लाईन्स क्लव अफ चौतारी द्वारा बिद्यालयलाई सहयोग ।

4 years ago Samaya Dristi 0
फागुन ११ ,पोखरालाईन्स क्लवअफ पोखरा चौतारीले तनहँुको शुक्ला गण्डकी ४ मा रहेको अमर ज्योति प्राथमीक बिद्यालय खैरेनिटार ग्यासिङका बिद्याथीलाई नगद,शैक्षिकसामागी्र,तथा बिद्यालय पोसाक हस्तान्तरण गरेको छ ।सो बिद्यालयमा आधारभुत तहदेखि कक्षा ५ सम्म अध्ययन गर्ने २२ जना छात्र,छात्रा रहेका छन । विद्यालयमा ४ शिक्षक र एक जना कार्यालय सहयोगी कार्यरत छन । कार्यरत शिक्षक मध्ये २ थप समाचार

आहा कति सुन्दर

4 years ago Samaya Dristi 0
पोखरा -१९,घार्मी देखी देखिएको सुन्दर तोरीवारी सहित माछापुच्छ«ेतस्विरः दुर्गा प्रसाद पौडेल थप समाचार

नेपाली जनप्रगतिशिल मञ्च स्पेनद्धारा सहिद स्मृति विद्यालयमा आर्थिक सहयोग

4 years ago Samaya Dristi 0
पोखरा ११ फागुन । नेकपा माओवादी केन्द्र निकट रहेको नेपाली जनप्रगतिशिल मञ्च स्पेनले पोखराको सहिद स्मृति विद्यालयमा आर्थिक सहयोग गरेको छ । पोखरा महानगरपालिका वडानं १४ स्थित सहिद स्मृति आवासिय माध्यमिक विद्यालयमा एक कार्यक्रमका बीच नेकपा माओवादी केन्द्रका एव गण्डकी प्रदेशका अर्थ तथा विकास समितिका सभापति दीपक कोइराला र नेपाली जनप्रगतिशिल मञ्च स्पेनका अध्यक्ष विशाल थप समाचार

वेगनास फेरोमा बेलायती राजदूतको साइकल यात्रा (फोटो फिचर)

4 years ago Samaya Dristi 0
फल्गुन १०, २०७८ , जय प्रकाश साईकल सिटी पोखराको आयोजना तथा UK AID को सहयोगमा सन्चालित सुदृध परियोजनाको सहकार्यमा बेलायती राजदुत निकोला पोलिटले ८५ कि.मि. साईकल रुट अन्तर्गत १० कि.मि. रुटमा साईकल यात्रा गर्नुभयाे। पोखरा महानगरपालिकाको कार्बन न्युटल डेभलपमेन्ट कार्यक्रममा सहभागी हुन पोखरा आउनुभएको बेलामा राजादुतले साईकल यात्रा गर्नुभएको सुदृध परियोजना पोखराका संयोजक होमनाथ गैह्रेले थप समाचार

सूचनाको हक सम्बन्धी विधेयक ल्याउँदै कानून मन्त्रालय

4 years ago Samaya Dristi 0
पोखरा ।गण्डकी प्रदेश सरकारको कानून, संचार तथा प्रदेश सभा मामिला मन्त्रालयले सूचनाको हक सम्बन्धी विधेयक ल्याउने तयारी गरेको छ । सोमबार मन्त्रालयले हालसम्म गरेको प्रगति विवरण सार्वजनिक गर्दै मन्त्री विन्दु कुमार थापाले सूचनाको हक सम्बन्धि प्रदेश कानूनको प्रारम्भिक मस्यौदा तयार गरिएको जानकारी गराउनुभयो । उहाँले यससम्बन्धि सरोकारवालाहरुसँग राय सुझाव लिई गण्डकी प्रदेश सभाको आगामी आधिवेशनमा थप समाचार

