3 years ago
Samaya Dristi
0
कोदो विश्वको एक प्रमुख अन्न बाली हो। यसको रोटी, ढिंडो लगायतका परिकार बनाइन्छ। कोदोबाट जाँड, रक्सी पनि बनाइन्छ । यो बिभिन्न देशका केही पहाडी भेकको एक प्रमुख खाद्य हो। मधुमेह ९डायबेटिज०(को रोग लागेको मानिसको लागि पनि यो निकै उपयोगी खाद्य पदार्थ हो। समुद्रसतहदेखि १८०० मिटर उँचाइसम्ममा यसको खेती गर्न सकिन्छ। यसमा क्यालसियम, फस्फोरस र फलामको
थप समाचार