गोनेसाको सहयोगले कास्कीको रुपा गाउँपालिकाका लक्षित समुदायमा परिवर्तन

4 years ago Samaya Dristi 0
कमल पौडेल अथकपोखरा ७, भदौकास्कीको रुपा गाउँपालिकामा असल छिमेकी संस्था गोनेसाको सहयोगले लक्षित समुदायमा परिवर्तन आएको छ । स्थानीय सरकारी विद्यालय र विपन्न नागरिकको आय आर्जनमा टेवा पुर्याएर संस्थाले परिवर्तनकारी काम गरेको हो ।संस्थाले विगत १ वर्षदेखि पालिकामा आयोजना संञ्चालन गरेको जानकारी दिएको छ । कार्यक्रम संञ्चालन भएपछि स्थानीय लक्षित वर्गको जीवनस्तरमा परिवर्तन आएको उनीहरुले थप समाचार

समयको परिर्वतन

4 years ago Samaya Dristi 0
२०६३ मा पोखराको बिरौटामा किसान धान रोपाइमा खेततर्फ जादै । अर्को २०७९ मा अहिले फेरी पहिलेकै ठाउबाट पोखराको बिरौटा खेतमा बनेको शहर स्कुल जादै गरेकाहरु । थप समाचार

पुर्खाको बिडो थाम्ने प्रयास

4 years ago Samaya Dristi 0
घनस्याम पौडेल साउनको वर्षे झरी भएपनि दिवश गुरुङ बिहानै उठेर दौडिन्छन । रंगशाला जान्छन ।। साथीभाईसग“ ब्यायाम गर्छन । ३—४ घन्टा पछी फर्कन्छन । क्याम्पस जान्छन । क्याम्पस सकेर घरमा आएपछी बेलुका पनि ब्यायम कै लागि रंगशाला पुग्छन । साथीहरुसग“ म भर्ती हुनपाए त यसो गर्थे भन्ने योजना सुनाउछन । उनी अहिले बियससी प्रथम वर्षमा थप समाचार

तेस्रो पोखरा फोटोग्राफी अवार्ड सम्पन्न (विजेता फोटोहरु,फोटोफिचर)

4 years ago Samaya Dristi 0
भाद्र ५,पोखरा पोखरा फोटोग्राफर संघले सन्चालन गरेको तेस्रो पोखरा फोटोग्राफी अवार्ड शनिबार एक कार्यक्रमका बिच वितरण गरेको छ । संस्थाको ४१ औं साधारणसभा तथा अधिवेशनको अवसरमा विभिन्न विधामा अवार्ड प्रदान गरिएको हो । गण्डकी प्रदेशका भौतिक पूर्वाधार मन्त्री कुमार खड्का को समुपस्थितिमा उक्त अवार्ड वितरण गरिएको थियो १ .अशोक लाइफटाइम एचिभमेन्ट अवार्ड २०७९यसका लागि पोखरा थप समाचार

पोखरा फोटोग्राफर संघको नेतृत्वमा रामचन्द्र पोख्रेल

4 years ago Samaya Dristi 0
पोखरा क्षेत्रका फोटो ब्यावसायीहरुको संस्था पोखरा फोटोग्राफर संघको सनिवार भएको ४१ औ साधारण सभा तथा अधिवेशनबाट रामचन्द्र पोख्रेल निर्वाचित भएका छन । कुल ११ सदस्यिय कार्य समितिमा उपाध्यक्षमा भक्त तामाड. सचिवमा देवानन्द पोख्रेल, कोषाध्यक्षमा नन्दकला पौडेल र सदस्यहरु कल्पना अधिकारी, अग्नीधर तिमिल्सेना, प्रकाश पौडेल, शंकर कोइराला, हरिशरण ढुड.गाना, स्वदेश शाही र बिनय कुमार श्रेष्ठ निर्वाचित थप समाचार

