पाँचौं पोखरा स्पोर्टस् अवार्ड , पुन परिवारद्वारा खेल पत्रकार पुरस्कार प्रायोजन

4 years ago Samaya Dristi 0
पोखरा, १८ चैत ।नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले आयोजना गर्ने पाँचौं पोखरा स्पोर्टस् अवार्ड–२०७६÷०७७ मा प्रदान गरिने उत्कृष्ट खेलकुद पत्रकार पुरस्कारको प्रायोजन सम्झौता भएको छ ।पोखरा–१० रामबजार निवासी स्व। सेनानी हेमबहादुर पुनको स्मृतिमा उनको परिवारजनले पुरस्कार वापत ३५ हजार रुपैयाँ प्रायोजन गरेका हुन् । सो सम्बन्धी सम्झौतापत्र बुधबार मञ्च अध्यक्ष एकराज गिरी र उमेश पुनबीच थप समाचार

कांग्रेसले बीपीलाई चिन्न सकेन, महामन्त्री शर्मा

4 years ago Samaya Dristi 0
कमल पौडेल अथकपोखरा १७, पुस नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कांग्रेसले बीपी कोइरालालाई चिन्न नसकेको वताएका छन् । ४६ औं राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको अवसरमा कास्की कांग्रेसद्धारा शुक्रवार पोखरामा आयोजित अगुवा कार्यकर्ता प्रशिक्षण एवं सम्मान कार्यक्रममा वोल्दै उनले सो कुरा वताएका हुन् ।उनले वीपीको मेलमिलापको नीति अहिले पनि उत्तिकै सान्दर्भिक भएको वताए । बीपी थप समाचार

पत्रकार सम्मेलन

4 years ago Samaya Dristi 0
नेपाल पत्रकार महासंघ कास्की शाखाले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा गृहमन्त्री बालकृष्ण खाँण Photo: samayadristi.com थप समाचार

पोखरा सडक महोत्सव (फोटो फिचर)

4 years ago Samaya Dristi 0
रेष्टुरेष्ट एण्ड बार एसोसियसन रेबान पोखराले आयोजना गरेको २३ औं संस्करणको पोखरा सडक महोत्सवको गृहमन्त्रि बालकृष्ण खाँड ले गर्नु भयो । कार्यक्रममा बिभिन्न सांस्कृतिक झाँकीहरु साथै नृत्य प्रस्तुत गरीएको थियो । थप समाचार

पोखरा सडक महोत्सवको तयारी पुरा, भोली उद्घाटन

4 years ago Samaya Dristi 0
१४ पुष,पोखरारेष्टुरेष्ट एण्ड बार एसोसियसन रेबान पोखराले आयोजना गर्ने २३ औं संस्करणको पोखरा सडक महोत्सवको तयारी पुरा भएको छ । भोलीदेखि शुरु हुने महोत्सवको तयारी पुरा भएको आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । महोत्सवको उद्घाटन कार्यक्रममा २५ भन्दा बढी बाजागाजा सहित साँस्कृतिक समूहको सहभागिता रहने महोत्सव संयोजक नरेश भट्टराईले जानकारी दिए । उनका अनुुसार थप समाचार

हिमदृश्य युवा क्लव रुपाले उचाल्यो साविक वडास्तरिय भलिबल कपको ट्रफी

4 years ago Samaya Dristi 0
पोखरा १४, पुष रुपाताल तमु समाज पोखरा ३२ ले आयोजना गरेको साविक वडास्तरिय भलिबल प्रतियोगितामा हिमदृश्य युवा क्लव रुपा—६, कास्की प्रथम भएको छ । प्रथम भएको हिमदृश्य युवा क्लवले ४० हजार रुपैया पुरस्कार सहित मेडल र ट्रफी प्राप्त गरेको छ ।पौष ९ देखी शुरु भएको भलिबल प्रतियोगितामा पञ्चासे सेवा समाज कास्की द्धितिय र ध्रुवतारा युवा थप समाचार

पोखरा सहित गण्डकी प्रदेशमा शुक्रबारसम्म पानी पर्ने सम्भावना, उच्च हिमाली भेगमा हिउ पर्यो

4 years ago Samaya Dristi 0
पोखरा १४, पुष । पोखरा सहित देशका अधिकाशं ठाउँमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभावको कारण हल्का बर्षा भएको छ । मंगलबार बेलुका देखि हल्का सुरु भएको बर्षा आगामी शुक्रबारसम्म पोखरा, गण्डकी प्रदेश सहित देशका केही भागमा हल्का बर्षा हुने सम्भावना रहेको मौसम विभाग फिल्ड कार्यालय पोखराकी मेजर अब्जवर भुमा गुरुङले बताइन्। उनका अनुसार हाल देश थप समाचार

साझा योजना दिन लेखनाथवासीलाई मन्त्री शर्माको आग्रह

4 years ago Samaya Dristi 0
लेखनाथ ।गण्डकी प्रदेश सरकारका पर्यटन उद्योग बाणिज्य तथा आपूर्ति मन्त्री मणिभद्र शर्माले बेगनासतालको बराह क्षेत्रको विकासका लागि साझा अवधारणा बनाउन सरोकारवाला लाई आग्रह गरेका छन् ।लेखनाथ उद्योग बाणिज्य संघले मंगलबार आयोजना गरेको पर्यटन प्रवद्र्धन कार्यक्रममा बोल्दै, मन्त्री शर्माले बराह क्षेत्रको बृहत्तर विकास सहितको गुरुयोजना कार्यान्वयनमा आफुले सहयोग गर्ने उल्लेख गर्दै त्यसका लागि लेखनाथवासीको साझा सरोकार थप समाचार

पोखरामा १ सय २ बर्षीया ज्येष्ठ नागरिक सम्मानित

4 years ago Samaya Dristi 0
कमल पौडेल अथकपोखरा १४, पुस जेष्ठ नागरिक सरोकार समाज नेपाल कास्कीले १ सय २ वर्षीया ज्येष्ठ नागरिक मानकुमारी श्रेष्ठलाई सम्मान गरेको छ ।समाजका अध्यक्ष भक्तराज श्रेष्ठको अगुवाईमा मंगलवार पोखरा ३२ लामेआहालमा रहेको राधाकृष्ण बृद्धाश्रममा पुगेर उनलाई सम्मान गरेको हो ।उनलाई सम्मान पत्र दोसल्ला र माला ओढाएर सम्मान गरिएको ज्येष्ठ नागरिक सरोकार समाज नेपाल कास्कीले जनाएको थप समाचार

रूपाज्योति माविको ४१ औँ वार्षिकोत्सव सम्पन्न

4 years ago Samaya Dristi 0
पोखरा, पुस १३ गते । कास्कीको रूपा गाउँपालिका, वडा नम्बर ६, तालबेंसीमा सञ्चालित रूपाज्योति माध्यमिक विद्यालयको ४१ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न भएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष देगेन्द्रकुमार गुरुङको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथि रूपा गाउँपालिकाका शिक्षा प्रमुख सन्दिप पौडेलले रूपाज्योति रूपाकै एक ज्योति भएको धारणा राखे । ‘पैसा तिर्दैमा पढाइ राम्रो थप समाचार