कोपिला सहकारीको १४औं साधारण सभा सम्पन्न

5 years ago Samaya Dristi 0
पोखरा, १० असोज ।कोपिला सहकारी संस्था लिमिटेडको १४ औं साधारण सभा समापन भएको छ । यहि असोज १३ गते देखी शुरु भएको साधारण सभा शनिवार एक कार्यक्रमका बिच समापन भएको हो ।कार्यक्रममा बोल्दै प्रमुख अतिथी सहकारी रजिष्ट्रारको कार्यलय गण्डकी प्रदेशका रजिष्ट्रार उदयबहादुर पराजुलीले सहकारीले क्षेत्रहरु पहिचान गरि उत्पादनमुलक क्षेत्रमा लगानी गर्नुपर्ने बताउनुभयो । संस्थाका संस्थापक थप समाचार

दिवस र दुर्गा घिमिरेलाई १/१ लाखको पुरस्कार

5 years ago Samaya Dristi 0
पोखरा, १५ असोजसंस्कृतिकर्मी तथा साहित्यकार तुलसी दिवस र महिला बेचबिखनविरुद्ध तथा महिला सशक्तिकरणका क्षेत्रमा क्रियाशील दुर्गा घिमिरे पोखरामा एक साथ पुरस्कृत हुने भएका छन् । विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिले प्रदान गर्ने हेमदेवी धर्म, संस्कृति तथा समाज सेवा दिवस र घिमिरे पुरस्कृत हुन लागेको हुन् ।समितिले प्रत्येक २/२ वर्षमा यो पुरस्कार प्रदान गर्दै पुरस्कारको राशी थप समाचार

भर्सटाइल सजना बास्तोलाको नयाँ दशै तिहार गीत लाहुरे बजारमा

5 years ago Samaya Dristi 0
पोखरा । पछिल्लो समय निकै चर्चामा रहेकी ‘भर्सटाइल’ सजना बास्तोलाको नयाँ दशै तिहार गीत ‘लाहुरे’ भर्खर बजारमा आएको छ । एक दशक देखि सांगितक बजारमा जमेकी बास्तोलाले दुई दर्जन बढी गीतमा स्वर भरेकी छिन् । ‘लाहुरे’ भने उनको पहिलो दशंै तिहार गीत हो । बाध्यताले मुग्लाने बनेका युवाहरुको कथामा बनेको गीत ‘लाहुरे’ नेपाली समाज र थप समाचार

मिनिसोको दसैं तिहार अफर, भाग्यमानी ग्राहकलाई हिराको हार

5 years ago Samaya Dristi 0
काठमाडौं । हरेक वर्षजस्तै यस वर्षपनि मिनिसोले दशैं तिहार विशेष अफर ल्याएको छ । कम्पनीले ‘मिनिसो दशैं तिहार, हिराको हार उपहार’ अफर ल्याएको हो । अफर अन्तर्गत १ हजार ५ सय ९९ सय रुपैयाँँ भन्दा माथिको सामान खरीद गर्दा ग्राहकले लक्की कुपन प्राप्त गर्नेछन् । लक्की कुपन प्राप्त ग्राहक मध्येबाट एकजना भाग्यशाली बिजेताले हिराको हार थप समाचार

कोरोना भाइरसको अनुवांशिक अध्ययन गर्दा नेपालमा भेटियो डेल्टा भाइरस

5 years ago Samaya Dristi 0
पोखरा,१२अशोज । कोरोना भाइरस सङ्क्रमणको अनुवांशिक (जीन सिक्वेन्सिङ) अध्ययन गर्दा नेपालमा डेल्टा भाइरस भेटिएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला र त्रिभुवन विश्वविद्यालय त्रिवि जैविक प्रविधि केन्द्रीय विभागमा गरिएको अनुवांशिक अध्ययनमा सबैमा डेल्टा भाइरस भेटिएको हो । प्रयोगशालाकी निर्देशक डा. रुणा झाले ४२ नमूनाको अनुवांशिक अध्ययन गरिएकोमा ४१ वटामा डेल्टा भाइरस र एक वटामा ‘क’ जीन थप समाचार

