अन्नपूर्ण संरक्षित क्षेत्र खारेज गर- महासंघ नेपाल कास्की

4 years ago Samaya Dristi 0
गण्डकी, १२ पुस : सामुदायिक वन उभोक्ता महासंघ नेपाल कास्कीले संघीय वन ऐन एवम् नियमावलीका साथै अन्नपूर्ण संरक्षित क्षेत्र आयोजना(एक्याप) खारेज गर्न माग गरेको छ ।महासंघ कास्कीका अध्यक्ष विश्वनाथ लामिछानेले डिभिजन वन कार्यालय कास्कीका निमित्त प्रमुख शालिग्राम पौडेललाई ज्ञापनपत्र बुझाउँदै संघीय वन नियमावलीको मस्यौदाको नियम २३(३) मा सामुदायिक वनको ५० प्रतिशत काठ जिल्ला वन पैदावार थप समाचार

अब कक्षा १ देखि नै लेटर ग्रेडिङ

4 years ago Samaya Dristi 0
काठमाडौं, ११ पुष । सरकारले यसै शैक्षिक सत्रदेखि विद्यालय तहमा कक्षा १ देखि नै लेटर ग्रेडिङ (अक्षराङ्कन) विधि कार्यालयमा ल्याउने भएको छ । मन्त्रालयले तयार पारेको लेटर ग्रेडिङ निर्देशिका, २०७८ पुस ७ गते शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले स्वीकृत गरेका छन् । अब कक्षा १ देखि १२ सम्म एउटै विधि अर्थात लेटर ग्रेडिङ विधिबाट थप समाचार

आजदेखि माओवादी केन्द्रको आठौँ महाधिवेशन

4 years ago Samaya Dristi 0
काठमाडौं, ११ पुष । नेकपा माओवादी केन्द्रको आठौँ महाधिवेशन आजदेखि काठमाडौँमा सुरु हुँदैछ । दिउँसो १ बजे काठमाडौँ कमलादीमा रहेको नेपाल प्रज्ञा प्रतिष्ठानको हलमा महाधिवेशनको उद्घाटन हुनेछ । नेकपा माओवादी केन्द्रको प्रथम राष्ट्रिय सम्मेलन महाधिवेशनमा परिणत भएको हो । हिजो बसेको पार्टी स्थायी कमिटी बैठकले वडा तहदेखि नै माओवादी केन्द्रले सबै प्रक्रिया गरेको र गर्नै पर्ने संवैधानिक थप समाचार

4 years ago Samaya Dristi 0
काठमाडौं, ११ पुष । युएईमा जारी एसिसी यु-१९ एसिया कप अन्तर्गत आफ्नो दोस्रो खेलमा आज नेपालले टेष्ट राष्ट्र श्रीलंकासँग खेल्दैछ। नेपाल र श्रीलंकाबीचको खेल नेपाली समय अनुसार आइतबार बिहान ११:१५ बजेदेखि शारजाहमा सुरू हुनेछ । जारी प्रतियोगितामा नेपाल पहिलो जितको खोजीमा हुनेछ। यसअघि पहिलो खेलमा बंगलादेशविरूद्ध १५४ रनको फराकिलो हार व्यहोरेको नेपाललाई प्रतियोगिताको समिफाइनलमा स्थान थप समाचार

केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै

4 years ago Samaya Dristi 0
काठमाडौं, ११ पुष । गृहमन्त्री बालकृष्ण खाँणले केन्द्रीय सुरक्षा समितिको बैठक बोलाएका छन् । सिंहदरबारमा बोलाइएको बैठकमा आन्तरिक सुरक्षा परिस्थितिबारे छलफल हुने गृह मन्त्रालय स्रोतले बतायो । गृहमन्त्रीको अध्यक्षतामा बस्ने बैठक अपरान्ह ३ बजे शुरु हुनेछ । बैठकमा गृह मन्त्रालयका सचिव टेकनारायण पाण्डे, नेपाली सेनाका एक जना रथी, नेपाल प्रहरी र सशस्त्र प्रहरीका महानिरीक्षक, राष्ट्रिय थप समाचार

