मोरङस्थित सिटिजन्स बैंकमा गोली चल्यो

5 years ago Samaya Dristi 0
काठमाडौं , २५ असोज। मोरङको धानपालथान गाउँपालिकास्थित बैंकमा गोली चलेको छ । कार्सिया बजारमा रहेको सिटिजन्स बैंकको शाखा कार्यालयमा गोली चलेको प्रदेश–१ प्रहरी कार्यालयका एसपी नविनराज राईले बताए । गोली लागेर बैंकका सुरक्षा गार्ड घाइते भएका छन् । घटनाबारे प्रहरीले अनुसन्धान गर्दैछ । थप समाचार

घान्द्रुक जीप दुर्घटना: ८ जनाको मृत्यु, एक घाइते

5 years ago Samaya Dristi 0
पोखरा, २५ असोज । पोखराबाट गएको जीप घान्द्रुकमा दुर्घटना हुँदा चालकसहित ८ जनाको मृत्यु भएको छ । एक जना घाइते भएका छन् । जीप चालक बाहेक सबै २५ वर्ष मुनीका युवायुवती छन् । प्रारम्भिक जानकारी अनुसार उनीहरु दशैंका बेला काठमाण्डौबाट पदयात्राका लागि पोखरा आएका समूह हुन् । प्रहरीका अनुसार दुर्घटनामा परी मृत्यु हुनेमा जीप चालक थप समाचार

लुम्बिनी पुँजी बजार लगानीकर्ता संघमा युवराज पोखरेल

5 years ago Samaya Dristi 0
२४ असोज , दाङ्ग पुँजी बजारको विकास, लगानीकर्ताहरुको हकहित र समस्या समाधान गर्नको लागि भन्दै युवराज पोखरेलको अध्यक्षतामा ‘लुम्बिनी पुँजी बजार लगानीकर्ता संघ गठन भएको छ। आज दाङको घोराहीमा भएको भेलाले लुम्बिनी प्रदेशका लगानीकर्ताहरुको हकहितकोलागि भन्दै लुम्बिनी प्रदेशका सम्पूर्ण जिल्लाबाट पदाधिकारी समावेश हुने गरि ११ सदस्य लगानीकर्ता संघ स्थापना गर्ने निर्णय गरेको हो ।नव गठित थप समाचार

डिभी २०२३ बारे नेपालीमा निर्देशिका जारी

5 years ago Samaya Dristi 0
अमेरिकी विदेश मन्त्रालयले वार्षिक रूपमा वैधानिक रूपमा सिर्जित डाइभर्सिटी आप्रवासी भिसा कार्यक्रमसञ्चालन गर्ने गर्दछ । आर्थिक वर्ष सन् २०२३ का लागि ५५,००० ओटासम्म डाइभर्सिटी भिसा डिभी उपलब्ध गराइउने छ। डिभीका लागि दर्ता गर्न कुनै शुल्क लाग्दैन । डिभी २०२३ का लागि निम्न देशका नागरिकहरू योग्य हुने छन् बङ्गलादेश, ब्राजिल, क्यानाडा, चीन हङ्गकङ्ग विशेष प्रशासनिक क्षेत्र थप समाचार

बृहत फेदिखोला पोखरा सम्पर्क समाजमा क्षेत्री

5 years ago Samaya Dristi 0
पोखरा । स्याङ्जा जिल्लाको फेदिखोला गाउँ पालिका जन्म भइ विभिन्न कारणले पोखरामा बसोबास गर्ने हरु बीच भाइचारा र सहयोग आदन प्रदान गर्ने उद्येश्यले स्थापना भएको बृहत फेदिखोला पोखरा सम्पर्क समाजको प्रथम अधिबेशन सम्पन्न भयो । बृहत फेदीखोला पोखरा सम्पर्क समाजको दोश्रो साधारण सभा तथा प्रथम अधिवेशनले कृष्ण बहादुर क्षेत्रीको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्य समिति थप समाचार