गुणस्तरीय शिक्षाले मात्रै आर्कषण वढाउँछ– सांसद भट्टराई

4 years ago Samaya Dristi 0
पोखरा , फागुन संघीय संसदका सदस्य विद्या भट्टराइृले गुणस्तरीय शिक्षाले मात्रै विद्यालयमा विद्यार्थीको आर्कषण वढाउन सकिने वताउनु भएको छ । पोखरा १६ अर्मलामा रहेको अन्नपुर्ण मा.विको नवनिर्मित चार कोठे पककी भवन, शौचालय र खानेपानीको उद्घाटन पछि आयोजित कार्यक्ममा वोल्दै उहााले सरकारी विदालयमा पछिल्लो समय भौतिक पुर्वाधार निमाृणले तिव्रता पाए पनि शैक्षिक गुणस्तरमा भने अझै कमजोर थप समाचार

पोखरेली पर्यटन व्यवसायी दुर्लुङमा

4 years ago Samaya Dristi 0
पोखरा, ९ फागुनपर्वतको कुष्मा नगरपालिका वडा नं ३ स्थित धार्मिक एवम् ऐतिहासिक स्थल दुर्लुङको पर्यटकीय सम्भावनालाई उजागर गर्नुपर्नेमा जोड दिइएको छ ।पर्यटन क्षेत्रमा नयाँ गन्तव्यको पहिचान, प्रचारप्रसार र प्रबद्र्धनको लक्ष्यका साथ नेपाल एसोसिएसन अफ ट्राभल एन्ड टुर एजेन्ट्स (नाट्टा ), गण्डकी प्रदेशद्वारा आइतबारदेखि सुरु गरिएको पर्वत र वाग्लुङ जिल्ल्का पर्यटकीय गन्तव्य अवलोकन भ्रमण, अन्तरक्रिया एवम् थप समाचार

पोखरामा भीषण असिना

4 years ago Samaya Dristi 0
८ फागुन,पोखरा पोखरामा आइतबार दिउँसो साढे एकबजेपछि एकाएक पोखरामा असिनापानी पर्न थालेको थियो। असिनाका कारण पोखराको नदीपुर, चिप्लेढुंगा, महेन्द्रपुल, न्यूरोड, नयाँबजार क्षेत्रमा यातायात अवरुद्ध भएको थियो। अधिक असिना परेपछि गाडी अवरुद्ध भएका थिए। ठाउँठाउँमा असिना खेल्नेको भीड लागेको थियो। असिनापानीका कारण पोखरा र आसपासका क्षेत्रमा गरिएको खेतीमा क्षति पुगेको किसानले बताएका छन्। पोखरामा मध्यान्ह देखि थप समाचार

नव आदर्श सामुदायिक विकास संस्थाको खुल्ला रक्तदानमा ४५ यूनिट रगत संकलन

4 years ago Samaya Dristi 0
७ फागुन ,पोखरानव आदर्श सामुदायिक विकास संस्थाको खुल्ला रक्तदानमा ४५ युनिट रगत संकलन भएको छ । हरेक वर्षको फागुन ७ गते प्रजातन्त्र दिवसका दिन संस्थाले खुल्ला रक्तदान गर्दै आएको छ । ७२ औं प्रजातन्त्र दिवसको दिन संस्थाले २२ औं रक्तदान कार्यक्रम आयोजना गरेको संस्थाका अध्यक्ष रेश्मा शेरचन अधिकारीले वताइन् ।कास्की जिल्लामा रगतको अभाव भइरहेको वेला थप समाचार

गण्डकी वहुप्राविधिक शिक्षालय भवनको शिलन्यास

4 years ago Samaya Dristi 0
७ फागुन,लेखनाथपोखरा महानगरपालिका अन्र्तगतको गण्डकी बहुप्राविधिक शिक्षालयको भवनको शनिवार एक कार्यक्रमका विच शिलन्यास भएको छ । पोखरा महानगरपालिका वडा नं. २९ र ३० को खल्याणमा निर्माण हुने भवनको संघीय सांसद एवं पूर्व स्वास्थ्य मन्त्री खगराज अधिकारी, गण्डकी प्रदेशका अर्थ तथा विकास समितिका सभापति दिपक कोइराला र पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जि.सीले शिलन्यास गरेका हुन । थप समाचार