एमाले केन्द्रीय कोषको चैत मसान्तभित्र आन्तरिक लेखा परीक्षण हुने

4 years ago Samaya Dristi 0
पोखरा, ७ फागुननेकपा एमाले केन्द्रीय लेखा आयोगको दोस्रो पूर्ण बैठक विभिन्न निर्णयसहित पोखरामा सम्पन्न भएको छ । आयोगको बैठक तथा प्रशिक्षण कार्यक्रम फागुन ५ देखि ७ गतेसम्म पोखरामा आयोजना भएको थियो । बैठकले आयोगमा थप केन्द्रीय सदस्य मनोनीत गर्दै पार्टीलाई आर्थिक रुपमा पारदर्शी बनाई सबै ढंगले अगुवाई गर्न सक्षम बनाउने प्रतिबद्धता जनाएको छ ।हिजो बिग्रिसकेकोलाई थप समाचार

पोखरा म्याराथन को उपाधि केन्याली धावकलाई (फोटो फिचर)

4 years ago Samaya Dristi 0
७,फागुन पोखरासफल पोखरा अन्तराष्ट्रिय म्याराथनको उपाधि केन्याली धावक स्टेफन कोसगेईले जितेका छन् । महिला तर्फको उपाधि भने नेपाल प्रहरीकी राजपुरा प्रसाँईले उपाधि रक्षा गरेकी छन् । पोखरा म्याथुनमा पहिलो पटक सहभागिता जनाएका केन्याली धावक कोसगेईले १६ औं संस्करणको सफल पोखरा अन्तराष्ट्रिय म्याराथनको किर्तिमान बनाउँदै उपाधि आफनो बनाएका हुन् । उनी पोखरा म्याराथन जित्ने दोस्रो बिदेसी थप समाचार

रासस द्वारा फोटोपत्रकार तथा समाचारदाताहरु पुरस्कृत

4 years ago Samaya Dristi 0
७,फागुन काठमाँड़ौराष्ट्रिय समाचार समिति (रासस) ले ६१औँ वार्षिकोत्सवका अवसरमा वर्षभरिमा उत्कृष्ट र धेरै समाचार सम्प्रेषण गरेका सातै प्रदेशका स्थानीय समाचारदाता (स्ट्रिङ्गर), फोटो पत्रकार तथा आलेख समाचारदातालाई पुरस्कृत गर्ने निर्णय गरेको छ । रासस सञ्चालक समितिको आज बसेको बैठकले उहाँहरुलाई ती पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो । पुरस्कृत हुने स्थानीय समाचारदाताहरुमा प्रदेश नं १ बाट थप समाचार

सामुदायिक सेवा केन्द्र बगरद्धारा रक्तदान कार्यक्रम

4 years ago Samaya Dristi 0
पोखरा, ६ फागुन । सामुदायिक सेवा केन्द्र एवम् सामुदायिक प्रहरी सेवा पोखरा–१ बगरको आयोजनामा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।७२ औं प्रजातन्त्र दिवसको अवसर पारेर आयोजना गरेको उक्त रक्तदान कार्यक्रममा ३९ जना रक्तदाताले रक्तदान गरेका थिए ।कार्यक्रममा प्रमुख अतिथि जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायव उपरीक्षक सुन्दर तिवारीले सामुदायिक सेवा केन्द्र एवम् सामुदायिक प्रहरी थप समाचार

आज देखी केबलकार वाट सराङकोट ९ मिनेटमै

4 years ago Samaya Dristi 0
फागुन ६,पोखरापोखराको पर्यटकीय स्थल फेवाताल देखी अर्को पर्यटकीयस्थल सराङकोट डाँडा सम्म केबुलकार मा जान सकिनेभएको छ । अन्नपूर्ण केबुलकार प्रालिले निर्माण गरेको पोखरा महानगरपालिका–१८ को सेदीबाट सराङकोटसम्म २ हजार २६५ मिटर लामो ‘अन्नपूर्ण केबुलकार’को व्यावसायिक सेवा शुभारम्भ शुक्रवार देखी भएको छ । आगामी नयाँ वर्षमा ‘ग्राण्ड लञ्चिङ’ गर्ने र हालका लागि ‘सफ्ट लञ्चिङ’मार्फत बिहान १० थप समाचार

