट्रान्सको सेमिफाइनलमा

4 years ago Samaya Dristi 0
फागुण १२,पोखरा गोपीबहादुर भट्टराई, राजन पौडेल, धरमबहादुर लामिछाने र हुम आले पोखरा रंगशालामा जारी सिनियर भेट्रान्स टेनिस प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् । कास्की जिल्ला टेनिस संघको आयोजना तथा रेवान पोखराको मुख्य प्रायोजनमा जारी प्रतियोगिता अन्तर्गत बिहीबार भएको एकलतर्फको खेलहरुमा जित हाँसिल गर्दै उनीहरुले अन्तिम चारमा स्थान सुरक्षित बनाएका हुन् । निकै प्रतिस्प्रधात्मक खेलमा गोपीबहादुर थप समाचार