कांग्रेस कास्कीको सभापतिमा किशोरदत्त निर्वाचित, प्रोपोगाण्डा युक्त विज्ञप्ति सुदीपकोलागि झन् घातक

5 years ago Samaya Dristi 0
पोखरा १२, मंसिरकमल पौडेल अथक नेपाली कांग्रेस कास्कीको सभापतिमा किशोरदत्त वराल निर्वाचित भएका छन् । शनिवार दोश्रो पटक भएको मतदानमा प्रतिस्पर्धी सुदीप मोहन भट्राइलाई ८० मतले पराजित गर्दै बराल निर्वाचित भएका हुन् ।बरालले ९ सय ९५ मत प्राप्त गरेका छन् भने भट्टराईले ९ सय १५ मत प्राप्त गरेका थिए । हिजो दोश्रो पटक भएको मतदानमा थप समाचार

नेकपा माओवादी केन्द्र दोस्रो पोखरा महानगर अधिबेशन(फोटो फिचर)

5 years ago Samaya Dristi 0
नेकपाका नेता नारायणकाजी श्रेष्ठ द्वारा नेकपा माओवादी केन्द्र दोस्रो पोखरा महानगर अधिबेशन को समुद्घघाटन तथा देशभरिका अधिबेशनलाई माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको सम्बोधन तस्विरः नितेश राज पौडेल थप समाचार

कांग्रेस स्याङ्जाको सभापतिमा राजु थापा विजयी

5 years ago Samaya Dristi 0
कमल पौडेल अथकपोखरा ११, मंसिर नेपाली कांग्रेस स्याङजाको सभापतिमा राजु थापा विजयी भएका छन् । निकटतम प्रतिस्पर्धी भागवतप्रकाश मल्ललाई ३२ मतले पराजित गर्दै सभापतिमा थापा विजयी भएका हुन् । हिजो भएका मतदानमा थापाले १ हजार १ सय १७ मत प्राप्त गर्दा मल्लले १ हजार ८५ मत प्राप्त गरेका हुन् ।त्यसैगरी उपसभापतिमा केदार काफ्ले १ हजार थप समाचार

१० औ महाधिवेशन बिशेष (फोटो फिचर)

5 years ago Samaya Dristi 0
नेकपा एमालेको १० औं राष्ट्रिय महाधिवेशन समुद्घाटन समारोह स्थल नारायणी किनारमा उर्लिएको मानव समुन्द्र तस्विरः निरोज भण्डारी/दुर्गा प्रसाद पौडेल थप समाचार

१० औ महाधिवेशन बिशेष

5 years ago Samaya Dristi 0
नेकपा एमालेको १० औं राष्ट्रिय महाधिवेशन समुद्घाटन समारोह स्थल नारायणी किनारमा उर्लिएको मानव समुन्द्र फोटो फिचर थप समाचार

कोदो

5 years ago Samaya Dristi 0
कोदो विश्वको एक प्रमुख अन्न बाली हो। यसको रोटी, ढिंडो लगायतका परिकार बनाइन्छ। कोदोबाट जाँड, रक्सी पनि बनाइन्छ । यो बिभिन्न देशका केही पहाडी भेकको एक प्रमुख खाद्य हो। मधुमेह ९डायबेटिज०(को रोग लागेको मानिसको लागि पनि यो निकै उपयोगी खाद्य पदार्थ हो। समुद्रसतहदेखि १८०० मिटर उँचाइसम्ममा यसको खेती गर्न सकिन्छ। यसमा क्यालसियम, फस्फोरस र फलामको थप समाचार

वृत्तीबिकास रोकिएको भन्दै का.वा मेयर र प्रमुख प्रशासकिय अधिकृतलाई ज्ञापन

5 years ago Samaya Dristi 0
पोखरा,मंसिर ०६ लामो समय देखी वृतीविकास र स्थायीत्व नभएको भन्दै पोखरा महानगरपालिकाका स्थानीय तहतर्फका कर्मचारीहरुले कार्यबाहक प्रमुख मञ्जुदेवी गुरुङ्ग र प्रमुख प्रशासकिय अधिकृत महेश बराललाई ज्ञापन पत्र वुझाएका हुन ।विभिन्न पाँच बुँदे माग राख्दै उनिहरुले एकहप्ता भित्र आफुहरुका मागका सम्वन्धमा सुनुवाई नभए आन्दोलनमा उत्रने चेतावनी दिएका छन् ।स्थानीय सरकारको रुपमा रहेको महानगरले आफैले कानून बनाएर थप समाचार

बिहानी को सूनौलो हिमाल

5 years ago Samaya Dristi 0
कास्कीको पर्यटकिय स्थल घान्द्रुक बाट सुूर्योदयको समयमा देखिएको अन्नपूर्ण तथा मापुच्छ«े हिमाल को सूनौलो दृश्यतस्विरः दुर्गा प्रसाद पौडेल थप समाचार

पोखरामा सुरक्षीत यौन प्रजनन् वारे छलफल

5 years ago Samaya Dristi 0
पोखरा ६, मंसिरकमल पौडेल अथक पोखरामा सुरक्षीत यौन प्रजनन् वारे छलफल गरिएको छ । कृपा काठमाण्डौको सहयोगमा सामुदायिक विकास प्रतिष्ठानको आयोजनामा सो छलफल गरिएको हो ।सो अवसरमा वोल्दै प्रदेश स्वास्थ्य निर्देशक खीमवहादुर खड्काले दाताले दिएको सहयोग रहँदासम्म कार्यक्रमहरु संञ्चालन हुने र सहयोग रोकिँदा स्थगित हुने परिपार्टीको अन्त्य गर्नु पर्ने वताए । यसको लागि स्वयं राज्य थप समाचार

ज्येष्ठ नागरिक सरोकार समाज, नेपाल कास्कीको अध्यक्षमा पुनः भक्तराज

5 years ago Samaya Dristi 0
पोखरा ४, मंसिरकमल पौडेल अथक ज्येष्ठ नागरिक सरोकार समाज, नेपाल कास्कीको अध्यक्षमा पुनः भक्तराज श्रेष्ठ चुनिएका छन् । समाजको चौथो अधिवेशनबाट श्रेष्ठको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति चयन गरिएको हो । समाजको उपाध्यक्षमा केशवप्रसाद ढकाल, महासचिवमा विष्णुप्रसाद पौडेल, सचिवमा ईच्छाबहादुर वाग्ले र कोषाध्यक्षमा रामजीप्रसाद कोइराला चयन भएका छन् ।सदस्यमा सूर्यप्रसाद ओझा, भीमबहादुर पौडेल, हरिप्रसाद फँुयाल, त्रिभुवन थप समाचार