मानव मिलनद्धारा न्यानो कपडा वितरण

4 years ago Samaya Dristi 0
पोखरा, १० पुष । मानव मिलन संस्थाले पोखरा महानगरपालिका–३ कपिलढुंगामा रहेको सिर्जनशिल अपांगता समाजका सदस्यहरुलाई ४० थान कम्बल वितरण गरेको छ । संस्थाका संस्थापक नेपाल केसरी डा. मणिभद्र मुनिजी र वडा नं. ३ का वडा अध्यक्ष रबिन्सन प्रजुले शनिबार समाजका सदस्य तथा जेष्ठ नागरिकहरुलाई कम्बल हस्तान्तरण गरेका हुन् । कार्यक्रममा बोल्दै डा. मणिभद्रले हरेक मानवमा थप समाचार

गण्डकीका आधाले पाए पूरा डोज, पहिलो डोज लगाउने ६५ प्रतिशत

4 years ago Samaya Dristi 0
पोखरा, १० पुष । गण्डकी प्रदेशका आधा जनसंख्याले कोभिडविरुद्धको पूरा डोज खोप पाएका छन् । २५ लाख जनसंख्या रहेको यहाँ ११ लाख ९३ हजार ६ सय ५८ जनाले पूरा डोज लगाएका छन् भने १५ लाख ८१ हजार नौ सय ४७ जनाले पहिलो डोज पाएका छन् ।प्रदेशकै दुई जिल्ला मनाङ र मुस्ताङ पूर्ण खोपयुक्त भैसकेका छन् थप समाचार

माधव र बाबुराम सँग पार्टी एकता गर्नेबारे छलफल भैरहेको छ :प्रचण्ड

4 years ago Samaya Dristi 0
काठमाडौं,१० पुष । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माधव नेपाल र बाबुराम भट्टराई नेतृत्वको पार्टीसँग पार्टी एकता र चुनावी मोर्चा बनाउने विषयमा छलफल भैरहेको बताएका छन् । पार्टीको राष्ट्रिय सम्मेलनबारे जानकारी दिन शनिबार ललितपुरको हिमालय होटलमा आयोजित सम्पादकहरूसँगको छलफल कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले सो कुरा बताएका हुन् । माधव नेपाल र बाबुराम भट्टराईसँग थप समाचार

युनाईटेड क्लवद्धारा डस्विन वितरण

4 years ago Samaya Dristi 0
पोखरा १० पुस ।युनाईटेड क्लव पोखराले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डस्विन वितरण गरेको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान परिसरको सरसफाईलाई मध्येनजर गरी युनाईटेड क्लवले बाबा फाउण्डेशनको सहकार्यमा १० सेट डष्टविन वितरण गरेको हो ।सो अवसरमा वोल्दै गण्डकी प्रदेशका स्वास्थ्य तथा जनसंख्या मन्त्री मधुमाया अधिकारी गुरुङले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको फोहोर ब्यवस्थापनलाई मध्येनजर गरी युनाईटेड थप समाचार

अमेरिकाद्धारा थप सहयोग खोप नेपाल आईपुग्यो

4 years ago Samaya Dristi 0
काठमाडौं,९ पुस । अमेरिकाले नेपाललाई कोभिड–१९ विरुद्ध लड्न थप ६ लाख ६४ हजार ५६० फाइजर खोपको मात्रा अनुदान प्रदान गरेको छ । काठमाडौंस्थित अमेरिकी राजदूतावासका अनुसार उक्त खोप १२ वर्ष र सोभन्दा बढी उमेर समूहका निम्ति उपलब्ध गराइएको हो । अमेरिकाले नेपाललाई यसअघि नै अनुदानमा दिएका फाइजर खोपका १ एक लाख ६२० मात्रा र एकल–मात्राको थप समाचार

