स्याङ्जा क्षेत्र नं १ प्रदेश सभा९क० को सभापतिमा केशर र सचिवमा वाग्ले विजयी

5 years ago Samaya Dristi 0
कमल पौडेल अथकपोखरा ४, मंसिर नेपाली काँग्रेसको चौँधौँ महाअधिबेशन अन्तर्गत शुक्रवार सम्पन्न भएको प्रदेश अधिवेशनमा स्याङ्जा जिल्ला क्षेत्र नं।१ प्रदेश सभा९क० को सभापतिमा केशर बहादुर खाँण ९ध्रुव० ३६२ मत प्राप्त गरी विजयी भएका छन् । उनका प्रतिस्पर्धी सीमा केसी कर्माचार्यले १६७ मत प्राप्त गरेकी छन् । त्यसैगरी उपसभापतिमा बोधराज अर्याल ३४० र हुमवहादुर लम्साल राजेन्द्रले थप समाचार

काँग्रेस कास्कीका क्षेत्रीय सभापतिहरुमा युवा उमेद्वार विजयी

5 years ago Samaya Dristi 0
कमल पौडेल अथकपोखरा ४ मंसिर नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत हिजो ५७ जिल्लामा निर्वाचन सम्पन्न भएको छ । निर्वाचन समितिका सदस्य एकराज पोखरेलका अनुसार पर्वत, सोलुखुम्बु र डोल्पामा प्रदेश निर्वाचन क्षेत्र अधिवेशन सम्पन्न भइसकेको छ । सर्लाही, सिन्धुपाल्चोक र रसुवामा भने प्रदेश अधिवेशन सुरु हुन सकेको छैन ।नेपाली कांग्रेस कास्की क्षेत्र नं। १ ९क० थप समाचार

फेवातालको चारकिल्ला निर्धारण समितिको प्रतिवेदन सार्वजनिक

5 years ago Samaya Dristi 0
पोखरा ३०, कार्तिककमल पौडेल अथक फेवाताल चारकिल्ला निर्धारण, सीमांकन तथा नक्सांकन समितिले फेरि फेवातालको चारकिल्ला निर्धारण गरेको छ । समितिले मंगलवार पोखरामा पत्रकार सम्मेलन गरी फेवातालको चारकिल्ला सार्वजनिक गरेको हो ।पूर्व जिविस सभापति एवं एमाले नेता पुण्य पौडेलको संयोजकत्वमा गठित समितिले तालभित्रको दुषित जग्गाको समेत पहिचान भएको जानकारी दिएको छ । तालको बाँध फुटेको बेला थप समाचार

पोखरामा विप्लवले आव्हान गरेको नेपाल वन्दको असर, दुई कार्यकर्ता पक्राउ

5 years ago Samaya Dristi 0
पोखरा ३०, कार्तिककमल पौडेल अथकनेकपा विप्लवले बुधवार आव्हान गरेको नेपाल वन्दको असर पोखरामा विहानैदेखि परेको छ ।बन्दको क्रममा पोखराको छोरेपाटनवाट २ जना कार्यकर्ता पक्राऊ परेका हुन् । पक्राउ पर्नेहरुमा सो पार्टीका जिल्ला कार्यालय सचिव काजी गुरुङ, पीएन इकाई उपाध्यक्ष युवराज मगर रहेको कास्की जिल्ला इन्चार्ज उमा बुझेलले जानकारी दिएकी छन् । बन्दको विरिुद्धमा टायर वालेर थप समाचार

पेट्रोलियम पदार्थको मूल्यवृद्धि विरोधमा आयल निगम घेराउ

5 years ago Samaya Dristi 0
काठमाडौं, २६ कात्तिक । पेट्रोलियम पदार्थको मूल्य बढाएको विरोधमा संयुक्त विद्यार्थी संगठनले नेपाल आयल निगम घेराउ गरेका छन् । निगमले कात्तिक २४ गते राति १२ देखि लागू हुनेगरी पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको थियो । आन्दोलित विद्यार्थीहरूले आज विहान ९ बजेदेखि आयल निगम घेरिरहेका छन् । उनीहरूले निगमका महाप्रबन्धक लगायतलाई कार्यालय प्रवेश गर्न नदिने बताएका छन् । डिजेल, थप समाचार

