मत्स्य अनुसन्धान केन्द्र वेगनासको बाह्य अनुसन्धान स्थल स्याङ्जा

5 years ago Samaya Dristi 0
पोखरा, ९ असोज ।मत्स्य अनुसन्धान केन्द्र बेगनासले बाह्य अनुसन्धान स्थलको रुपमा पुतलीबजार नगरपालिका वडानं ७ अर्बोकुनालाई छनोट गरेको छ ।अनुसन्धान केन्द्रले एक कार्यक्रमको आयोजना गरेर सेन कृषि फार्ममा दुई पोखरीमा १५ सय माछाका भूरा छोडिएको हो । मत्स्य अनुसन्धान केन्द्र बेगनासका प्रमुख डाक्टर मोहमद एक्वाल हुसेन ,पुतलीबजार नगरपालिका उप–प्रमुख महेश पुरी,कृषि अनुसन्धान केन्द्र लुम्लेका कृषि थप समाचार

काङ्ग्रेस महाधिवेशन पोखरा महानगर सभापतिमा सुरेन्द्रमान बिजुक्छे निर्वाचित

5 years ago Samaya Dristi 0
पोखरा,आइतबार,१० असोज २०७८, नेपाली काङ्ग्रेसको पोखरा महानगर समितिको सभापतिमा सुरेन्द्रमान बिजुक्छे विजयी भएका छन् ।मुख्य प्रतिस्पर्धी गङ्गाधर पराजुलीलाई ६८ मतले पराजित गर्दै बिजुक्छेले बाजी मारेका हुन् । बिजुक्छेले चार सय १४ मत प्रप्त गर्दा पराजुलीले तीन सय ४६ मत पाए ।उपसभापतिमा प्रयागराज भण्डारी र भवसागर बराल निर्वाचित भए । उनीहरूले क्रमशः पाँच सय ६९ र थप समाचार

‘लक्ष्मीशरणका कविताहरु’ लोकर्पण राधालक्ष्मी साहित्य पुरस्कार अक्षयकोष स्थापना

5 years ago Samaya Dristi 0
पोखरा, ८ असोज । शिक्षासेवी, कवि एवम् उत्प्रेरक लक्ष्मीशरण उपाध्यायद्धारा सिर्जना गरिएका कविताको संग्रह लक्ष्मीशरणका कवितााहरु लोकर्पण गरिएको छ । हेमजा साहित्य प्रतिष्ठान नेपालले शुक्रबार आयोजना गरेको एक कार्यक्रममा नेपाल सरकार गण्डकी प्रदेशका अर्थमन्त्री रामजी बरालले लोकार्पण गर्नुभएको हो ।कविता संग्रह लोकर्पणसँगै लक्ष्मीशरण उपाध्यायका परिवारबाट वुवा आमाको नाममा राधालक्ष्मी साहित्य पुरस्कार अक्षयकोष समेत घोषणा गरेका थप समाचार

१० बुँदे कार्यान्वयन नभएकोमा भीम रावलको असन्तुष्टि

5 years ago Samaya Dristi 0
काठमाडौं,८ असोज । नेकपा एमालेका नेताहरुले १० बुँदे सहमति कार्यान्वयन नभएको भन्दै असन्तुष्टि जनाएका छन् । तुलसीलाल स्मृति प्रतिष्ठान, च्यासलमा शुरु भएको एमाले केन्द्रीय कमिटी बैठकमा उपाध्यक्ष भीम रावलले १० बुँदे सहमति कार्यान्वयनका लागि जारी भएको अन्तरपार्टी निर्देशन (अपानि) को समीक्षा गर्न माग गरेका हुन् । अपानी कार्यान्वयन नभएकाले छलफल गर्नुपर्ने रावलको माग रहेको एक थप समाचार

दशैंको टीकाको शुभसाइत बिहान १० बजेर २ मिनेटमा

5 years ago Samaya Dristi 0
काठमाडौं,८ असोज । नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको दसैँका विभिन्न साइत सार्वजनिक गरेको छ । असोज २१ गते बिहीबार बिहान ११:४६ बजे घटस्थापनाको साइत रहेको समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले राससलाई जानकारी दिए । घटस्थापनाका दिन चित्रा नक्षत्र र वैधृति योग परेकाले ११:४६ बजेअघि चित्रा नक्षत्र र वैधृति योगको शान्ति गरेर घटस्थापना गर्नुपर्छ । थप समाचार

