सडक अतिक्रमण,सटर निर्माण

4 years ago Samaya Dristi 0
म्याग्दीको बेनी नगरपालिका–२ हाँडेभिरमा सडक र मोटरेबल पुल अतिक्रमण गरी टहरा बनाएर सटर भाडामा लगाइएको छ। सडक र पुलको क्षेत्राधिकार अतिक्रमण गरेर निर्माण भएको टहरा हटाउन नगरपालिकाले दिएको निर्देशन पालना भएको छैन। टहरा बनाएर भाडामा लगाउने व्यवसायी कुलप्रसाद घर्ती र नगरपालिकाबीच भएको सम्झौताको अवधि एक वर्षअघि नै सकिएको थियो। बागलुङ–बेनी सडकअन्तर्गत बेनी नगरपालिका–२ हाँडेभिर र थप समाचार

नेपालको जनसंख्या करीव ३ करोड

4 years ago Samaya Dristi 0
काठमाडौं ,१२ माघकेन्द्रीय तथ्यांक बिभागका अनुसार नेपालको जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४ सय ८० पुगेको छ । बुधबार केन्द्रीय तथ्यांकले नेपालको जनगणना(२०७८ को प्रारम्भिक नतिजा सार्वजनिक गर्दै नेपालको जनसंख्या करिब ३ करोड पुगेको जनाएको हो । यसपटक जनसंख्या वृद्धिदर भने घटेको विभागले जनाएको छ । अघिल्लो जनगणनामा १.३५ प्रतिशत जनसंख्या वृद्धिदर रहेकोमा थप समाचार

गण्डकीका ट्याक्सी मा नयाँ भाडा नियम

4 years ago Samaya Dristi 0
माघ १०,पोखरागण्डकी प्रदेश सरकारले ट्याक्सीको मनपरी भाडा तोक्ने प्रवृत्ति नियन्त्रणको प्रयास गरेको छ । भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात व्यवस्था मन्त्रालयले व्यवसायीको समेत चित्त बुझाउँदै नयाँ ट्याक्सी भाडा का साथै ट्याक्सी र चालकमा नया नियम लागू गर्दैछ । पोखराबाट सुरु गरेर प्रदेशभर यो नियम लागू गर्ने प्रदेश सरकारको योजना छ । सरकार र व्यवसायीबीच थप समाचार

आहा कति राम्रो

4 years ago Samaya Dristi 0
पोखरा बाग्लुङ्ग जोड्ने मध्यपहाडी लोकमार्ग अन्तरगत हेम्जा खण्ड ,धान फल्ने खेतमा घर फलिरहेका हेर्दै माछापच्छ«े खुलेर हासेको छ ।तस्विरः दुर्गा प्रसाद पौडेल थप समाचार

एघारौ पोखरा महोत्सव स्थगित

4 years ago Samaya Dristi 0
पोखरा ,२६ पुष ।एघारौ पोखरा महोत्सवको तयारी पुरा भएको अन्तिम समयमा स्थगित भएको छ । युनाईटेड क्लवको आयोजनामा आगामी पुषको २८ देखी माघको ९ गते सम्म पोखराको अमरसिंह चौरमा आयोजना हुने एघारौ संस्करणको पोखरा महोत्सव स्थगित गरिएको छ । । कोरोना महामारीको विषम परिस्थितीलाई मध्येनजर गरी सरकारद्वारा जारी गरिएको मापदण्ड तथा नियम पूर्ण रुपमा पालना थप समाचार

फोटोग्राफर संघ गण्डकीको दोस्रो साधारण सभा सम्पन्न (फोटो फिचर)

4 years ago Samaya Dristi 0
२५ पौष, नवलपुरगण्डकी प्रदेश भरीका फोटोग्राफी ब्यवसायीहरुको अविभावक संस्था को रुपमा रहेको फोटोग्राफर संघ गण्डकीले आफ्नो दोस्रो साधारण सभा नवलप’रमा सम्पन्न गरेको छ । नवलपुर स्थित नारायणी नदिको किनार रतनपुरमा अनलाइन् फोटोग्राफी प्रतियोगिता २०७८ को पुरस्कार बितरण सहित आफ्नो दोस्रो साधारण सभा सम्पन्न गरेको हो । गण्डकी प्रदेशका प्रदेश सदस्य तथा बिधायन समितिका संयोजक माननिय थप समाचार

विचारी चौतारा पोखरा विकास समाजको अध्यक्षमा आत्मराम

4 years ago Samaya Dristi 0
कमल पौडेल अथकपोखरा २५, पुसविचारी चौतारा पोखरा विकास समाजको तेस्रो वार्षिक साधारण सभा तथा दोस्रो अधिवेशनले अध्यक्षमा पुनः आत्मराम पौडेललाई चयन गरेको छ ।समितिको बरिष्ठ उपाध्यक्षमा बमवहादुर कार्की, उपाध्यक्षमा उमाकान्त पौडेल, सचिवमा माधव क्षेत्री, कोषाध्यक्षमा पार्वती शर्मा ढकाल, सहसचिवमा ख्यामप्रसाद सुवेदी चयन भएका छन् । त्यसैगरी सदस्यहरुमा वासुदेव पौडेल, प्रकाश पौडेल, कमला विक, लीला नेपाली थप समाचार

स्याङ्जाली सम्पर्क सदन पोखराको अध्यक्षमा तारा सर्वसम्मत

4 years ago Samaya Dristi 0
कमल पौडेल अथकपोखरा २५, पुस स्याङजाली सम्पर्क सदन पोखराको २७ औं वार्षिक साधारण सभा तथा १३ औं अधिवेशनले अध्यक्षमा तारा गौतम विश्वकर्मा चयन भएका छन् । तीन जना प्रतिस्पर्धी मध्ये विश्वकर्मालाई सर्बसम्मत रुपमा अध्यक्ष चयन गरिएको हो ।सदनको उपाध्यक्षमा धर्मराज अर्याल, कोपिला तिवारी, ऋतुनाथ लम्साल, गोविन्द काफ्ले, र आनन्दप्रसाद अर्याल चयन भएका छन् । महासचिवमा थप समाचार

एमालेको जिल्ला अधिवेशन आजदेखिः अध्यक्ष ओलीले भर्चुअल उद्घाटन गर्ने

4 years ago Samaya Dristi 0
काठमाडौं,२३ पुस । नेकपा एमालेको जिल्ला अधिवेशन आजदेखि सुरु हुदैँछ । देशभरका ७७ वटै जिल्लामा सुरु हुन लागेको अधिवेशनको पार्टी अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कार्यालयको एक्सन रुमबाट एकैसाथ भर्चुअल माध्यमबाट उद्घाटन तथा सम्बोधन गर्ने भएका छन् ।जिल्ला अधिवेशनले सहमतिमै नेतृत्व छान्ने प्रयास गरिरहेको छ। सहमति हुन नसकेको अवस्थामा निर्वाचनको विधि अवलम्बन गर्न एमालेले सर्कुलर थप समाचार

देशैभर हल्का वर्षाको सम्भावनाः उच्च हिमाली भेगमा हिमपात

4 years ago Samaya Dristi 0
काठमाडौं,२३ पुस । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभरि आंशिकदेखि सामान्य बदली रहेको छ । प्रदेश नं १ र प्रदेश नं २ का एक-दुई स्थानहरूमा हल्का वर्षारहिमपात भएको छ। शुक्रबार देशभर आंशिक देखी सामान्य बदली रही सबै प्रदेशहरूका थोरै स्थानहरूमा हल्का वर्षाको समेत सम्भावना रहेको छ। साथै थप समाचार