कार्तिक १ गते २०७८

पोखरामा झरी


मौसम को बदली संगै पोखरामा पानी परिरहेको छ
प्लास्टिक ओढेर तरकारी बेच्न जौदै एक महिला
तस्विरः दुर्गा प्रसाद पौडेल