मंसिर ७ गते २०७८
कोदो
कोदो विश्वको एक प्रमुख अन्न बाली हो। यसको रोटी, ढिंडो लगायतका परिकार बनाइन्छ। कोदोबाट जाँड, रक्सी पनि बनाइन्छ । यो बिभिन्न देशका केही पहाडी भेकको एक प्रमुख खाद्य हो। मधुमेह ९डायबेटिज०(को रोग लागेको मानिसको लागि पनि यो निकै उपयोगी खाद्य पदार्थ हो। समुद्रसतहदेखि १८०० मिटर उँचाइसम्ममा यसको खेती गर्न सकिन्छ। यसमा क्यालसियम, फस्फोरस र फलामको मात्रा प्रचुर हुन्छ। पहाडी क्षेत्रमा यो मूख्य खाद्यान्नको रूपमा उब्जाउ गरिन्छ, जसलाई अन्न र गाईवस्तुको आहार दुवै हिसाबले उत्पादन गरिन्छ। यो गर्भवती महिलाको निम्ति उत्तम हुन्छ , विभिन्न उमेरका वयस्क मानिसका लागि यो पौष्टिक आहारा को रुपमा लिइन्छ ।