पौष ९ गते २०७८
सेन्ट्रल जोन भलिबलमा नेपालको लगातार जित
काठमाडौं,९ पुस । एभिसी एसियन सेन्ट्रल जोन महिला तथा पुरूष भलिबल च्याम्पियनसिपमा नेपाली महिला टिमले लगातार दोस्रो खेलमा जित हात परेको छ।
ढाकामा शुक्रबार भएको आफ्नो दोस्रो खेलमा नेपालले माल्दिभ्सलाई ३(० को सोझो सेटमा पराजित गर्यो। पहिलो सेट २५(११ ले सहज रुपमा जितेको नेपालले दोस्रो सेट पनि २५(९ ले सहजै जित्यो। तेस्रो सेटमा २५(५ ले जित्दै नेपाल विजयी भयो।
यसअघि नेपालले बिहीबार श्रीलंकालाई ३(२ को सेटमा पराजित गरेको थियो। पुरूषतर्फ भने नेपाल बंगलादेशसँग पराजित भएको थियो। पुरूषतर्फ आज नेपालले उज्वेकिस्तानसँग खेल्नेछ।