पोखरामा रेवान भेट्रान्स टेनिस प्रतियोगिता हुने

4 years ago Samaya Dristi 0
फागुण ५,पोखराकास्की जिल्ला टेनिस संघको आयोजना तथा रेवान पोखराको मुख्य प्रायोजनमा पोखरा रंगशालामा रेवान पोखरा भेट्रान्स टेनिस प्रतियोगिता–२०७८ हुने भएको छ । ३५ वर्ष माथि सिनियर भेट्रान्स तथा भेट्रान्स विगिनर गरि दुई वटा इभेण्टमा प्रतिस्पर्धा हुने आयोजक संघका सचिव नविन श्रेष्ठले जानकारी दिए ।नवप्रवेशितर्फको भेट्रान्स प्रतिस्पर्धा फागुण ८ देखि हुनेछ । त्यस्तै फागुण १० देखि थप समाचार

एमसिसि बैदेशिक सहयोग राष्ट्र हितमा छ ः केन्द्रिय सदस्य बराल

4 years ago Samaya Dristi 0
पोखरा फागुन ५ । नेपाली काग्रेसका केन्द्रिय सदस्य गुरु बरालले एमसिसि र विआर आई जस्ता बैदेशिक सहयोग राष्ट्र हितमा रहेको बताएका छन । एमसिसि सहयोग नेपालले लिन असयोग गरेमा नेपालमा उत्पादन गरेको विद्युत अबको पाँच बर्षमा खोलामा फाल्नु पर्ने अवस्था आउन्न सक्ने कुराको संकेत गर्दै बरालले नेपाल जस्तो विकास उन्मुख राष्ट्रले एमसिसि सहयोग लिनु पर्ने थप समाचार

तेस्रो लोक कवि अलिमिया स्मृति खुल्ला सेभेन ए साइड फुटबल प्रतियोगिता फाल्गुन २१ देखी २८ सम्म

4 years ago Samaya Dristi 0
५,पागुन पोखरानेपाल मुस्लिम युवा समितिद्वारा आयोजना हुन गइरहेको तेस्रो लोककवि अलिमिया स्मृति खुल्ला सेभेन ए साइड फुटबल प्रतियोगिता यस कोभिड(ज्ञढ को महामारीका कारण तोकिएको मितिमा सञ्चालन गर्न नसक्ने अवस्था भएका कारण स्थगित भएको सबैमा सर्वविदितै छ। अहिलेको अवस्थालाई मध्यनजर गर्दै यस नेपाल मुस्लिम युवा समितिले सम्पूर्ण स्वास्थ्य मापदण्डको पालना गरि यही मिति द्दण्ठड फाल्गुण द्दज्ञ थप समाचार

साइकल सिटी पोखराको ५ औं अधिबेशन सम्पन्न,अध्यक्षमा अभिशेक कोइराला (फोटो फिचर)

4 years ago Samaya Dristi 0
फागुन,पोखरा । स्वाश्थ्य वातावरण र पर्यटनका लागी साइकल भन्ने मुल नाराका साथ स्थापना भएको साइकल सिटी पोखराको १० औं साधारण सभा तथा ५ औं अधिबेशनबाटअभिशेक कोइरालाको अध्यक्षतामा ११ सदस्यीय कार्य समिति निर्विरोध चयन भएका छन् । क्लबको उपाध्यक्षमा राजन गोङ्गजु,सचिवमा जय गुरुङ्ग, कोषाध्यक्षमा दिपक कार्की सह–सचिवमा धरम बहादुर लामिछाने सदस्यहरुमा मोहन सिंह लालचन,नवराज थापा,दिपेन्द्र मर्सानी,दुर्गा थप समाचार

प्रणय दिवसमा रोहन नेपाली अभिनित ‘मुना मदन’ सार्वजनिक

4 years ago Samaya Dristi 0
फागुन , पोखरा । प्रणय दिवसको अवसरमा कलाकार रोहन नेपाली अभिनित ‘मुना मदन’ सार्वजनिक भएको छ । आइतबार साँझ पोखरामा एक कार्यक्रमका बीच उक्त गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको हो । मुना मदन गीतलाई सम्राग कार्कीले लेखेका हुन् । संगीत समेत उनकै छ । कार्कीकै स्वरमा रहेको गीतको म्युजिक भिडियोमा रोहन नेपाली सँगै ममता अधिकारीको थप समाचार