होटल संघको अध्यक्षमा लक्ष्मण सुवेदी

5 years ago Samaya Dristi 0
पोखरा, २२ असोज । पश्चिमान्चल होटल संघ पोखराको अध्यक्षमा लक्ष्मण सुवेदी निर्विरोध निर्वाचित भएका छन् । उनी होटल साकुराका संचालक हुन् । यस अघि उनी संघको प्रथम उपाध्यक्ष थिए ।संघको शुक्रबार पोखरामा सम्पन्न २० औं अधिवेशन तथा ४० औं साधारण सभाले आगामी दुई बर्षे कार्यकालको लागि नयाँ समिति सर्वसम्मत चयन गरेको निर्वाचन संयोजक मेहरमान श्रेष्ठले थप समाचार

प्रधानमन्त्री शेरबहादुर देउवा द्वारा मन्त्रिपरिषद्लाई पूर्णता

5 years ago Samaya Dristi 0
२२ असोज काठमाडौंसत्तारुढ गठबन्धनमा सहभागी दलहरूलाई समेटेर प्रधानमन्त्रीले देउवाले डा.मिनेन्द्र रिजाललाई रक्षा, रेणु यादवलाई भौतिक पूर्वाधार, विरोध खतिवडालाई स्वास्थ्य, रामकुमारी झाँक्रीलाई सहरी विकास, देवेन्द्र पौडेललाई शिक्षा, दिलेन्द्रप्रसाद बडुलाई कानुन, प्रेमबहादुर आलेलाई पर्यटन, उमाकान्त चौधरीलाई खानेपानी तथा महेन्द्र राय यादवलाई कृषि मन्त्रालयको जिम्मेवारी दिएका छन् । त्यस्तै उमा रेग्मी महिला, बालबालिका तथा शशी श्रेष्ठ भूमि व्यवस्था, थप समाचार

डिप्लोम्याट समेटिएको ‘गोप्य’ दस्तावेज बाहिरिएपछि माओवादीमा खैलाबैला

5 years ago Samaya Dristi 0
काठमाडौं,२० असोज । नेकपा माओवादी केन्द्रको विदेश मामिला विभाग गठनका लागि पार्टीमा आस्था राख्ने डिम्लोम्याट तथा कूटनीतिक मामिलाका जानकार समेटेर सूची तयार गरिएको छ । तर सो सूचीलाई अन्तिम रुप नदिँदै दस्तावेज बाहिरिएपछि पार्टीका खैलाबैला मच्चिएको छ । विभागहरूलाई पूर्णता दिन माओवादीले वर्षमान पुन, गिरिराजमणि पोखरेल र श्रीराम ढकाल नेतृत्वको कार्यदल गठन गरेको थियो । थप समाचार

मध्य भोटेकोशी जलविद्युतको आइपिओ खुल्यो

5 years ago Samaya Dristi 0
काठमाडौं,२० असोज । मध्य भोटेकोशी जलविद्युत कम्पनीको प्राथमिक सेयर ९आईपीओ० बुधबारबाट सर्वसाधारणका लागि खुल्ला भएको छ । कम्पनीले आज असोज २० गते अर्थात् बुधबारदेखि असोज २५ गते सोमबारसम्मका लागि संस्थाका कर्मचारी, सामूहिक लगानी कोष र सर्वसाधारणका लागि गरी कुल ९० लाख कित्ता सेयर विक्री खुल्ला गरेको हो । कुल ९० लाख कित्तामध्ये ३ लाख ६० थप समाचार

दसैँमा दुई फिल्म प्रर्दशन हुने

5 years ago Samaya Dristi 0
काठमाडौं,२० असोज । शोभित बस्नेतले निर्देशन गरेको फिल्म हो ‘डाँडाको वरपीपल’ । एक प्रेमजोडीले भोग्नुपर्ने अनेक दुःखका कथा समेटिएको फिल्ममा शिव श्रेष्ठ, भुवन केसी, गौरी मल्ल, सलोन बस्नेत, रुबिना थापा, विनोद न्यौपाने, राजीवजंग बस्नेत, अस्मिता जुरेली, हिउँवाला गौतम, उत्तम केसी, संगम भण्डारी, सुशान्तकुमार श्रेष्ठ, प्रभात पल, अस्मी थापा, प्रदीप गिरी, ज्ञानकुमार कट्टेल, टेकेन्द्र न्यौपानेको अभिनय थप समाचार