प्रेस सेन्टर कास्कीको अध्यक्षमा कृष्ण दवाडी

5 years ago Samaya Dristi 0
पोखरा,कार्तिक १७प्रेस सेन्टर कास्कीको अध्यक्षमा कृष्ण दवाडी निर्विरोध निर्वाचित भएका छन् । आज भएको अधिवेशनले दवाडीको अध्यक्षतामा सर्वसम्मत रुपमा नयाँ कार्यसमिति चयन गरेको हो । त्यसैगरि समितिको उपाध्यक्षमा दिनानाथ बराल र सोभा बराल (महिला), सचिवमा पुष्पराज दाहाल, सह–सचिवमा सुरेसराज अधिकारी, सविना राना थापामगर (जनजाती), कोषाध्यक्षमा सुशीला क्षेत्री चयन भएका छन् । त्यस्तै कार्यसमिति सदस्यमा बलराम थप समाचार

भीम रावलले दिए कार्यदलबाट लिखित राजीनामा

5 years ago Samaya Dristi 0
काठमाडौं, १४ कात्तिक । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले १० बुँदे समझदारी कार्यान्वयनका लागि बनाइएको कार्यदलबाट लिखित राजीनामा दिएका छन्। उक्त सहमति कार्यान्वयन गर्न अध्यक्ष केपी शर्मा ओलीले इच्छा नदेखाएको भन्दै उनले राजीनामा दिएका हुन्। ‘पार्टीको एकता र अग्रगतिका लागि भएको १० बुँदे सहमति र त्यसको कार्यान्वयनका निम्ति जारी अपानि–१२ को, कार्यदलका सुझाव र सहमतिसहित थप समाचार

प्रधानन्यायाधीशको राजीनामा माग्दै सर्वोच्चमा बारको धर्ना

5 years ago Samaya Dristi 0
काठमाडौं, १४ कात्तिक । नेपाल बार एसोसिएसनले विवादमा मुछिएका प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको राजीनामा माग्दै आइतबार सर्वोच्च अदालत परिसरमा धर्ना दिएको छ। ‘न्यायालयको गरिमा कायम राख्न नसक्ने विवादित प्रधानन्यायाधीश राजीनामा देऊ’ लेखिएको ब्यानर बोकेर केही बरिष्ठ अधिवक्तासहित वकिलहरू धर्नामा बसेका हुन्। बारले विरोध कार्यक्रम कात्तिक १७ गतेसम्म जारी रहने जनाएको छ। वकिलहरूले आज हातमा कालोपट्टीसमेत बाँधेका थप समाचार

पत्रकार कमल पौडेल अथक मित्र मिलन पुरस्कारद्धारा पुरस्कृत

5 years ago Samaya Dristi 0
समयदृष्टि सम्वादातापोखरा १३, कार्तिकपोखराका क्रियाशील पत्रकार कमल पौडेल अथक मित्र मिलन पत्रकारिता पुरस्कार २०७८ बाट पुरस्कृत भएका छन् ।पोखराको नयाँ वजारमा कार्यालय रहेको मित्र मिलन बचत तथा ऋण सहकारी संस्थाको आठौं साधारण सभा समापनको अवसरमा शनिवार पत्रकार अथकलाई पुरस्कृत गरिएको हो ।राष्ट्रिय सहकारी बैंक पोखराका प्रमुख नरेश पाण्डे र संस्थाका अध्यक्ष रमण पौडेलले नगद रु थप समाचार

फेवताल को किनारमा

5 years ago Samaya Dristi 0
समय संगै सबै बदलिदै गर्छनकहिले साथी कहिले सम्वन्ध कहिले आफन्त र कहिले आफ्नै मन पनिएकान्त खोज्दै एउटा जिन्दगी तस्विरः दुर्गा प्रसाद पौडेल थप समाचार

प्रधानन्यायाधीश राणाले गरे पाँच सुनुवाइ

5 years ago Samaya Dristi 0
काठमाडौँ, १० कात्तिक । राजीनामाको माग गर्दै न्यायाधीशहरुले अघोषित रुपमा इजलास बहिष्कार गरे पनि प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले भने आफ्नो एकल इजलासबाट मुद्दाको सुनुवाइ गरी दुई मुद्दामा कारण देखाउ आदेश जारी गरेका छन्। प्रधानन्यायाधीश राणाले आफ्नो एक इजलास तथा संवैधानिक इजलाससहित ११ वटा इजलास गठन गरेका थिए। अरु न्यायाधीशहरु छलफलको लागि भन्दै इजलासमा गएका छैनन्। प्रधानन्यायाधीश थप समाचार

बाढी पहिरोबाट मृत्यु हुनेको परिवारलाई सरकारले २ लाख राहत दिने

5 years ago Samaya Dristi 0
काठमाडौं, ३ कात्तिक । सरकारले बाढी पहिरोबाट मृत्यु हुनेको परिवारलाई जनही २ लाख रुपैयाँ राहत दिने भएको छ । बुधबार बसेको मन्त्रिपरिषद बैठकले मृत्यु भएकाको परिवारलाई २ लाख रुपैयाँ राहत दिने र अन्य राहत प्याकेजको घोषणा क्षतिको विवरण आएपछि गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । पछिल्लो ४ थप समाचार

पोखरामा नाटक निर्देशन कार्यशाला हुँदै

5 years ago Samaya Dristi 0
पोखरा, ३ कार्तिक । पोखरामा नाटक निर्देशन कार्यशाला हुने भएको छ । गण्डकी प्रज्ञा प्रतिष्ठानको आयोजनामा हुने यो कार्यशालामा गण्डकी प्रदेशका ११ जिल्लाबाट २५ जनाको हाराहारीको सहभागिता रहने गण्डकी प्रज्ञा प्रतिष्ठानका सदस्यसचिव मनकुमार श्रेष्ठले जानकारी दिनुभयो । कार्तिक ५ गते शुक्रबारबाट सुरु हुने कार्यशाला १० दिनसम्म चल्नेछ । कार्यशालाको लागि पोखरा थिएटरले सहकार्य गर्नेछ । थप समाचार

पोखरामा झरी

5 years ago Samaya Dristi 0
मौसम को बदली संगै पोखरामा पानी परिरहेको छप्लास्टिक ओढेर तरकारी बेच्न जौदै एक महिलातस्विरः दुर्गा प्रसाद पौडेल थप समाचार

आज फुलपाती, कालरात्रीकाे पूजा अर्चना गरी घर घरमा फुलपाती भित्र्याइँदै

5 years ago Samaya Dristi 0
पोखरा, २६ असोज ।  आज फुलपाती सप्तमी तिथिमा पर्ने यस दिन हिन्दु धर्मावलम्बीहरुको महान चाड बडादशैंको महत्वपूर्ण दिन पनि हो।  आज घटस्थापनाका दिन राखिएको जमरा र फुलपातीलाई आज दशैंघरमा भित्र्याईन्छ। कालरात्री देवीको पूजा अर्चना गरिनुका साथै नेपालीका घरघरमा फुलपाती भित्र्याईन्छ। दशैंघरमा उखुको बोट, केराको बोट, बेलपत्र, दारिम, अशोक, बेल, मानक, कर्चुर, धानको बोट, जयन्ती, धानको थप समाचार