भारतीय राजदुतावास, भारतिय पेन्सन बितरण शाखा पोखराले मिती २०२२ मार्च ६ तारिख देखी आयोजना गरेको “अन्तर बटालियन भू पू भलिबल च्यम्पियनसिप्-२०२२” लिग कम नक आउटको आधारमा खेलहरु सन्चलन भैरहेको छ । जस्मा भारतिय सेनामामा कार्यरत १८ बटालियनका भू पूहरुले पुरा जोस र उमंगका साथ हिस्सा लिइरहेका छन । यो प्रतियोगिता भरतको ७५ औ आजादिको अमृत महोत्सबको उपलक्ष्यमा सन्चालन भैरहेको हो ।
आज भएको लिग चरनको अन्तीम खेल हरुको नतीजा यस पकार छन:-
2/4 GR Vs 3/8 GR सोझो सेटमा – बिजेता 2/4 GR
PPO Vs 3/8 GR वाकओभर – PPO बिजेता
भोली हुने सेमी फाइनल खेलहरु : 2/4 GR Vs 6/8 GR , 1/5 Vs 5/4 GR
श्रीभद्र पौडेल हेमजा, २७ भदौं।नेलम्बो नेपालले कोरोना भाईरस (कोभिड १९)को संक्रमण रोकथाम तथा नियन्त्रणको लागि शनिवार जिल्ला प्रहरी कार्यालय कास्कीलाई सहयोग गरेको छ। संस्थाले तेस्रो चरण अन्र्तगत स्वास्थ्य सुरक्षा...
Read More
घनश्याम पौडेल पोखरामा रहेको कैलाश बचत तथा ऋण सहकारीले आफ्नो तेह्रौ वार्षिक उत्सव भब्यताका साथ सम्पन्न गरेको छ । गत शनिबार सप्ताहब्यापी कार्यक्रमको समापन समारोहमा संस्थाको स्मारिका बिमोचन, जेष्ठ...
Read More
काठमाडौं, ४ असोज । अर्थमन्त्री जनार्दन शर्माले बजेट लामो समय रोकेर राखेमा सबै कुरा ठप्प हुने हुने भएकाले प्रतिपक्षको विरोधकै बाबजुद पारित गरेको बताएका छन् । सोमबार प्रमुख प्रतिपक्षी...
Read More
जिएस नेपाली वर्षेनी बिभिन्न स्थानहरुको प्रर्बद्धन सहित नियमित भैरहने काब्य यात्रा यस पटक चार दिने काब्य यात्रा करबाकेली बाबा संरक्षण समिति, अन्नपूर्ण गाउपालिका ८ काफलडाडा, म्याग्दीको आयोजनामा भब्यताका साथ...
Read More