मौसम: बुधबारसम्म वर्षा र हिमपातको सम्भावना

4 years ago Samaya Dristi 0
काठमाडौं, ११ पुष । पश्चिमी वायुको प्रभावले देशभर आंशिकदेखि सामान्य बदली रही उच्च पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा हल्का हिमपात तथा पहाडी भूभागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना देखिएको छ । यस प्रणालीको प्रभाव आगामी बुधबारसम्म कायम रहने जल तथा मौसम विज्ञान विभागका मौसमविद् सविना शाक्यले बताइन् । उनका अनुसार पश्चिमी वायुको थप समाचार

तुर्लुङकोटमा लमजुङ फोटोग्राफर संघको दोस्रो साधारणा सभा (फोटो फिचर)

4 years ago Samaya Dristi 0
लमजुङ फोटोग्राफर संघको साधारण सभा तुर्लुङकोटमा सम्पन्न बेसीशहर, पुस १० गते ।लमजुङको एेतिहासिक, धार्मिक, पुरातात्विक तथा पर्यटकीय गाउँ तुर्लुङकोटमा लमजुङ फोटोग्राफर संघको दोस्रो साधारणा सभा तथा फोटोग्राफी सम्बन्धी तालिम शनिबार सम्पन्न भएको छ । कार्यक्रमको उद्घाटन गण्डकी फोटोग्राफर संघका अध्यक्ष तथा नेपाल फोटोग्राफर संघका केन्द्रीय उपाध्यक्ष दुर्गाप्रसाद पौडेलले गर्नुभएको थियो । उद्घाटन मन्तब्य राख्दै प्रमुख थप समाचार

नेपाली समाज विविध धर्म र संस्कृतिको संगमस्थल : मुख्यमन्त्री पोखरेल

4 years ago Samaya Dristi 0
पोखरा, १० पुस । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले हाम्रो मुलुकमा मनाइने चाडपर्वहरुले विविध सांस्कृतिक पहिचान बोकेका समुदायबीच सद्भाव र समन्वयका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको बताएका छन् । ख्रीष्टियन समुदायको महान पर्व ख्रीष्टमसका अवसरमा शनिबार शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री पोखरेलले नेपाली समाज विविध धर्म र संस्कृतिको संगमस्थल रहेको उल्लेख गरेका छन् । थप समाचार

सूर्योदय क्लवको वाचनालय आजदेखि खुला

4 years ago Samaya Dristi 0
पोखरा १० पुस । सूर्योदय क्लवलले पोखरा महानगरपालिका वडा नं ३ नदीपुरमा साढे २३ लाखमा निर्माण सम्पन्न गरेको वाचनालयको आज एक कार्यक्रमबीच उद्घाटन गरिएको छ । प्राुख अतिथि वरिष्ठ कलाकार, कार्टुनिष्ट दुर्गा वराल “वात्स्यायन” ले सखारै वाचनालयको समुद्घाटन गर्दै भने, “जुन कोठामा किताब छैन त्यो कोठा मृत सरह हुन्छ त्यस्मा जिवन्तता हुँदैन । उस्तै जुन थप समाचार

रानीवन बचत सहकारीको अध्यक्षमा सुबेदी

4 years ago Samaya Dristi 0
राम प्रसाद पाण्डे (राजु) पोखरा, १० पुष । रानीवन बचत तथा ऋण सहकारी संस्था पोखराको अध्यक्षमा प्रेमप्रसाद सुबेदी चयन भएका छन् । सहकारीको ८ औ वार्षिक साधारण सभा तथा चौथो अधिबेशनले सुबेदीलाई अध्यक्षमा चयन गरेको हो । समितिको उपाध्यक्ष अच्युत पौडेल, सचिबमा प्रकाशकुमार श्रेष्ठ, कोषाध्यक्षमा रेशम अधिकारी चयन भएका छन् । त्यसै गरी सदस्यहरुमा शरद थप समाचार