पोखराको नयाँवजारमा रहेको सिटीवान टेलीभीजनले आफनो नियमीत प्रसारण सुरु गरेको छ । एक कार्यक्रमका विच आज उद्धघाटन भयो ।
आवाज विहीनहरुको आवाज लाई वुलन्द गर्ने उद्दघोषका साथ गण्डकी प्रदेशको पोखराबाट टेलिभीजनले आफ्ना नियामीत प्रसारण गरेको छ । कार्यक्रमका प्रमुख अतिथी गण्डकी प्रदेश प्रमुख पृथ्वीमान् गुरुङले यो टेलिभीजनले मानव अधिकार र लोकतन्त्रको रक्षा गर्दै अगाडी वढ्नु पर्ने बताउनु भयो । उहाँले भन्नु भयो नेपालको राजनीतीमा संचार क्षेत्रले पुराएको योग्दान अविष्मरणीय रहेको उल्लेख गर्नु भयो ।
रेडीयो नेपालबाट सुरु भएको नेपालको मिडिया क्षेत्र अहिले आम नेपालीको सुचनाको अधिकार सुनिष्चीत गर्ने काममा निकै अगाडी रहेको बताउनु भयो । नराम्रो कामको विरोध गर्दै जनताको पक्षमा मिडिया क्षेत्रले वकालत गर्नु पर्ने बतानुभयो ।
विशेष अतिथी नेकपा एमालेका केन्द्रीय सदस्य खगराज अधिकारीले गण्डकी प्रदेशमा जो नेता भए पनि केन्द्रमा हस्तक्षेप हुनेगरी राजनीती गर्न अनुरोध गर्नु भयो । पुर्व स्वाथ्य मन्त्री समेत रहेका अधिकारीले आम नागरीकको स्वतन्त्रताको लागी पनि मिडियाले ठुलो भुमीका रहेको भन्दै पछिल्लो समय न्यायलयमा रवैया देखिएको प्रति आपती जनाउनु भएको थियो ।
टेलीभीजनका अध्क्षय पवन प्रजापतीले यो कोरोना कहरका विचमा पनि टेलिभीजन संचालन गर्नु आफैमा चुनौती रहेको भन्दै दुर दराजका आवाज विहीनहरुको आवाजलाई आम दर्शक माझ ल्याउन यो टेलिभीजन संचालन गरेको बताउनु भयो ।
सिटीवान टेलीभिजनले आफ्ना कार्यक्रमहरु विभीन्न सामाजीक संजाल तथा मोवाइल एप , वेभसाइड मार्फत हेर्न सकिने टेलीभीजनका प्रवन्ध निर्देशक अनिषा श्रेष्ठले जानकारी दिनु भयो । । कार्यक्रममा पोखराका विभीन्न उद्योग व्यवसायी , सामाजीक अगुवाहरु लगाएतको उपस्थीती रहेको थियो ।
पुष ८,पोखराकाठमाण्डौमा हुने प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि गण्डकी प्रदेशको छनौंट खेल बिहीबारदेखि पोखरामा शुरु भएको छ । प्रतियोगिताको उद्घाटन खेलमा कास्कीले तनहुँमाथि ४ विकेटको जित निकालेको छ...
Read More
पोखरा २७ पुस पोखरा महानगर पालिकाका प्रमुख धनराज आचार्यले शैक्षिक गुणस्तर उकास्न निम्न स्तरका विद्यालयलाई मर्जरमा लान उत्तम हुने वताएका छन् । पोखराको वाटुलेचौरमा रहेको विन्ध्यवासिनी माध्यमिक विद्यालयको ७७औं...
Read More
पोखरा । ब्यूटीपार्लर एशोसियसन गण्डकीको अध्यक्षमा बबिता केसी कार्की सर्वसम्मत चयन भएकी छिन । हालै सम्पन्न ब्यूटीपार्लर एशोसियसन गण्डकी, कास्की र लेखनाथ इकाइको चौथो साधारण सभा तथा तेश्रो अधिवेशन...
Read More
काठमाडौं १३ माघ । नेपाल कम्युनिस्ट पार्टी नेकपा को दाहाल–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधि सभा विघटनविरुद्ध अझै शक्तिका साथ लड्ने बताउनुभएको छ । पुराना वामपन्थी नेता खम्बासिंह...
Read More