कानुन व्यवसायीको धर्ना छल्दै अर्को गेटबाट सर्वोच्च छिरे प्रधानन्यायाधीश राणा

5 years ago Samaya Dristi 0
काठमाडौं, २६ कात्तिक ।  गेटमा आन्दोलनरत कानुनव्यवसायीलाई छल्दै प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा सर्वोच्च अदालत छिरेका छन्।  महान्यायाधीवक्ता कार्यालय नजिकको गेटबाट राणा शुक्रबार बिहान १०:५० बजे सर्वोच्च परिसरमा प्रवेश गरेका हुन्।  राणालाई रोक्नका लागि नेपाल बार एसोसिएसनले शुक्रबार बिहान १० बजेदेखि नै सर्वोच्चको मूल गेटमा धर्ना दिइरहेका थिए। उनीहरूको धर्ना छल्दै प्रधानन्यायाधीश राणा महान्यायाधीवक्ताको कार्यालयसँगै रहेको गेटबाट थप समाचार

एकीकृत समाजवादी को स्थायी कमिटी बैठक बस्दै

5 years ago Samaya Dristi 0
काठमाडौं, २६ कात्तिक । सत्तारूढ नेकपा (एकीकृत समाजवादी) को स्थायी कमिटी बैठक आज बस्ने भएको छ। शुक्रबार दिउँसो २ बजेका लागि बैठक बोलाइएको छ। केन्द्रीय कमिटी बैठकमा लगिने प्रस्तावबारे छलफल गर्न स्थायी कमिटी बैठक बस्न लागेको हो। शनिबार र आइतबारका लागि केन्द्रीय कमिटी बैठक बोलाइएको छ। बैठक बानेश्वरमा बस्ने भएको हो। विभिन्न पार्टीबाट आएकाहरूलाई पार्टीमा थप समाचार

प्रधानमन्त्री देउवाले बोलाए कानुनमन्त्री बडूलाई बालुवाटार

5 years ago Samaya Dristi 0
काठमाडौं, २६ कात्तिक । न्यायालयको विवाद लम्बिएपछि प्रधानमन्त्री शेरबहादुर देउवाले कानुनमन्त्री दिलेन्द्र बडूलाई बालुवाटार बलाएका छन् । विहीबार वरिष्ठ अधिवक्ताहरूलाई कानुनमन्त्रीसँग भेटवार्ता गरेपछि शुक्रबार विहान देउवाले कानुनमन्त्री बडूलाई बालुवाटार बोलाएका हुन् । विहीबार कानुन मन्त्रालयमा पुगेर वरिष्ठ अधिवक्ता, राधेश्याम अधिकारी, हरिहर दाहाल, बारका पूर्व अध्यक्ष प्रेम खड्का र महान्यायधीवक्ता खमबहादुर खाती, पूर्णमान शाक्य लगायतले कानुनमन्त्री बडूसँग भेटवार्ता गरेका थप समाचार

रेडियो नेपालमा इन्जिनियरदेखि संवाददातासम्म जागिर खुल्यो

5 years ago Samaya Dristi 0
काठमाडौं,२६ कात्तिक । रेडियो नेपालले इन्जिनियरदेखि संवाददातासम्मका पदहरुमा स्थायी पदपूर्तिका लागि विज्ञापन खुलाएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको मातहतमा सञ्चालन हुँदै आएको रेडियो नेपालले इन्जिनियर, प्रशासकीय अधिकृत, व्यापार अधिकृत, कार्यक्रम अधिकृत, सम्पादक, संवाददाता, लेखापाल वाद्यवादक, कार्यक्रम सहायक लगायत पदमा ३९ जनाका लागि खुला प्रतियोगितामार्फत् पदपूर्ति गर्न विज्ञापन खुलाएको हो । विज्ञापन प्रकाशित भएको मिति थप समाचार

छठ पर्व (फोटो फिचर)

5 years ago Samaya Dristi 0
पोखराको नदिपुर स्थित नारायणस्थान मन्दिर परिसरमा छठ पर्व मनाउदै भक्तजनहरु तस्विरः दुर्गा प्रसाद पौडेल थप समाचार