नेपाली समाजको विविधता विश्वका लागि पूँजी — प्रदेश प्रमुख गुरुङ

4 years ago Samaya Dristi 0
गण्डकी, १३ पुष । गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले नेपालका विभिन्न जातजाति, भाषाभाषी बीचको विविधता देशका लागि मात्र नभै समग्र विश्वका लागि पूँजी भएको बताउनुभएको छ ।तमु ल्होसार २०७८ का अवसरमा गण्डकी प्रदेश प्रमुखको कार्यालयद्वारा आज प्रदेश प्रमुखको सरकारी निवासमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा उहाँले नेपाल बहुजातीय बहुभाषिक, बहुसांस्कृतिक विशेषताले भरिपूर्ण रहेको बताउनुभयो ।जातजातिका भाषा, थप समाचार

सन्तोष साहले जिते बीबीसी मास्टरसेफको ‘रिम्याच’ उपाधि

4 years ago Samaya Dristi 0
लण्डन, १३ पुष । सन्तोष साहले बीबीसी मास्टरसेफ प्रोफेसनल्सको ‘रिम्याच’ उपाधि जितेका छन्। बीबीसी वानमा सोमबार साँझ प्रसारित फाइनलमा नेपाली सेफ साहले अन्य तीन प्रतिस्पर्धीलाई उछिनेर उक्त उपाधि जितेका हुन् । विगतका मास्टरसेफ प्रोफेसनल्स फाइनलिस्टहरूलाई पुनः अवसर दिँदै प्रतिस्पर्धा गराइएको हो। प्रतिस्पर्धामा सन् २०२० का फाइनलिस्टहरु सन्तोष, फिली आर्मिटेज म्याटिन, बार्ट भ्यान डेर ली र थप समाचार

तानसेन–तम्घास सडक दैनिक छ घण्टा बन्द

4 years ago Samaya Dristi 0
काठमाण्डौ, १३ पुष । पाल्पाको तानसेन–तम्घास सडक दैनिक छ घण्टा बन्द हुँदै आएको छ । सोमबारदेखि तानसेन नगरपालिका र रिब्दीकोट गाउँपालिकाको जोर्ते क्षेत्रको भिरमा सडक चौडा गर्न पुस २२ गतेसम्म बन्द हुने सडक कार्यालय पाल्पाले जनाएको छ । हरेक दिन बिहान ९ः३० देखि दिउँसो ३ः३० बजेसम्म सवारीसाधनलाई आवतजावतमा रोक लगाइएको हो । पुस १२ गतेदेखि थप समाचार

मौसम: पश्चिमी क्षेत्रमा पानी,हिमाली जिल्लामा हिमपातको सम्भावना

4 years ago Samaya Dristi 0
काठमाण्डौ, १३ पुष । पश्चिमी न्यूनचापीय प्रणालीका कारण पश्चिमी क्षेत्रमा पानी पर्न थालेको छ । पश्चिमका केही ठाउँमा मङ्गलवार बिहानैदेखि पानी पर्न थालेको र अन्य ठाउँको मौसम भने बद्ली रहेको मौसमविद् वरुण पौडेलले जानकारी दिनुभयो । उहाँकाअनुसार आज र भोलि दुई दिन देशभर मौसम बद्ली हुनेछ। धेरै ठाउँमा पानी पर्ने सम्भावना छ भने हिमाली जिल्लामा थप समाचार

माछापुच्छ्रे बैंक पोखरा ओपन तथा भेट्रान्स टेनिसमा कमल थापाको दोहोरो जित

4 years ago Samaya Dristi 0
कास्की जिल्ला टेनिस संघको आयोजनामा पोखरा रंगशालामा जारी १८ औं माछापुच्छ«े बैंक पोखरा ओपन तथा भेट्रान्स टेनिस प्रतियोगितामा नेपालका भेट्रान खेलाडी कमल थापाले एकैदिन दोहोरो जित निकालेका छन् । उनले ५५ वर्ष माथिको सिंगल र डबल्स दुवै इभेण्टमा जित हाँसिल गरेका हुन् । सिंगलतर्फको स्पर्धामा थापाले राजकुमार गुरुङ्गमाथि ६–४, ६–० को सहज जित निकाले । थप समाचार

