मेयरलाई मुक्का हान्ने कार्यकर्तामाथि एमालेले मुद्दा नचलाउने

5 years ago Samaya Dristi 0
बुटवल, ५ असोज  । एमालेले बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीलाई मुक्का प्रहार गर्ने अनेरास्ववियु रुपन्देहीका सदस्य गणेश पंगेनीविरूद्ध मुद्दा नचलाउने भएको छ । नेकपा एमाले बुटवलले मंगलबार पत्रकार सम्मेलन गर्दै घटना दुःखद र गलत भएको बताउँदै मुद्दा चलाउने पक्षमा एमाले नरहेको बताएको हो । एमाले बुटवल उपमहानगरका अध्यक्ष बाबुराम पन्थीले बुटवलको पहिरो प्रभावित ज्योतिनगरमा नगरप्रमुखमाथि थप समाचार

६० हजार रुपैयाँ दिएर श्रीमान्‌काे हत्या, श्रीमती पक्राउ

5 years ago Samaya Dristi 0
सिरहा, ५ असोज  ।  सिरहा गोलबाजर नगरपालिका ४ निपनियाँका ४० वर्षीय दुखरण महराको हत्या घटनाको मुख्य योजनाकारको आरोपमा उनकी श्रीमती हरिहरदेवी महरा पक्राउ परेकी छन् । भारत विहारको मधुवनीको जयनगर बजार नजिकै दुखरणको शव फेला परेको थियो ।  उनको हत्याको योजनाकारको रूपमा हरिहरदेवी पक्राउ परेकी हुन् । श्रीमान् दुखरणलाई उपचारको बाहनामा जयनगर पुर्‍याएर हत्या गरेको खुलेको थप समाचार

क्रिकेट टोली स्वदेश फर्कियो

5 years ago Samaya Dristi 0
काठमाडौं,५ असोज । आईसीसी क्रिकेट विश्वकप लिग(२ अन्तर्गत त्रिकोणात्मक सिरज खेलेर नेपाली राष्ट्रिय क्रिकेट टिम मंगलबार बिहान स्वदेश फर्केको छ । नेपाली टिम बिहान ७स्२५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियो । कप्तान ज्ञानेद्र मल्लसहित १७ खेलाडी, म्यानेजर, फिजियो र टेक्निकल एनालिस्टसहित २० जनाको टोली नेपाल फर्किएको हो । मुख्य प्रशिक्षक डेभ वाटमोर भने थप समाचार

पोखरा फुस्रेखोला नजिक महिला मृत भेटिइन्

5 years ago Samaya Dristi 0
पोखरा, ४ भदौ । पोखरा वडा नं. २१ फुस्रेखोलाको किनार नजिकै खेतमा एक महिला कुकुरसँगै मृत भेटिएकी छिन् । ५५ वर्षीया कोपिला राना पाख्रीको रुखको हाँगामा नाइलनको डोरीको पासो लगाई झुण्डिएको अवस्थामा भेटिएकी हुन् । प्रहरीका अनुसार मृतक राना गुल्मी चन्द्रकोट गाउँपालिका वडा नं। १ शान्तिपुर घर भई कास्की पोखरा १७ बेलघारी स्थित छोरीको घरमा थप समाचार

होहल्लाकै बीच बजेट पारित गर्नु बाध्यता हो : अर्थमन्त्री शर्मा

5 years ago Samaya Dristi 0
काठमाडौं, ४ असोज । अर्थमन्त्री जनार्दन शर्माले बजेट लामो समय रोकेर राखेमा सबै कुरा ठप्प हुने हुने भएकाले प्रतिपक्षको विरोधकै बाबजुद पारित गरेको बताएका छन् । सोमबार प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको होहल्लाकै बीच प्रतिनिधिसभाबाट विनियोजन विधेयक पारित भएको छ । विधेयक पारित भएपछि संघीय संसद भवन नयाँ वानेश्वरमा पत्रकारसाग कुरा गर्दै उनले बजेट पारित थप समाचार