ठमेलमा मृत भेटिए जर्मन नागरिक

5 years ago Samaya Dristi 0
काठमाडौं,८ असोज । ठमेलमा एक जना जर्मन नागरिक मृत फेला परेका छन् । विहानी होटलको कोठाभित्र जर्मन नागरिक डेभिड मिट ज्याकट गएराति मृत फेला परेको प्रहरीले जनाएको छ । उनी तीन महिना देखि सो होटलमा बस्दै आएका थिए । उनको शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पठाइएको छ । उनको नेपाली केटी साथी भएको थप समाचार

एमाले केन्द्रीय कमिटी बैठक जारी

5 years ago Samaya Dristi 0
काठमाडौं, ०८ असोज । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक जारी छ । ललितपुरको च्यासलस्थित तुल्सीलाल प्रतिष्ठान भवन च्यासलमा जारी बैठक भोलिसम्म चल्नेछ । बैठकमा विधान महाधिवेशनको राजनीतिक प्रतिवेदन, संगठनात्मक प्रस्ताव र विधान संशोधन प्रस्तावमाथि छलफल हुनेछ। बैठकमा अध्यक्ष केपी ओलीले राजनीतिक प्रतिवेदन, महासचिव ईश्वर पोखरेलले सांगठानिक प्रतिवेदन र उपमहासचिव विष्णु पौडेलले विधान संशोधन प्रस्ताव प्रस्तुत थप समाचार

काठमाडौँबाट पोखरा आउँदै गरेको कार त्रिशूली नदीमा खस्यो

5 years ago Samaya Dristi 0
असोज ८,पोखरा ।त्रिशुली नदीमा कार खस्दा एक जना घाइते भएका छन् भने तीनजना बेपत्ता भएका छन् । इच्छाकामना गाउँपालिका–५ नाग्दीखोलास्थित पृथ्वी राजमार्गमा काठमाडौँबाट पोखरातर्फ आउँदै गरेको ग२च ४९१८ नम्बरको कार बिहीबार राति ११ः४५ बजे अनियन्त्रित भई सडकबाट झण्डै ३५ मिटर तल नदीमा खसेको हो । उक्त कार दुर्घटनामा परी घाइते हुनेमा पोखरा महानगरपालिका–१७ बस्ने ४६ थप समाचार

राष्ट्रिय फोटो पत्रकार समूह, एनएफपिजे नेपाल को केन्द्रीय अध्यक्षमा प्रदीपराज वन्त

5 years ago Samaya Dristi 0
काठमाडौँ असोज ६राष्ट्रिय फोटो पत्रकार समूह, एनएफपिजे नेपालको १२ औं केन्द्रीय अधिवेशन तथा २५औं वार्षिक उत्सव रजत जयन्ती सम्पन्न भएको छ । काठमाडौँमा महानगरपालीकाका मेयर विद्या सुन्दर शाक्यको प्रमुख आतिथ्यमा सो कार्यक्रम सम्पन्न गरिएको हो । शाक्यले आगामी दिनमा काठमाडौं उपत्यकाको सास्कृतिक महत्वलाई मनन गरि सस्थासंग मिलेर काम गर्ने पनि वताउनु भयो ।उक्त कार्यक्रममा एनएफपिजे थप समाचार

मेस्सीले चोटका कारण मेजविरुद्धको खेल गुमाउने

5 years ago Samaya Dristi 0
काठमाडौँ, ६ आश्विन । पेरिस सेन्ट जर्मेन ९पीएसजी० का फरवार्ड लियोनल मेसीले घुँडाको चोटका कारण फ्रेन्च लिग वानमा मेज विरुद्धको खेल गुमाउने भएका छन् । मेस्सीको बायाँ घुँडामा चोट देखिएकोले बुधबार हुने मेजसंगको खेल गुमाउने भएका हुन् । पीएसजीले मंगलबार स्टेटमेन्ट सार्वजनिक गर्दै मेसीको घुँडामा चोट देखिएको जनाएको छ । आइतबार लियोनविरुद्धको खेलमा मेस्सीलाई सब्सिच्युट थप समाचार