महानगर उपप्रमुख गुरुङ र यूएनडिपी नेपाल प्रतिनिधि लाबेले बीच भेट

5 years ago Samaya Dristi 0
पोखरा, १२ असोज । पोखरा महानगरपालिका उपप्रमुख मञ्जुदेवी गुरुङसंग संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम (युएनडिपी) का नेपालस्थित आवासीय प्रतिनिधि आसायनी मेडागंगोडा लाबेले भेट गर्नुभएको छ । उपप्रमुख गुरुङको कार्यकक्षमा भेट गदै गरिवी निवारण, रोजगारी सृजना, महिला हिंसा, पर्यटन पूर्नउत्थान लगायतका क्षेत्रमा सहकार्य गर्ने विषयमा छलफल भएको छ । भेटमा पोखरा महानगरका उपप्रमुख मञ्जुदेवी गुरुङले कोरोनाका थप समाचार

हेमजा सुइखेतमा खानेपानी सहितको भौतिक पूर्वाधार निर्माणमा सहयोगलाई निरन्तरता दिने मन्त्री बरालको आश्वासन

5 years ago Samaya Dristi 0
पोखरा ११, असोज गण्डकी प्रदेशका अर्थ मन्त्री रामजी प्रसाद बराल जीवनले पोखरा २५ हेमजा सुइखेत क्षेत्रमा खानेपानी सहितका भौतिक संरचना निर्माणको लागि आवश्यक सहयोग गर्ने बताउनु भएको छ । हेमजा सुइखेतको तिन खोल्से विमिरेघारी खानेपानी उपभोक्ता समितिले निर्माण गर्न लागेको पानी ट्याङकीको आइतबार एक समारोहका बिच शिलन्यास गर्दै मन्त्री बरालले जनताका आधारभूत आवश्यकता अन्र्तगत पर्ने थप समाचार

प्राइम सहकारीको १२ साधारण सभा

5 years ago Samaya Dristi 0
पोखरा, ११ असोज ।प्राइम सहकारी संस्था लिमिटेडको १२ औं साधारण सभा तथा तेश्रो अधिबेशनको शुभारम्भ समारोह सम्पन्न भएको छ । आइतबार भएको कार्यक्रममा उत्कृष्ट शेयर सदस्यहरुलाई सम्मान गरिएको थियो ।सहकारीले उत्कृष्ट सञ्चालक सदस्य बाबुलाल पाण्डे, उत्कृष्ट महिला सदस्य बिष्णुमाया भाशिमा, उत्कृष्ट बचतकर्ता सदस्य प्रदीप कोइराला, उत्कृष्ट सदस्य विनोद भण्डारीलाई सम्मान गरेको हो । सम्मानित व्यक्तिहरुलाई थप समाचार

गण्डकी प्रदेशका सबै उच्च पहाडी क्षेत्रमा टिमुर खेती विस्तार गर्नुपर्नेमा मन्त्री थापाको जोड

5 years ago Samaya Dristi 0
पोखरा, ११ असोज गण्डकी प्रदेशका वन, वातावरण तथा भू–संरक्षण मन्त्री दीपक थापाले यस प्रदेशका सबै उच्च पहाडी क्षेत्रमा व्यवसायिक टिम्मुर खेतीको विस्तार गर्नुपर्नेमा जोड दिनुभएको छ । व्यवसायिक टिम्मुर खेतीले किसानलाई स्वरोजगार बनाउनुका साथै वैदेशिक मुद्रा आर्जनमा पछि सहयोग पुग्ने उहाँले विश्वास गर्नुभएको छ । स्याङ्जाको पञ्चमुुलमा गरिएको व्यवसायिक टिमुर खेतीको अवलोकन पछि डिभिजनल वन थप समाचार

पोखरामा मिनि सडक महोत्सव हुने

5 years ago Samaya Dristi 0
पोखरा १० , असोजपोखराको लेकसाइडमा मिनि सडक महोत्सव हुने भएको छ । रेस्टुरेन्ट एण्ड बार एशोसिएसन अफ नेपाल रेबान पोखराले आगामी सोमबार एक दिने मिनि मिनि सडक महोत्सव आयोजना गरेको हो । कोरोना भाइरस संक्रमणले थलिएको पर्यटन क्षेत्रलाई व्युउताउन सकिने आशाले विश्व पर्यटन दिवसको अवसर पारेर महोत्सवको आयोजना गरिएको रेवानका अध्यक्ष तथा महोत्सव संयोजक लक्ष्मण थप समाचार