नाटक ‘चरणदास चोर’को सफलतापूर्वक मञ्चन सम्पन्न, बचत रकम कलाकारलाई प्रोत्साहान

4 years ago Samaya Dristi 0
रमेश तिमल्सिना पोखरा, ०३ पुष । नाटक चरणदास चोर पोखरामा सफलता पूर्वक मञ्चन सम्पन्न भएको छ । रेनेशा थिएटरको पहिलो प्रस्तुति रहेको नाटक मंसिर १ गते देखि १४ गते सम्म पोखरा थिएटरमा मञ्चन भएको हो । गत १४ गते शनिबार नाटक मञ्चन लगतै एक औपचारिक कार्यक्रमको आयोजना गरी गण्डकी प्रज्ञा प्रतिष्ठिानका कूलपति सूर्य खड्का ‘बिखर्ची’को थप समाचार

क्वारेन्टाइन बस्नु पर्ने नियम स्थगित

4 years ago Samaya Dristi 0
काठमाडौं,३ पुस । कोरोना भाइरसको ओमिक्रोन भेरियन्ट फैलिएका मुलुकबाट नेपाल आउँदा अनिवार्य क्वारेन्टिन बस्नुपर्ने नियम स्थगित भएको छ । अध्यागमन विभागले शुक्रबारमात्रै सूचना जारी गरी विभिन्न ६७ मुलुकबाट नेपाल आउँदा सात दिन अनिवार्य होटेल क्वारिन्टिनमा बस्नु पर्ने सूचना निकालेको थियो । तर, शनिबार अध्यागमनले आफ्नो साइटमा सूचना जारी गर्दै उक्त निर्णय तत्कालका लागि स्थगित गरिएको थप समाचार

भीम रावललाई दियो एमालेले सल्लाहकारको जिम्मेवारी

4 years ago Samaya Dristi 0
काठमाडौं, ३ पुस । नेकपा (एमाले) ले निवर्तमान उपाध्यक्ष डा भीमबहादुर रावललाई केन्द्रीय सल्लाहकार परिषद् सदस्यको जिम्मेवारी दिएको छ । सो पार्टीको दशौँ राष्ट्रिय महाधिवेशनमा अध्यक्ष पदमा उम्मेदवार भएका डा रावल अध्यक्ष केपी शर्मा ओलीसँग पराजित भएपछि पार्टीमा जिम्मेवारीविहीन भएका थिए । अध्यक्षको उम्मेदवार भए पनि केन्द्रीय सदस्य पनि उम्मेदवार बन्न मिल्ने पार्टीको व्यवस्थामा डा थप समाचार

हृदयेश त्रिपाठीद्वारा जनता प्रगतिशील पार्टी घोषणा

4 years ago Samaya Dristi 0
काठमाडौं, २८ मङ्सिर । पूर्वमन्त्री हृदयेश त्रिपाठीले नयाँ पार्टी गठन गठन गरेका छन्। मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै पूर्वमन्त्री त्रिपाठीले जनता प्रगतिशील पार्टी घोषणा गरेका हुन्। उनले अहिले देशमा वैचारिक बहस शून्य रहेको र वर्तमान अवस्थामा राज्यका तीनवटै अंग व्यवस्थापिका, कार्यपालिका र न्यायपालिका प्रभावहीन तथा गतिहीन भएकाले देशको राजनीतिलाई गतिशील बनाउन नयाँ पार्टी गठन गरेको थप समाचार

भारत र चीनमा ‘ओमिक्रोन’ भेरियन्ट भेटिए संगै नेपालमा संक्रमणको जोखिम बढ्यो

4 years ago Samaya Dristi 0
काठमाडौँ,  २८ मंसिर । चीनमा पनि कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोन भेटिएको छ। उत्तरी शहर तियानजिङमा पहिलो संक्रमित फेला परेका हुन् । विदेशबाट आएका एक व्यक्तिमा डिसेम्बर ९ गते ओमिक्रोन पुष्टि भएको चिनियाँ अधिकारीले बताएका छन् । हाल क्वारेन्टाइनमा राखेर संक्रमित व्यक्तिको उपचार भइरहेको छ । पहिलो पटक दक्षिण कोरियामा पहिचान गरिएको ओमिक्रोन चीनसहित हालसम्म ६० थप समाचार

