अन्तर बटालियन भू पू भलिबल च्यम्पियनसिप्-२०२२

4 years ago Samaya Dristi 0
जय गुरुङ भारतीय राजदुतावास, भारतिय पेन्सन बितरण शाखा पोखराले मिती २०२२ मार्च ६ तारिख देखी आयोजना गरेको “अन्तर बटालियन भू पू भलिबल च्यम्पियनसिप्-२०२२” लिग कम नक आउटको आधारमा खेलहरु सन्चलन भैरहेको छ । जस्मा भारतिय सेनामामा कार्यरत १८ बटालियनका भू पूहरुले पुरा जोस र उमंगका साथ हिस्सा लिइरहेका छन । यो प्रतियोगिता भरतको ७५ औ थप समाचार

११२औं विश्व नारी दिवसमा अनाथ बालबालिकालाई सहयोग हस्तान्तरण

4 years ago Samaya Dristi 0
तुलसी राम सुवेदी,पोखरा,२४ फाल्गुण पोखरा फोटोग्राफर संघ महिला उपसमितिको आयोजनामा ११२ औ अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा पोखराको लामाचौर स्थित ओम शिवशक्ति कल्याणी बालआश्रमका १३ जना अनाथ बालबालिकाहरुलाई स्टेसनरी तथा खाधान्न सामाग्री सहयोग हस्तान्तरण गरी सम्पन्न भयो । हरेक बर्ष हरितालिका तिजको उपलक्ष्यमा पोखराका फोटोग्राफरहरुले आफ्नो दरखाने कार्यक्रममा सहयोग पेटिकाको स्थापना गरि सो पेटीकामा जम्मा थप समाचार

महिला दिवशमा सामाजिक न्याय र समानता

4 years ago Samaya Dristi 0
राइट फोर चिल्ड्रेन पोखराले आज ११२ औ अन्तराष्ट्रिय महिला दिवशको अवसरमा एक सचेतनामुलक कार्यक्रम गरेको छ । सामाजिक न्याय र लैडि.गक समानता, दिगो बिकासको सुनिश्चितता बिषयक कार्यक्रममा पोखरा लेकसाइड क्षेत्रका होटल ब्यावस्थापक तथा कर्मचारी ब्यावस्थापन प्रमुखहरुको उपस्थिती थियो । कार्यक्रममा संस्थाकी तालिम संयोजक निकिता कोइरालाले नेपालमा महिला कामदारको बास्तविकता, न्यायीक तथा समानताको अवस्था र नेपालको थप समाचार

अन्तर बटालियन भू पू भलिबल च्यम्पियनसिप्-२०२२

4 years ago Samaya Dristi 0
जय गुरुङ भारतीय राजदुतावास, भारतिय पेन्सन बितरण शाखा पोखराले मिती २०२२ मार्च ६ तारिख देखी आयोजना गरेको “अन्तर बटालियन भू पू भलिबल च्यम्पियनसिप्-२०२२” लिग कम नक आउटको आधारमा खेलहरु सन्चलन भैरहेको छ । प्रतियोगिताको उद्घाटन पि पि ओ पोखराका ओ आई सि लेफ्टिनेण्ट कर्नल श्री शसाङक त्रिपाठी ज्युले रेफ्रीलाई बल हस्तान्त्रण गरी गर्नुभएको थियो । थप समाचार

प्रहरी सेवा केन्द्र कास्कीद्वारा आयोजित स्वास्थ्य शिविरमा हजार बढिले स्वास्थ्यलाभ गराए

4 years ago Samaya Dristi 0
१ सय १२ औं अन्र्तराष्ट्रिय नारी दिवसको अवसरमा सामुदायिक प्रहरी सेवा केन्द्र, जिल्ला समन्वय समिति कास्कीले एक दिवसिय बृहत निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ । पोखरा–३२ गगनगौंडास्थित गोगन उच्च माविमा भएको शिविरमा झण्डै ११ सयले स्वास्थ्यलाभ गरे । शिविरमा महिलाहरुको पाठेघर, स्तन, दाँत परिक्षणका साथै औषधी समेत वितरण गरिएको थियो । शिविरको एक समारोहका थप समाचार

प्रदेशको आइटी पार्क निर्माण कार्य शुभारम्भ

4 years ago Samaya Dristi 0
२३,फागुन पोखरा ।गण्डकी प्रदेशको आइटी पार्क निर्माण कार्यको शुभारम्भ भएको छ । सोमबार कानून, संचार तथा प्रदेश सभा मामिला मन्त्री विन्दु कुमार थापाले आइटी पार्क निर्माणको शुभारम्भ गर्नुभएको हो । करिब ९६ रोपनी जग्गामा निर्माण हुँदै गरेको आइटी पार्कको पर्खाल निर्माणको शिल्यान्यास गरिएको छ ।मन्त्री थापाले पर्खाल निर्माणको शिल्यान्यास सँगै आइटी पार्क निर्माणको कार्य अगाडि थप समाचार

चौतारीको महाधिवेशनको तयारी तिव्र

4 years ago Samaya Dristi 0
राजाराम पौडेल, फागुन २३, पोखराप्रेस चौतारी नेपालको नवौं राष्ट्रिय महाधिवेशनको तयारी तिव्र पारिएको छ । यहीं फागुन २७ र २८ गते पोखरामा आयोजना हुन लागेको महाधिवेशनलाई भव्य बनाउन मुल व्यवस्थापन समिति तथा महाधिवेशनलाई लक्षित गरेर निर्माण गरिएका विभिन्न उपसमितिले सक्रियता बढाएका छन् । सबै समितिको सक्रियतामा पोखरामा बेग्लै रौनक थपेको छ ।विभिन्न उपसमितिले आफ्नो जिम्मेवारीलाई थप समाचार

अब छिट्टै ताल देखि ताल सम्म साइकल मार्ग

4 years ago Samaya Dristi 0
जय प्रकाश पोखरा महानगरपालिकाले नगरका ९ वटा ताल देखि ताल सम्म जोड्ने साइकल मार्ग निर्माणका लागि सरोकारवालासँग यहि २०७८ फागुन १९ गते बिहीबार हाेटल माउन्ट कैलाश लेकसाइडमा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रमका प्रमुख अतिथि महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बलराम रिजालले समुन्नत पर्यटकीय पोखराका लागि महानगरले चालु आर्थिक वर्षमा साइकल मार्गका निम्ति ३० लाख थप समाचार

३ दिने एडभान्स फोटोसप तथा लाईटरुम तालिम सम्पन्न

4 years ago Samaya Dristi 0
२२,फागुन पोखरापोखरा फोटोग्राफर संघ पोखरा नेपालले आयोजना गरेको तिन दिने फोटोग्राफी तथा लाईटरुम तालिम सम्पन्न भएको छ । तीन दिन सम्म सञ्चालन भएको सो कार्यक्रम्मा ३८ जान सहभागि भएका थिए । कार्यक्रममा पहिलो दिन आधारभूत फोटोग्राफी तालिम तथा बाकी दुइ दिन एडभान्स फोटोग्राफी तालिम सञ्चालन भएको थियो । फोटोग्राफर संघ गण्डकी सहयोगी संस्थाको रुपमा रहेको थप समाचार