5 years ago
Samaya Dristi
0
बागलुङ , ६ आश्विन । बागलुङको ढोरपाटन नगरपालिका(२ तारीखेतमा गएराति आएको भलसहितको बाढीले दुई घर पुरिएका छन्। बस्ती नजिकैको ठाडोखोलामा आएको बाढीले स्थानीय तमबहादुर महत र खिमबहादुर रसाइलीको घर पुरेको इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख जयराम वन्तले जानकारी दिए। बाढीले घर पुरिए पनि मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना
थप समाचार