मंसिर ६ गते २०७९

ललितपुर ३ : पम्फाभन्दा तोसिमा दोब्बर मतले अगाडि

काठमाडौं, ६ मंसिर । । ललितपुर क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार डा। तोसिमा कार्कीले अग्रता दोब्बर बनाएकी छन् । उनले ३८९६ मतका साथ अग्रता बनाउँदा पम्फा भुसालले १७९६ मतका साथ तेस्रोमा छिन् । यहाँ एमालेका अमृत खड्का २९६९ मत ल्याएका छन् ।