ला लिगा: बार्सिलोना र ग्रानडा भिड्दै

5 years ago Samaya Dristi 0
काठमाडौं, ४ असोज  ।  स्पेनिस ला लिगामा आज बार्सिलोनाले ग्रानडाको सामना गर्दैछ ।  मंगलबार राति हुने खेल बार्सिलोनाको घरेलु मैदान क्याम्प नोउमा नेपाली समय अनुसार राति पौने १ बजे सुरु हुनेछ ।  घरेलु मैदानमा बार्सिलोना तेस्रो जितको खोजीमा हुनेछ । बार्सिलोनाले ३ खेल खेल्दा २ जित र १ हार ब्यहोरेको छ । खराब सुरुवात गरेको थप समाचार

पहिरो अवलोकनमा पुगेका बुटवलका मेयरमाथि आक्रमण

5 years ago Samaya Dristi 0
बुटवल, ४ असोज बुटवलको ज्योतिनगरमा खसेको पहिरो अवलोकनका लागि पुगेका बुटवलका मेयर शिवराज सुवेदीमाथि सोमबार आक्रमण भएको छ । आक्रोशित स्थानीय गणेश पंगेनीले सुवेदीमाथि मुक्का हानेका हुन् ।  पहिरो अवलोकनका लागि मेयर, नगर प्रहरी, नेपाल प्रहरीको टोली ज्योतिनगर पुगेको थियो । सो स्थानमा केही दिनअघि पहिरो खसेर घरमा क्षति पुगेको थियो । सोमबार पनि पहिरो थप समाचार

सरकारले आजदेखि भेरोसेल खोप लगाउने, क-कसले पाउँछन् ?

5 years ago Samaya Dristi 0
काठमाडौं, ४ असोज । सरकारले आजदेखि ११ दिनसम्म कोरोनाविरूद्ध भेरोसेल खोपको पहिलो मात्रा लगाउने भएको छ । चीनबाट खरिद गरेर ल्याइएको ४४ लाख डोज भेरोसेल खोप सरकारले विभिन्न जिल्लाका विभिन्न उमेर समूहका मानिसलाई लगाउन लागेको हो । सोलुखुम्बु, ताप्लेजुङ, संखुवासभा, जुम्ला, मुगु, हुम्ला, डोल्पा, दार्चुला, बाजुरा र रसुवामा १८ वर्षमाथि उमेर समूहकाले भेरोसेल खोप लगाउन थप समाचार

केपी ओलीले माधव नेपालविरुद्ध दायर गरेको रिट कार्की र चुडालको इजलासमा

5 years ago Samaya Dristi 0
काठमाडौं, ४ असोज । एमालेले निष्कासन गरेका १४ जना सांसदलाई पदमुक्त नगरी सभामुखले गैरकानुनी काम गरेको र तिनै व्यक्तिको सनाखतबाट निर्वाचन आयोगले नेकपा (एकीकृत समाजवादी) दर्ता भएको भन्दै परेको मुद्दामा आज सुनुवाइ हुँदैछ । एमाले अध्यक्ष केपी ओलीले दर्ता गरेको रिट निवेदन न्यायाधीशद्वय दीपक कार्की र कुमार चुडालको संयुक्त इजलासमा पेसी तोकिएको छ । एमालेले थप समाचार

संसद् बैठक ७ असोजसम्म स्थगित

5 years ago Samaya Dristi 0
काठमाडौं, ४ असोज  । प्रतिनिधिसभाको बैठक ७ असोजसम्मका लागि स्थगित गरिएको छ । एमाले सांसदहरूको नाराबाजीबीच सोमबारको बैठकलाई कार्यसूचीमा प्रवेश गराएका सभामुख सापकोटाले अर्काे बैठक ७ असोज दिउँसो २ बजे बस्ने जानकारी दिएका हुन् ।  सोमबार बसेको प्रतिनिधिसभाको बैठकले विनियोजन विधेयक पारित गरेको छ ।  थप समाचार