सभापतिका लागि दोस्रो चरणमा देउवा र कोइराला भिड्ने

4 years ago Samaya Dristi 0
मंसिर २८ । नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत सभापति पदका लागि दोस्रो चरणमा मतदान हुने भएको छ । दोस्रो चरणमा शेरबहादु देउवा र डा. शेखरकोइरालाबीच प्रतिष्पर्धा हुने भएको छ । अन्तिम मतपरिणाम अनुसार सभापति पदका उमेदवारमध्ये कसैले पनि ५० प्रतिशत कटाउन नसकेपछि निर्वाचन दोस्रो चरणमा गएको हो । अन्तिम नतिजाअनुसार शेरबहादुर देउवाले २२५८, डा. शेखर कोइरालाले थप समाचार

नाडा अध्यक्षमा थापा को विजय

5 years ago Samaya Dristi 0
काठमाडौं अटो मोबाइल्स एसोसिएसन अफ नेपाल नाडा को अध्यक्षमा ध्रुव थापा निर्वाचित भएका छन् । प्रतिस्पर्धी करण चौधरीलाई ६६ मतले पछि पार्दै थापा अध्यक्ष निर्वाचित भएका हुन् । फोर्स मोटरको नेपालमा आधिकारिक विक्रेता तथा हिमालय अर्गनाइजेसनका अध्यक्ष थापाले कुल १४ सय १३ मत पाउँदा सीजी होल्डिङ्स तथा सीजी मोटोकर्पका कार्यकारी निर्देशक चौधरीले १३ सय ४७ थप समाचार

सराङकोटमा पार्किङ शुल्क उठाउनेवारे पोखरा महानगर र स्थानीय संघ संस्था बीच विवाद

5 years ago Samaya Dristi 0
कमल पौडेल अथकपोखरा २२, मंसिर पोखराको सराङकोट भ्यु टावर क्षेत्रमा पार्किङ शुल्क उठाउने विषयमा विवाद उत्पन्न भएको छ ।पोखरा महानगरपालिका कार्यालयले सो क्षेत्र टेण्डरमा लगाएपछि स्थानीय संघ संस्था,विद्यालय र महानगरपालिका बीचमा विवाद उत्पन्न भएको हो ।बुुधवार सो स्थानमा पक्ष र विपक्ष बीच दोहोरो घम्सा घम्सी हुन थालेपछि पोखरा महानगरपालिका कार्यालयले जिल्ला प्रहरी कार्यालयमा सुरक्षाको लागि थप समाचार

सिटी वान टेलिभिजन नियमीत प्रसारणमा

5 years ago Samaya Dristi 0
पोखरा २१ मंसिर पोखराको नयाँवजारमा रहेको सिटीवान टेलीभीजनले आफनो नियमीत प्रसारण सुरु गरेको छ । एक कार्यक्रमका विच आज उद्धघाटन भयो । आवाज विहीनहरुको आवाज लाई वुलन्द गर्ने उद्दघोषका साथ गण्डकी प्रदेशको पोखराबाट टेलिभीजनले आफ्ना नियामीत प्रसारण गरेको छ । कार्यक्रमका प्रमुख अतिथी गण्डकी प्रदेश प्रमुख पृथ्वीमान् गुरुङले यो टेलिभीजनले मानव अधिकार र लोकतन्त्रको रक्षा थप समाचार

दर्शकले अत्याधिक रुचाएको नाटक ‘चरणदास चोर’ पुन मञ्चन हुने

5 years ago Samaya Dristi 0
राम प्रसाद पाण्डे राजु पोखरा, १९ मंसिर । पोखरा थिएटरको गन्धर्ब नाटक घरमा नाटक चरणदास चोर पुन मञ्चन हुने भएको छ । रेनेसा थिएटरको पहिलो प्रस्तुतिको रुपमा रहेको नाटक दर्शकको अत्याधिक माग संगै पुन मञ्चन गर्ने भएको हो । हांस्यचेत र संबेदनाले भरिएको नाटक गत मंसिर १ देखि १४ गते सम्म नियमित र १५ गते थप समाचार