नाटक लेखन कार्यशाला सम्पन्न

4 years ago Samaya Dristi 0
पोखरा १२ पौषपोखरामा आयोजित ११ दिने नाटक लेखन कार्यशाला सम्पन्न भएको छ । गण्डकी प्रज्ञा प्रतिष्ठान र पोखरा प्रज्ञा प्रतिष्ठानको संयुक्त आयोजना तथा पोखरा थिएटरसँगको सहकार्यमा पौष १ गतेबाट सुरु भएको कार्यशालामा ८ जना प्रशिक्षार्थी सहभागी बनेका थिए । कार्यशालाको सहजीकरण निर्देशक तथा अभिनेता खगेन्द्र लामिछानेले गर्नुभएको थियो ।गण्डकी प्रज्ञा प्रतिष्ठानका कुलपति सुर्य खड्का विखर्चीको थप समाचार

कोरियाले अबदेखि साताको दुई सय नेपाली कामदार लैजाने

4 years ago Samaya Dristi 0
काठमाडौं, १२ पुष । वैदेशिक रोजगारीका लागि आकर्षक गन्तव्य मुलुक मानिने दक्षिण कोरियाले अबदेखि साताको दुई सय नेपाली कामदार लाने भएको छ । आगामी ९सोमबार०१९ गतेबाट कमिटेड र नियमित कामदार लैजाने लागेको वैदेशिक रोजगार विभाग अन्तर्गतको ईपीएस कोरिया शाखाका निर्देशक सुरेश राउतले जानकारी दिएका छन् । नेपाली कामदारलाई माछा मार्ने काममा पनि लैजाने तयारी गरेको थप समाचार

खरानी फाल्न खेतमा गएकी महिलाको घाँटी रेटेर हत्या

4 years ago Samaya Dristi 0
सप्तरी, १२ पष । सप्तरीको छिन्नमस्ता गाउँपालिका १ बरहीकी एक महिलाको घाँटी रेटेर हत्या गरिएको छ । स्थानीय ५० वर्षीया भुटानीदेवी यादवको सोमबार बिहान घाँटी रेटी हत्या गरिएको हो । बिहान घरबाट खरानी लिएर खेतमा फाल्न गएका बेला खेतमा हत्या गरिएको अवस्थामा शव फेला परेको स्थानीयले बताए । उनको कसले के कारणले हत्या गरेको भन्ने थप समाचार

निर्माणाधीन हाइड्रोमा कार्यरत दुई जना इन्जिनियरको मृत्यु

4 years ago Samaya Dristi 0
काठमाडौं, १२ पुष । सोलुखुम्बुमा निर्माणाधीन सोलु दुधकोसी हाईड्रोपावरमा कार्यरत दुईजना इन्जिनियरको मृत्यु भएको छ । थुलुङ दुधकोशी गाउँपालिका–३ मा निर्माणधिन हाइड्रोपावरमा कार्यरत ईन्जिनियर अर्जुन थापा र सुवासराज रेग्मीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका इन्स्पेक्टर ऋषिराज ढकालले रातोपाटीलाई बताए । पावर परीक्षण गर्न पाइपमा हालेको पानीको फोहोराले उछिट्याउँदा उनीहरुको मृत्यु भएको हो । अछाम थप समाचार

नेपालको लगातार पाँचौ जित,उपाधिका लागि उज्वेकिस्तानसँग भिड्ने

4 years ago Samaya Dristi 0
काठमाडौं, १२ पुष । एभिसी एसियन सेन्ट्रल जोन महिला तथा पुरूष भलिबल च्याम्पियनसिपमा नेपाली महिला टिमले लगातार पाँचौ खेलमा जित निकालेको छ। सोमबार बंगलादेशको राजधानी ढाकामा भएको समूहको अन्तिम खेलमा नेपालले किर्गिस्तानलाई ३-० को सोझो सेटमा जित हात पारेको हो। पहिलो सेट २५-८ ले जितेको नेपालले दोस्रो सेट २५-१४ ले जितेको थियो। तेस्रो सेटमा नेपाल थप समाचार