योगदानमा आधारित समाजिक सुरक्षा ऐन तत्काल लागु गर्न माग

4 years ago Samaya Dristi 0
कमल पौडेल अथकपोखरा ५, भदौयोगदानमा आधारित सामाजिक सुरक्षा ऐन तत्काल लागू गर्न एक कार्यक्रमका बक्ताले माग गरेका छन् ।संयुक्त ट्रेड युनियन केन्द्र जेटियुसीसी प्रदेश समन्वय समितिको त्रिपक्षीय छलफलमा वोल्ने वक्ताहरुले सो कुराको माग गरेका हुन् ।सो अवसरमा श्रमिकका सवालमा राज्य सरकार उदाशिन रहेको उनीहरुले वताए । राज्य जिम्मेवार नहुँदासम्म श्रमीकको अवस्थामा परिवर्तन नआउने उनीहरुको भनाई थप समाचार

तेश्रो पोखरा फोटोग्राफी अवाडको नतिजा घोषणा लाइफ टाइम एचिभमेन्ट अवार्ड जयन्द्रराज राजभण्डारीलाई

4 years ago Samaya Dristi 0
पोखरा,भाद्र ३पोखरा फोटोग्राफर संघद्वारा संचालित तेश्रो पोखरा फोटोग्राफी अवार्डको नतिजा आज एक कार्यक्रमका विच घोषणा गरिएको छ । १८३ औ फोटोग्राफी दिवस को अवसर पारेर आयोजना गरिएको प्रभात फेरी सिद्धार्थचोक,मानवअधिकारचोक,विपि चोक,महेन्द्रपुल हुदैं डि भिलेज रेष्टुरेण्टमा आई समापन भएको थियो । पोखरा फोटोग्राफर संघका अध्यक्ष जनकराज तिवारीको अध्यक्षतामा भएको सो कार्यक्रममा यस वर्ष बिभिन्न ८ बिधामा थप समाचार

पोखरामा १८३ औं बिश्व फोटोग्राफी दिवश मनाइयो

4 years ago Samaya Dristi 0
भाद्र ३,शुक्रवार,पोखरा१८३ औं बिश्व फोटोग्राफी दिवशको उपलक्ष्यमा फोेटोग्राफर संघ गण्डकी र पोखरा फोटोग्राफर संघको आयोजनामा आज प्रभातफेरी सहित मनाइयो । यसै बिच पहिलो कार्यक्रम अन्र्तगत फोटोग्राफर संघ गण्डकी को सम्पर्क कार्यालयको उद्घाटन गरिएको थियो । कार्यालयको उद्घाटन प्रमुख अतिथि सुनिल उलकले रिवन काटेर गर्नुभएको थियो । बिहान ८ बजे पोखरा फोटोग्राफर संघको कार्यलय टुडाकोे पाटनबाट थप समाचार

एनएफपीजेले १७ विधामा फोटोपत्रकारिता अवार्ड प्रदान गर्ने

4 years ago Samaya Dristi 0
काठमाडौं, ३ भाद्र । राष्ट्रिय फोटो पत्रकार समूह ९एनएफपीजे०ले असोज ६ गते १७ विधामा फोटो प्रतियोगीत गर्ने भएको छ । १८३औं अन्तराष्ट्रिय फोटोग्राफी दिवसको उपलक्ष्यमा समूहले आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रमको अवसरमा समूह आफ्नो स्थापनाको २५ बर्ष पुरा भएको अवसरमा विभिन्न कार्यक्रम आयोजना गर्ने भएको हो । २५ र्औ वार्षिकोत्सवका क्रममा समूहले असोज ६ थप समाचार

विश्वचर्चित फोटो किसिङ्ग सेलर जो मूर्तीमा परिणत भयो” (सन्दर्भ बिश्व फोटोग्राफी दिवस)

4 years ago Samaya Dristi 0
भक्त तामाङ ,मिराज आज १८३ औं विश्वफोटोग्राफी दिवसको अवसरमा एउटा इतिहास रचेको फोटोको चर्चा गर्न चाहान्छु । म फोटोग्राफी पेशाले विश्वका सय भन्दा धेरै राष्ट्रहरूको भ्रमण गर्ने शिलशिलामा जहाँ पनि किसिङ्ग सेलरको मूर्ती देखे ।विश्वका धेरै फोटो ग्यालरी र सडकमा फोटो बेच्ने व्यापारीले यो फोटो विक्रीगरिरहेको देखे । त्यसपछि मेरोमनमा जिज्ञासा सुरु भयो र मैले थप समाचार