काठमाडौंमा कोठाभित्र मृत भेटिए युवा-युवती

4 years ago Samaya Dristi 0
काठमाडौं,२३ पुस । काठमाडौंको बौद्धस्थित एक घरको कोठाभित्र युवा-युवती मृत फेला परेका छन्। गएराति काठमाडौं महानगरपालिका वडा नम्बर ६ बौद्धको राधाकृष्ण मन्दिरस्थित एक घरको कोठामा युवक र युवती मृत फेला परेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए। संखुवासभाका २५ वर्षीय अनिस जिमी र खोटाङकी २२ वर्षीया युसिना राई मृत फेला परेका थप समाचार

ए डिभिजन लिग : आज संकटा र सातदोबाटो तथा जावलाखेल र एपीएफ भिड्दै

4 years ago Samaya Dristi 0
काठमाडौं,२३ पुस । सहीद स्मारक ए डिभिजन लिग अन्तर्गत आजदेखि आठौं चरणका खेलहरु सुरु हुँदैछ । आज दुई खेल हुनेछ । जसमा अपराजित संकटाले नवप्रवेशी सातदोबाटो युथ क्लबसँग खेल्नेछ भने जावलाखेलले एपीएफसँग प्रतिस्पर्धा गर्नेछ । जारी लिगमा अपराजित तिन क्लबमध्ये एक रहेको संकटा ७ खेलबाट १३ अंकसहित तेस्रो स्थानमा छ । सातदोबाटो विरुद्ध जित हात थप समाचार

सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु

4 years ago Samaya Dristi 0
काठमाडौं,२१ पुष । मन्त्रिपरिषद्को बैठक सिंहदरबारमा सुरु भएको छ । विभिन्न विषयमा निर्णय गर्न बैठक बसेको हो । एक मन्त्रीकाअनुसार आजको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमण, विभिन्न मन्त्रालयको प्रस्ताव तथा आसन्न राष्ट्रिय सभा निर्वाचन एजेण्डा रहेको छ । भारतको गुजरातमा हुने ‘भाइब्रेन्ट गुजरात’ सम्मेलनमा सहभागिताका लागि प्रधानमन्त्री देउवालाई भारतका निम्तो आएको छ । २६ थप समाचार

छोटो चलचित्र ‘निराशा’को पोस्टर सार्बजनिक

4 years ago Samaya Dristi 0
पोखरा,२१पुस । “निराशा” (Despair) नामक छोटो चलचित्रको पोस्टर सार्बजनिक भएको छ। ह्यासट्याग नेपाल को ब्यानरमा निर्माण भएको यस चलचित्रमा पोखराका रंगकमीहरु निश्चल बिमल, एलिशा बिक, रमेश बाबु तिमल्सिना, रोशनि रामदाम र आदित्य सुनारको अभिनय देख्न सकिन्छ ।यस छोटो चलचित्रले नेपालमा कोरोना माहामारिको समयमा भएको बन्दाबन्दिले दैनिक ज्याला मजदुरी गरेर छाक टार्न आम मानिसमा परेको र थप समाचार

बसको ठक्करबाट स्कुटर चालकको मृत्यु

4 years ago Samaya Dristi 0
काठमाडौं, २० पुस । काठमाडौँमा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा दोलखाकी २५ वर्षीया कृतिका कार्की रहेको प्रहरीले जनाएको छ । काठमाडौँ महानगरपालिका–९ तिलगङ्गा पिङलास्थानमा बा५ख १५३८ नं को बसले वाग्मती प्रदेश–०२–०२१ प १९३५ नं को स्कुटरलाई सोमबार साँझ ठक्कँर दिँदा गम्भीर घाइते भएकी कृतिकाको उपचारको क्रममा आज बिहान काठमाडौँ मेडिकल थप समाचार

पृथ्वी जयन्तीलाई ‘नेपाल दिवस’ का रूपमा मनाउन विवेकशील साझा पार्टीको माग

4 years ago Samaya Dristi 0
काठमाडौं, २० पुस । विवेकशील साझा पार्टी नेपालले पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसलाई ‘नेपाल दिवसका रूपमा मनाउन सरकारसँग माग गरेको छ । संसारका अधिकांश देशमा विशिष्ट महत्त्वको निश्चित दिनमा राष्ट्रिय दिवस मनाइने तर नेपालका हकमा निश्चित राष्ट्रिय दिवस नभएको भन्दै सो पार्टीले यस्तो माग गरेको हो । पार्टीका प्रवक्ता शरदराज पाठकले जारी गरेको विज्ञप्तिमा थप समाचार

प्रचण्डलाई दियो अमेरिकाले बधाई

4 years ago Samaya Dristi 0
काठमाडौं, २० पुस । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई अमेरिकाले बधाई दिएको छ। माओवादीको आठौं महाधिवेशनबाट अध्यक्षमा प्रचण्ड पुनस् अध्यक्ष चयन भएका थिए। उनलाई सोमबार माओवादीको केन्द्रीय कमिटीले निर्विरोध अध्यक्ष चयन गरेको थियो। काठमाडौंस्थित अमेरिकी दुतावासले मंगलबार ट्वीटरमार्फत् प्रचण्डलाई पुनस् अध्यक्ष भएकोमा बधाई दिएको हो। थप समाचार

एकैदिन तोलामा रु ९०० ले घट्यो सुनको भाउ

4 years ago Samaya Dristi 0
काठमाडौं, २० पुस । साताको सुनचाँदीको कारोबार हुने तेश्रो दिन मंगलबार सुनचाँदीको भाउमा तलमाथि भएको छ । छापावाला सुनमा एकैदिन तोलामा रुपैयाँ ९०० ले गिरावट आएको छ । चाँदी प्रतितोला रुपैयाँ १५ ले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुनमा यसदिन रुपैयाँ ९०० ले घटेर प्रतितोला ९२ हजार २०० रुपैयाँमा कारोबार भईरहेको थप समाचार

माघ ६ देखि २० औं आहारारा गोल्डकप फुटबल

4 years ago Samaya Dristi 0
पोखरा, २० पुस । २० औं आहारारा गोल्डकप फुटबल प्रतियोगिताको तयारी तीव्र पारिएको छ । सहारा क्लब पोखराको आयोजनामा पोखरा रंगशालामा आगामी माघ ६ देखि १५ सम्म चल्ने प्रतियोगिताको तयारी तीव्र पारिएको आयोजकले जनाएको छ । “खेलकुदको विकासमा सहकार्य गर्रौ, पोखरालाई खेलकुद पर्यटन शहरको रुपमा स्थापित गरौं” भन्ने उद्देश्यका साथ मोफसलको चर्चित क्लब सहारा क्लबले थप समाचार

पोखरा फोटोग्राफर संघ को ४० औँ बार्षिकोत्सव सम्पन्न (फोटो फिचर)

4 years ago Samaya Dristi 0
पुष १७,पोखरापोखरा फोटोग्राफर संघ पोखराको ४० औं बार्षिकोत्सव सम्पन्न भएको छ । उक्त कार्यक्रममा फोकस बुलेटिन बिमोचन तथा पारिवारिक बनभोज कार्यक्रम सम्पन्न भएको थियो । पोखरा फोटोग्राफर संघ का पुर्व अध्यक्ष टुकलाल नेपाली को प्रमुख अतिथ्य एवम गण्डकी प्रदेश फोटोग्राफर संघका अध्यक्ष दुर्गा प्रसाद पौडेल, कैलाश बचत तथा ऋण सहकारी संस्था लि. का अध्यक्ष खडानन्द थप समाचार