सेन्ट्रल जोन भलिबलमा नेपालको लगातार जित

4 years ago Samaya Dristi 0
काठमाडौं,९ पुस । एभिसी एसियन सेन्ट्रल जोन महिला तथा पुरूष भलिबल च्याम्पियनसिपमा नेपाली महिला टिमले लगातार दोस्रो खेलमा जित हात परेको छ। ढाकामा शुक्रबार भएको आफ्नो दोस्रो खेलमा नेपालले माल्दिभ्सलाई ३(० को सोझो सेटमा पराजित गर्‍यो। पहिलो सेट २५(११ ले सहज रुपमा जितेको नेपालले दोस्रो सेट पनि २५(९ ले सहजै जित्यो। तेस्रो सेटमा २५(५ ले थप समाचार

प्रहरीका एसएसपी मृत भेटिए

4 years ago Samaya Dristi 0
काठमाडौं,९ पुस । प्रहरी प्रहरीका प्रहरी बरिष्ठ उपरीक्षक सुशील यादव मृत फेला परेका छन्। संघीय इकाइ प्रहरी कार्यालय भैरहवामा कार्यरत यादव शुक्रबार मध्याह्न क्वार्टरमा झुन्डिएको अवस्थामा मृत फेला परेको प्रहरी प्रवक्ता एसएसपी वसन्त कुँवरले पुष्टी गरे। जिल्ला प्रहरी कार्यालय रूपन्देहीका अनुसार यादव झुन्डिएको अवस्थामा देखिएपछि प्रहरी घटनास्थल गएको छ। ‘घटनास्थल सुरक्षित राखेर हामीले अनुसन्धान थालेका छौं,’ जिल्ला थप समाचार

कैलाश बचत तथा ऋण सहकारी संस्थाको पदस्थापना सम्पन्न

4 years ago Samaya Dristi 0
८ पुष ,पोखरा । पोखराको सिद्धार्थचोकमा रहेको कैलाश सहकारी तथा ऋण सहकारी संस्था लिमिटेडको ५ औ अबिधेशन वाट निर्वाचि कार्यसमितिको पदस्थापना लेकसाइड स्थित होटल कौशी मा सम्पन्न भएको छ ।नव निर्वाचित कार्य समितिलाई पूर्व अध्यक्ष तथा निर्वाचन समिति संयोजक दुर्गा प्रसाद पौडेल ले पदस्थापना गराएका थिएकार्यक्रममा निर्वतमान अध्यक्ष शिवहरी अधिकारीले आफ्नो ३ बर्षे कार्यकालमा बिभिन्न थप समाचार

प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि गण्डकीको छनौंट शुरु

4 years ago Samaya Dristi 0
पुष ८,पोखराकाठमाण्डौमा हुने प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि गण्डकी प्रदेशको छनौंट खेल बिहीबारदेखि पोखरामा शुरु भएको छ । प्रतियोगिताको उद्घाटन खेलमा कास्कीले तनहुँमाथि ४ विकेटको जित निकालेको छ ।खेलमा पहिला व्याटिङ गरेको तनहुँले निर्धारित ४० ओभर खेल्दै १ सय ८० रनको योगफल तयार पा¥यो । तनहुँको तर्फबाट अभिषेक बस्नेतले सर्वाधिक ७० रन बनाए । थप समाचार

विकासको नेतृत्व माओवादीले गर्छ ःसभापति कोइराला

4 years ago Samaya Dristi 0
पोखरा ८,पौषगण्डकी प्रदेशका अर्थ तथा विकास समितिका सभापति दीपक कोइरालाले विकासको नेतृत्व माओवादी केन्द्रले गर्ने बताउनु भएको छ । पोखरा १६ अर्मलाकोटमा आयोजित बृहत्त भेटघाट तथा छmपफल कार्यक्रममा बोल्दै सभापति कोइरालाले उक्त कुरा बताउनु भएको हो । कोइरालाले अहिलेको राजनैतिक परिवर्तन माओवादीकै नेतत्ृवमा भएको र अव विकासको.परिवतन पनि माओवादीकै नेतृत्वमा मात्र सम्भव भएको दावी गर्नुभयो थप समाचार